Duration 21:40

ज्वाला प्रकरणमा कसैको पावर चल्दैन भन्दै जंगीए SSP | रबिले यसकारण भेट्न पाएनन, ३ जना प्रहरीको खोजिमा

101 977 watched
0
3.2 K
Published 2021/06/22

#AshokSingh#Onlinetvnepal#RabiLamichahne Host : Laxman Gajurel Guest : SSP Ashok Singh Camera/Edit : Nabaraj Giri के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट https://www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला । onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) For more news and videos Please visit: Our Website : http://onlinetvnepal.com/ Our Facebook Page : https://www.facebook.com/onlinetvnepal/ यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ । यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. /channel/UCbzFzlBEU_xFahqhGbEMJXQ&feature=iv&src_vid=yl4BlLGmWLs&annotation_id=annotation_492440135

Category

Show more

Comments - 736
  • @
    @bishnuregmi12233 years ago यसरी नै बलत्कारि र हत्यारालाई पनि यसै गरि दबा दिनु पर्यो यो पावर को नै चलखेल हो सर 132
  • @
    @mekindrabudhathoki54303 years ago मुखमा ठिक पार्ने प्रहरीको काम नै हो नेपालको प्रहरी सबै नेताको परिचालनमा हुन्छन् पक्का हो! 201
  • @
    @multiang19813 years ago जसरी हुन्छ यो जलसंगला र यसको टिमलाई कडा भन्दा कडा कारबाही होस् । 2
  • @
    @ashishadhikarijorasingh63303 years ago तिमी जति आफ्नो फुलि को घमण्ड गर्छौ भने नेता हरु लाई पक्राउ गर 46
  • @
    @kapurrokaya68603 years ago 70 करोड कता छ अनि 33 के जी सुन कता हरायो पोलिस सर हजुर गरिब जन्ता को लागि हो की नेता को पुसर हो 103
  • @
    @tropicalair38603 years ago कानुन उलंघन गर्ने म केपी ओलि एक नम्बर पर्छ पहिला उसलाई पक्राउ गर्नु पर्दैन ? 34
  • @
    @dknonline26783 years ago good दादा गिरि मन परि गर्ने कानुन उल्लंघन गर्ने जो सुकै होस कारबाही गरिनै पर्छ 9
  • @
    @anilbishwakarma81523 years ago 😊यसैगरी कुनै पनि अपराध गर्ने अपराधीलाई,
    कसैको राजनीतिक दबाब बिना, छनबिन गर्ने हो भने
    कयौं पीडितले न्याय पाउने थिए !😏😏🙏
    39
  • @
    @Gorkhali117393 years ago प्रहरीको काम हो अनुसन्धान गर्ने तर नेपालमा 80करोड र 33किलो सुन लाई किन् छोडियो लाजा लगादैन तिमी हरू लाई 45
  • @
    @gokarnaojha17243 years ago गरीब जनता का निम्ति आवाज उठाउने व्याक्ती लाई समात्न सक्ने हरु ले बलात्कारी लाई किन समाउँदैन ? 30
  • @
    @user-qg5pf2bn1c3 years ago हुल्ने बेलामा हुलीस। पैसा तिर्ने बेलामा बुलीस तेरी मचिक्नी पुलिस भनेको सुनेको थिए उखान त्यस्तै हो जस्तो लाग्यो । 38
  • @
    @BusRider93033 years ago अभियानता भनेर चिनिएको जवालाले रङ ,जातको आधारमा एक राष्ट्र सेवक ट्राफिक प्रहरी लाई विभेद गर्नु लज्जास्पद कुरा हो। 17
  • @
    @santoshsingthakuri32583 years ago भ्रष्टाचारि बलात्कार लाई पनि यसरी नै दबा दिनुस त सर चाडइ अन्त्या हुने थिकी । 45
  • @
    @msmklang233 years ago ज्वालालाई कडा कार्बाही भएछ भने अन्य भाईरस युतुबर र भाईरस समाज सेबिहरु सचेत हुनेछन् 3
  • @
