Duration 9:50

ग्यास्ट्रीकको समस्या र घरेलु उपचार ll Gastritis ko Gharelu Upachar ll Healthy Nepal

289 watched
0
14
Published 2021/12/16

ग्यास्ट्रीकको समस्या हामी नेपालीलाई प्रायः भईराख्ने समस्या हो l यो समस्या मुख्यतः हाम्रो खानपान र गलत ब्यबहारले गर्दा भएको देखिंछ l त्यसैले यो भिडियो मार्फत ग्यास्ट्रीक गराउने कारण, हामीले गर्नुपर्ने ब्यबहार परिवर्तन र केहि घरेलु उपायको बरेमा प्रस्ट पार्ने कोशिस गरेको छुl

Category

Show more

Comments - 0