Duration 15:2

कुखुरा पालन गर्ने तरिका | | Krishi Sandesh About Poultry Farming | | Krishi Sandesh

773 watched
0
29
Published 2020/04/01

कुखरा पालन पूर्ण रोजगारीका साथ मनग्य आम्दानी गर्न सकिने भरपर्दो पेशा हो । यो रोजगारी भएका तर समय बचत गर्न सक्ने व्यक्तिका लागि पनि उपयुक्त हुन्छ । न्यून आय भएका अर्धबेरोजगार व्यक्तिका लागि थप आयआर्जन गर्न यो पेशा सहायक सिद्ध हुन सक्छ । यो पेशा थोरै जग्गा तथा कम लगानीमै सञ्चालन गर्न सकिन्छ । यसको उत्पादन ५–६ हप्तामै भित्र्याउन सकिन्छ र वर्षमा ६–७ पटकसम्म कुखुरा बेच्न सकिन्छ । यो व्यवसाय गर्न धेरै ठूलो तालिमको आवश्यकता समेत पर्दैन । नेपालमा यो व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री सहज उपलब्ध छन् । साथै, सहज बजार पहुँचले उत्पादनपछिको विक्रीवितरणमा समेत समस्या छैन । यो व्यवसाय सञ्चालन गर्दा प्रारम्भमा सानो आकार अर्थात् १ सयदेखि २ सयबाट शुरू गर्नु उपयुक्त हुन्छ । र, बिस्तारै कुखुरा पालनको अनुभव बटुली व्यावसायिक रूपमा यो पेशा सञ्चालन गर्न सजिलो हुन्छ । Poultry farming is the form of animal husbandry which raises domesticated birds such as chickens, ducks, turkeys and geese to produce meat or eggs for food. Poultry – mostly chickens – are farmed in great numbers. More than 60 billion chickens are killed for consumption annually. #poultry #कुखुरा #कुखुरा_पालन #कृषिसन्देस #KrishiSandesh #कृषिजानकारी अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि: ----------------------------------------------------------------------------------------------------------------------- ►कौशी खेति सम्बन्धी जानकारी ।। धनिया खेति यसरि गर्नुहोस ।। Krishi Sandesh About Coriander Farming /watch/852gaVSP00uPg ►कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुहोस यसरि गर्नुहोस || Krishi Sandesh About Asparagus Farming /watch/AY1TR1x8LLM8T ►कागती खेती बाट यसरि कमाउनुहोस मासिक १० लाख । Krishi sandesh about lemon Farming । Krishi Sandesh /watch/wZOt88ClC83lt ► लाखौं कमाउन सकिने स्कुस खेती यसरि गर्नुहोस | Chayote Farming In Nepal /watch/kzcJvOF3hUC3J ► अदुवा खेति कसरी गर्ने?|| नेपालमा कुन जातको अदुवा खेती गर्दा राम्रो हुन्छ? || Ginger Farming In Nepal /watch/ER63PRbg10Ng3 ►प्रति केजी १५०० रुपैयाँ पर्ने मरिच खेति यसरि गर्नुहोस । Black pepper In Nepal /watch/kui-vdG9Bys9- ►यसरी खुर्सानी खेती गरेर नेपालमै बन्न सकिन्छ करोडपति । हेर्नुहोस भिडियो । Krishi Sandesh /watch/0VSXlIsditxdX ►आलु खेति सम्बन्धी सम्पूर्ण जानकारी ।। All information about potato farming by purushottam dhakal /watch/Es511N6q_y1q1 ►गोलभेडा खेति सम्बन्धि जानकारी ।। Some information on tomato farming by Purushottam Dhakal /watch/os6s98CUTqvUs यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् वा तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: Tapainkopuru@gmail.com मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ ! ----------------------------------------------------------------- Copyright © # NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Category

Show more

Comments - 0