    @dalbahadur29683 years ago जस्ले देशमा भरस्टाचार गरेकाे छ उसलाई किन समाउदैनाै सर दुई चार कुरा गलत बाेल्दैमा समाति हाल्ने त भयननि हाे पहिले देशका भरस्टाचार नेताहरू लाई समाउन 21
  • @
    @balkrishnashrestha73933 years ago एस एस पी साहब ओली बा ले सांसद नै अपहरण गराउनुभो उहाँ लाई किन समाउनु भएन यस्तै हो नेपालको कानुन दैबाले जानुन कानुन त हामी सानातिना लाई हो ठुलाबडाको हजुर हरू ले कर्वाई गर्नु भो भने जागिर जाने डर होल 20
  • @
    @grgroshan32433 years ago १००% सही सीमा नाघेको थियो! जे गरछ कानुनले गरछ! धेरै उम्लीएर हिडेको थियो!!! 11
  • @
    @ojaraj90163 years ago सबै कुरा त केहि थाहा भएन तर कसै को सोर्स फोर्स न लाग्ने कुरा एस एस पि ज्यु को बिचार सराननिय छ सबै ठाउ मा एस्तै सोर्स फोर्से नलगाइ न लि कार्य गर्नु अति उचित हो 12
  • @
    @bibasofficial96843 years ago सरकारले गर्ने भए किना अभियन्ता ले गर्नु पर्यो र सरकार आँखा चिम्लेर बसेको छ 48
  • @
    @premgharti4863 years ago सहि दिसिजन पिएम भेत्न आए पनि भेत्न नदिनु मिहेनत गर्न आउदैन समाजसेवी भन्दै पैसा माग्दै आफ्नो महल खदा गर्दैछन् इनि हरुलाइ छानबिन गरि कानुनी कार्बाही हुन जरुरी छ। 11
  • @
    @gopalmagar35603 years ago पुलिस प्रशासन भनेको जुन पार्टीको सरकार अाउँछ । उसैको इसारामा पुलिस प्रशासन चल्ने हो। त्यो जायज कुरा होस वा नजायज होस। 24
  • @
    @obirammagar39423 years ago सवई प्रहरी उसटा उसतई हुदैन कोहि प्रहरी चोर पनि हुन्छ 11
  • @
    @basusingh14063 years ago Thanks honourable ssp mr.ashok are right. 3
  • @
    @monisacarkey86283 years ago अभियान्ताको नाम मा दादागिरी देखाउने लाई थुन्नै पर्छ 2
  • @
    @yik89803 years ago समाजसेवाको नाममा बितन्ड मच्चाउने सबैलाइ कडा कार्बाही गर्न जरूरी छ।ज्वाला सङग्रौलाले सिमा नाघेको देखिन्छ। 6
  • @
    @rambista72963 years ago तिम्रो कानुन निमुखा जनता लाइ मात्रै हो ssp जिउ
  • @
    @kumarsangroula95403 years ago अचम्म छ ,जनताका पैसा,बर्दि लगाइदिए जनताले ,पिडित पनि जनता नै!!! 11
  • @
    @karkichuman85843 years ago त्यो संग्रौला भन्ने जन्तु को जिबन जेल मै बितोस कडा भन्दा कडा कारबाही होस…😡😡😡 1
  • @
    @Bhola_Vlog3 years ago प्रहरी सक्छोउ भने राजेन्द्र महतो लाई छान बिन गरत ईन्डियान रे त नागरिकता त कता को छ 23
  • @
    @rajendraoli44733 years ago Ssp सापले बोल्नु भएका कुरा राम्रा छन् र कोहि कोहि साना पोस्ट का प्रहरी कर्मचारीहरु को बानि राम्रो नदेखिएको जस्तो लाग्छ 4
  • @
    @prakashkhatri86753 years ago महामहिम ज्वाला संग्रौला लाइ रियल हिरो रबि लामिछाने ले सपोर्ट गर्ने हो भने जुन सम्मान हामिले गरेका छौ अब गरिदैन
  • @
    @gyanendraraja1193 years ago ठिकै हो जेल नपरी नेता हुन मिल्दैन नेपालमा कित प्रचण्ड र बाबुराम ले जस्तो हजारौ मान्छे मार्नु पर्यो । 2
  • @
    @anilsecret14613 years ago नेपाल गएर सामाजिक अभियन्ता बन्नु छ लुट्न नि पाउने डन बन्न नि पाउने ....... सामाजिक राहत ब्यवसायी लुटेरा आभियन्ता हरु लाई निगरानी हुनु जरुरी छ ! ज्वला कम्पनी लाई कडा कारबाही होस !
