Duration 6:22

USA bhaili 2073 Ft narayan rayamajhi

78 826 watched
0
705
Published 2017/10/16

नमस्कार म नारायण रायमाझी, संसार भरीका समस्त नेपाली जनको घर घरमा लक्ष्मीले वास गरुन, शुख, शान्ति, समृद्धि छावस दिपावली २०७४ को हार्दिक मंगलमय शुभकामना छ । मलाई सबै भन्दा रमाईलो लाग्ने चार्ड दिपावलीनैहो सायद यहा हरुलाई पनी रमाईलो लाग्छ होला यहाहरुले पनी देउसी भैलो खेलेर रमाईलो संग तिहार मनाउनुहोला । गत वर्ष तिहारमा म USA मा थिए टेकसासमा बस्नुहुने नेपाली साथीहरु संग म पनी देउसी भैली खेल्ने मौका मिल्यो सारै रमाईलो पनी भयो तेसैको केही झलक मेरो YouTube Channel मा राखेको छु दिएको linkमा गएर हेर्न सक्नुहुने छ साथै Channel लाई Subscribe पनी गरीदिनुहु अनुरोध गर्दछु धन्यवाद । Dallas Everest lines club Texas को देउसी भैलो कार्यक्रम

Category

Show more

Comments - 24