  • @
    @premchhantyal52583 years ago कसैको पावर यहाँ चल्दैन भन्ने त नातकै हो। 11
  • @
    @shrestharajesh63723 years ago प्रहरी र नवयुक्त्त मन्त्री हरुले भन्ने कुरा यहीनै हो ! आम नेपाली जनताले थाहा पायको र बुझेको कुरा यही हो 2
  • @
    @premchhantyal52583 years ago नेता मन्त्री हरु लाई किन होत नपक्रीने प्रहरी सर? 40
  • @
    @Mero_serophero_tv013 years ago SSP Ashok Singh is the best police officer.❤️🇳🇵🇳🇵🇳🇵jaya nepal.💕 8
  • @
    @pralhadbhandari57893 years ago सबै youtube midia हरुलाइ मामा घर जान
    थुलो रहर छ। लगेर जाक्दिनुस अनि उनिहरुलैनै
    बनाएका video देखाइ दिनुस youtube midia हरु लाई समाज बाट लात हानेर लखट्तौ।
    6
  • @
    @dhanatamang5723 years ago कानुन त नेता तथा मन्त्रीहरूले पनि उलंघन गर्छन् खै त उनिहरूलाई कार्वाही ? 5
  • @
    @pawankaila86943 years ago 5 बर्ष सम्म जेल कोछे हुन्छ अभियान्ताको खोल ओढेर ब्यापार ब्यबसाय गर्नेहरुलाई कडा कार्वाही हुनुपर्छ !! 2
  • @
    @balkrishnashrestha73933 years ago अशोक सर १० बजे पछी कसैले भेट्न पाउन भन्नू हुन्छ तर एउटा नेताले बोलायो भने चाकरी गर्न उति खेरै हाजिर गर्न जानू हुन्छ १२ बजे राति भएनि यो कुरा सबै लाई थहाछ कसैले गफ दिन पर्दैन 10
  • @
    @sureshbhattarai75753 years ago यि SSP लाई चितवन पठाउनु परो सबिताले न्याय पाउथिन कि
  • @
    @pranishabaying95863 years ago ज्वला भन्ने थारी भैंसी कानुन भन्दा माथी आफुलाइ सोचेकी छे यस्लाइ कडा भन्दा कडा कार्बाही हुन पर्छ । यो नाम बिकाउ अभियान्ता हो यो आईमाई पुरै आफुलाइ महारानी ठान्छे ।बल्ल थोरै भएनी मेरो आँसु लागेछ खुसी लाग्यो ।
  • @
    @user-ms8bj3yy5k3 years ago सहि कुरो हो रातिमा भेट्न किन जानू परो पुलिस सर सलाम छ !!
  • @
    @rkkdkdka38773 years ago सिधा कुरु भन्छु प्रहरी झोले सबै
    चलखेल मा चल्छ नेता ले जे भनियो
    तेयो नै हुन्छ जो सग पैसा छ तेसलै जित्छ
    29
  • @
    @taraghimire20323 years ago सहि को कार्बाही हुनुपर्छ यी अभियान्तालाइ
  • @
    @dineshchhetri63713 years ago ssp जङिए भनिएको छ माथी तर मैले त नरम तरिकाले बोलेको सुने नि ssp साहेब्🙏🙏🙏 2
  • @
    @jibankhadka2453 years ago प्रचण्ड हत्यारा हो तेसलाइ समाउने हिम्मत छ ssp को 1
  • @
    @jenishashrestha90053 years ago नेपाल मा गरिखान अनि देशका लागि केहि गर्छु भन्नेलाइ गर्न दिदैन्न दले हरूले यति कुरा बिचार गरौ😡😡हामि लाटासोझा जनता जति ले 1
  • @
    @nirmalsagarofficial81503 years ago चाक को छाला उतार्ने गरि दनक दिनु परो के अभियान्ताको नाम मा कलन्क गर्न्रे बादर मुख भयकी लाइ 2
  • @
    @sukrarajaofficial24853 years ago ईश गरिस धेरै नखोक्दा हुन्छ नेपालमा अहिले पोलिस जति भ्रष्ट कोहि छैन सबकासब नेता भनौदा देसद्रोही हरुको भरौटे हुन यो cmnt हेरेर मलाई गिरफ्तार गर तिमिहरुले गर्न सक्नेनै यतिनै हो 4
  • @
    @dhanakc26503 years ago सरले ज्यादै राम्रो भन्नुभयो।युटुबरहरूले भ्यू बढाउन जे पायो त्यही लेखिराखेको देखिन्छ।
  • @
    @bhimbahadurlimbu17453 years ago कानुन उलंघन गर्ने जो कोहिलाइ सजाय पाउनुपर्छ
  • @
    @tenjisherpa93143 years ago नेताको चाकरी गर्ने नेपाल प्रहरी हो
    साताको अटमा नेपाल प्रहरी चलेको छ
    2
  • @
    @rameshrai2143 years ago अब यो अभियनते समाजसेबि भनाउदाहरुलाई कसैलाई मागेर कसै बाट पैसालेर अाफु बने अनि अलि अलि छरेर चरचा माअाउने हिरो यो राहात कानड बन गरनु परछ तुरुनत अाफनो गोजि बाट निजि सहयोग गरछ भने मातर ईजाजत दिनुपरछ 1
  • @
    @krishnaaryal52403 years ago पुलिस सर तपाई पनि नेताको आदेस मै चल्नु भाको छनी थाहा छ 11
  • @
    @dalbahadurthapa57293 years ago खुस्बु लाई नी जेल कोच्नु पर्छ। नेता को झोले लाई किन नथुनेको.... 36
  • @
    @janakchand3363 years ago यो युटुबे त कथित अभियान्ता हरुले समाज लाइ दुर्गन्धित बनाएको छ, प्रहरिले नियन्त्रण गर्नु पर्यो सर
  • @
    @greaternepal61563 years ago मुस्कान सहितको सेवा भन्ने हाउभाउ यी प्रहरी ssb मा देखिएन
  • @
    @amritbudathoki64503 years ago Sp साप सलाम छ हजुरलाई तर त्यो CoS ब्याज दाहिना तिर नेमप्लेट भन्दा तल लगाउने जस्तो लागो मलाइ!!!!!
  • @
    @kedarbogatee86043 years ago हामी नेपाली नागरिकको नेपाल प्रहरी समक्ष अनुरोध यो छ कि, कृपया तपाई प्रहरी अधिकृतहरूले सधै उच्च मनोबलका साथ प्रचलित ऐन कानुन र नियम बमोजिम आफ्नो काम कर्तब्य संचालन गर्नु भएकै छ भनेर आशा र अपेक्षा गरेका छौं । नेपाल प्रहरीप्रति नेपाली जनताको बिश्वास र भरोसा धेरै छ । नेपालको राष्ट्र सेवक नेपाल प्रहरीले कुनै पनि राजनीतिक दलका नेता वा कमाउ धन्दामा लागेका खराब पत्रकारको अनुचित दवावमा परेर काम गर्नु आवश्यक छैन । किनभने यो देशका स्वार्थी नेता, कार्यकर्ता, ठग विचौलिया, गुण्डा र खराब पत्रकारको नराम्रो गतिविधिका कारण नै यो देशमा धेरै बिकृति र समस्या बढेको सबैलाई थाहै छ । तसर्थ नेपाल प्रहरी जस्तो सुशासनको काम गर्ने राष्ट्रको बलियो संस्थाले यस्ता समाजमा अराजकता फैलाउने फटाहाहरूको दवाव देखि डराएर वा प्रलोभनमा परेर कुनै काम पर्ने अवस्था छैन । देशको नियम कानून हामी सवैको लागि बराबर छ । खराब कामको परिणाम सजाय नै हो ।हाम्रो देशको प्रशासन व्यवस्था कम्जोर भएको देखिन्छ । राष्ट्र सेवक प्रहरी कर्मचारीले निश्पक्ष, निडर एवं व्यवसायिक भएर आफ्नो कर्तव्य पालना गर्नु हुनेछ भन्ने पूर्ण विश्वास छ । तसर्थ समाजमा सामाजिक मर्यादा र अनुशासन विपरीतको काम जस्ले गरे पनि त्यसलाई कानुन बमोजिम कारवाई गर्नै पर्छ । नेपाल प्रहरी सवै नेपाली जनताको विश्वास र भरोसाको केन्द्र हो । छाडातन्त्रलाई राज्यले नियन्त्रण गर्नु पर्छ । जय नेपाल ! ... 1
  • @
    @rajanarai47483 years ago हामी नेपाली जनता नै अनुशासित छैनाउ। पुलिस प्रसारणलाई किन आरुप लगाउने ? माथी बाट जे आदेश आउछ तेईगर्छ।
  • @
    @user-ok3kb8rs4d3 years ago प्रहरी को काम अनुसन्धान गर्ने काम हो गर्नु पर्छ ।।। 6
  • @
    @akelabaniya69173 years ago अपराध गरेको छ ..फरार छन ...सजाए हुन्छ..रबिको धाक अनुसन्धान मा चल्दैन..ज्वाला को फुर्ती बन्द हुन्छ 3
  • @
    @prabesdewan98803 years ago नेपाली पुलिस ले समाउने भनेकै यस्तो सानो तिनो घट्न हरु मात्रै हो
  • @
    @Happy.nepal13 years ago आफूलाई सामाजिक अभियन्ता काे रुपमा प्रसुत गरेकी ज्वाला जी ले ट्राफिक प्रहरीलाई गरेको अभद्र व्यावहार अति नराम्रो हो। यस्ता नाम चलेका मान्छेबाट जनताले यस्ता शब्द काे अपेक्षा गरेका हुन्न। तिमी मधेश गएर खेतीपाती गरी खाउ भन्ने शब्द भएन। ... 1
  • @
    @sathitimrot.v64943 years ago s.s.p सर ले ठिक भन्नू भयो बास्तबमा सोसाईटी मा यो अभियान्ता हरु को कारण ले नेगेटिभ असर निकै पर्ने गरेकाछन
  • @
    @laxmipahari49693 years ago Wow मेरो देश !!!!!देशमा कुर्चिमा बसेका व्यक्तिले जे गर्दा पनि हुने बलत्कारीलाई समात्न नसक्ने तर देश र नागरीकको लागि केहि गर्छु भन्नेलाई यति राम्रो सन्मान 🙏राज परिवारको घटना यति लामो भयो ,मदन भण्डारीको घटना कता गयो तर आज नागरीकको लागि केहि गर्छु भन्दा यस्तो ।धन्य मेरो देशको कानुन र शाशन व्यव्सथा ...
  • @
    @naradprasain97913 years ago सलाम छ ।प्रहरी हाकिम साब लाई।हाकिम इज हाकिम
  • @
    @bharatadhikari50593 years ago यो पुलिश फुर्ती दिन्छ कुन नेता पैसा बाइकको छ । कुन मन्त्री को दबाब छ बाहिर खोका दैछ। 23
  • @
    @bhimbasnet12593 years ago नेपाली पुलिस सच्चा छन तर नेता बाट परिचालित छन
  • @
    @sandipbaram49093 years ago नेपाल भन्ने देशमा सरकार छ र ? जनताले सुरक्षाको अनुभुति गर्न पाएको छ र? यो अबस्थामा सरकार बाट हुनु पर्ने कामहरु अभियन्ताहरु बाट हुदा साथ सपोर्ट साटो बन्देज लगाउनु कतिको जायज हो ? 1
  • @
    @shreekrishnaacharya90613 years ago यो जथाभावी भिडियो खिज्दै समाजलाई भ्रमित पार्ने युटुवे हरुलाई साचिकै कार्वाहीको दायरामा ल्याउनै पर्छ 💪
  • @
    @user-ro5hm5do9k3 years ago यी सब प्रहरीहरु कुनै न कुनै नेताकार्यकर्ताको चाकडी गर्छन् । त्यसैले न्याय हराएको मेरो देश कठै हामी जनता राम्रो काॠ गर्नै नहुने भो उफ्फ्फ्फ।।।
  • @
    @gangarampoudel79163 years ago माथि ( ठुला) काे पावरले भरिपुर्ण प्रहरी 1
  • @
    @binodDangal903 years ago ए पुलिस न्याय नपाएका लाई न्याया दे सक्छस भने. जो समाज सेवा गर्दै हिन्छ। दुखी पीडितका लागि उसैलाई किन राजनीतिक आडमा फोरि खेल खेल्छ किन..? ज्वाला संग्रौला जनताको आवाज हो।
  • @
    @indrabahadur79103 years ago निर्मला पंत को हत्यारा खोइ?सुन काण्ड खोइ? 10
  • @
    @lilakandel57913 years ago ठीक गरेको छ महिला भएर महिला माथि हातपात गर्ने लाई कडा भन्दा कडा कारबाही हुनै पर्छ किनभने यदी खुस्बुले गल्ती नै गरेको थियो भने कानुनी दायरामा ल्याउनु पर्ने थियो यस्ता घटना बारम्बार घटिरहेका छन् त्यसैले प्रहरीले यस्ता गतिविधी गर्ने जो कसैलाई पनि छोड्नु हुँदैन । ...
  • @
    @minaramraiminaramrai69903 years ago एस एसपी शर को बोली मा मात्र सिमित हो कर्यवन मा लागु हुदैन यो नै हाम्रो देश को बिडमबन छ
    येदि कानुन को इज्जत समान हुने भए यो घटना हरु जता त्येता बारम्बार हुदैन थियो
    कानुन पद त नाम मा मात्र सिमित भयो
  • @
    @dipakbaniya41043 years ago भ्रष्टाचार नेताको कुरा सुन्नु पर्योनी इनिहरु सबै नेताको तलुवा चतुवा हुन।किनकि जागिर खाउन्जेल बाध्यता छ ।नत्र जागिरमा विभिन्न समस्या आउला भनेर ठुला लाई काखा साना लाई पाखा गर्छन् । 1
  • @
    @susilasedhai63073 years ago पुलिस चौकी भित्रै एक्लै पारेर नाङेझार आरेर कुट्ने जो सुकै होस हदै सम्मको कारबाही हुनुपर्छ
  • @
    @loveislife38053 years ago प्ररिचालित प्रहरी हुन नि यिनी पनि नेता को मान्छे आएपो भेट्ना दिन्छन जनताको मान्छे रबिलाई कहाँ भेट्ना दिन्छ्न त है। 2