@ishworibasnyat7840منذ 3 سنواتश्रो गणशाय नमो नमः ॐ नमः भगबते बाशुदेबाय बाशुदेबाय हरि बाशुदेबाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः शिवाय ॐ नमः नारायण नारायण हरि हरि 4
@
@krish_bartمنذ 6 سنواتनारायण पोखरेल ज्यू को स्वर अति नै मीठो र वाचन शैली साह्रै राम्रो छ सधैं सम्झिरहने छु। 20
@
@keshavacharya5249منذ 6 سنواتफेरि यत्ता गुरू को जन्म हो ला कति मिठो पभोचन छ I miss you Naran garu 6
@
@SHASWATGAMER-YTمنذ 2 سنواتजती शुनेपनी अघाईन्न श्री मध्यभागवत माहँ पुराण जय श्री हरी हरी 2
@
@tulasikapri9005منذ 4 سنواتI love this voice . OM shanti Om narayan Om gurudev 14
@
@mathurakafle9500منذ 3 سنواتBiddhyan Narayan Pokhrel were famous in all over the world.I can't forget him for ever. He was most honorable from almost citizens. So he lives almost id="hidden2" class="buttons"> citizen's hearts for ever. Jay Street Ram ,Jay Street Narayan Pokhrel. ....وسعت9
@
@shivaprasadpoudel9599منذ 4 سنواتभागवत सिरोमणि नारायण पोखरेल को मीठी सैलीको प्रवचन यूक्त कथाक़ो पुरै , क्रमस जुक़ेबक़्स मा समबेस गरी यूटूबमा प्रसारण भय सांधरबिक हुने थियो। यसको लागि लाग़्ने खर्च “ केदारेस्वर मन्दिर, पोखरामा आर्थिक शंकलन कार्य राखी हाम्रो सहयोग समेतलीन निबेदन गर्छू । ....وسعت4
@
@bikalpapoudel1071منذ 7 سنواتRuna maan lagyo sarai. Narayan Pokhrel will alwz be missed. 18
@
@kashiramkunwar4925منذ 5 سنواتॐॐ नम: शिवाय नारायण गुरु ज्यु को अमृत मय यो भगवत कथा बाचन गर्ने शैली जति सुने पनि मन्को धोको कहिलै पुग्दैन उहाँको स्वर्ग मा बाँस होस जयनारायण 7
@
@Aryalkrishna246منذ 3 سنواتगुरु काे प्रवचन १ देखि २७ सम्म सबै सुनियाे जय गुरु देब , जय श्रीराधे श्याम ॐ नमाे नारायण । 2
@
@user-iv9hb2uu9yقبل 4 أشهرसानो छदा रेदियो मा सुनेको आवज अहिले देखे रमाइलो लगेयो
@
@ishaanbhandari5720منذ 4 سنواتyasta gyan data lai koti srada suman arpan gardaxu.paschima haruko desing ma hamra krantikari harule jasari uhako hatya garyo yasko chhanbin bhabishye ma jarur hunex.
@poudelrupa4642منذ 3 سنواتJai ho parbhuji he parbhu ji he swami anandadats ki kpti koti parnam arpan hardaxu jai Narayan
@
@rajkumark.c2223منذ 3 سنواتVagwan ko Daya ma feri janma vya rw yastai mitho bachan sunaunu hola guru ..hjr ko aatma ko Santi Milo's ..Jaya shree ram ..
@
@bimalapandey518منذ 3 سنواتप्रतेक दिन सुन्छु, मेराे त बाच्ने आधार नै हाे ।
@
@sujanghimire3309منذ 2 سنواتयस्ता धार्मिक र बौद्धक व्यक्तिको हत्या गर्ने आतङ्ककारीहरु चाँडै सकिएको हेर्ने मन छ। 1
@
@verynicephuyal3678منذ 4 سنواتJay shree Radha jay shree Krishna jay shamvu
@
@user-yi1uc5ds1gمنذ 6 سنواتमेरो तर्फ देखि पनि स्वर्गीय राजा रानी लाई हार्दिक स्र्दाअन्जी अनि भागवत पूरा सुनाइ सम्पुर्ण ज्ञान दिनु भाको मा नारायण गुरु ज्यु लाई पनि धन्यवाद छ 12
@
@renukasangraula216منذ 3 سنواتNarayen pokherel hajur ko shorga ma bash hosh
@
@PranayaGhimire-zf9iqقبل 4 أشهرKati ramro bhajan jati sunayo tyti sunu lagane
@
@kedarshrestha1363منذ 7 سنواتJay shreeman Narayan very sweet thanks 5
@
@sagarkhulal358منذ 2 سنواتयस्ता गुरूको दर्शन पाइन्न होला अब नेपालमा।
@
@gangasharma9101منذ 3 سنواتलौ त दुनियाँ ले भगवानलाई चिन्नु सारै अंहकार र घमंड गरयो
@
@gangasharma9101منذ 3 سنواتदुनियाँ ले होडबाजी नगर्नु दुनियाँ लाई पाप ले लगाम लगाएको छ भगवान कस्ले चिन्न ला कलियुग कलियुग उग्र पाप
@
@elenagautam8457منذ 3 سنواتSahi kura ho guru ji yaha astai xa guru ji
@
@debendraguragain9240منذ 6 سنواتजति सुनो उति सुनुम सुनुम लाग्ने भदभागवत महापुराण र वाचन गर्ने स्व:पन्डित नारायण पोखरेल पर्ति हार्दिक आभार व्यक्त गर्दछु। 4
@
@jayaramadhikari7309منذ 4 سنواتOm shree vagbat Maha puran narayan ki jaya
@
@rubiprince6689منذ 7 سنواتYo puran sunda manko pida sabai birsane kati ramro puran
@
@ridham366منذ 6 سنواتWoW I love ❤️ jati sune pani saunna man lagxa 3
@
@kashiramkunwar4925منذ 5 سنواتयो भन्दा माथिको भाग पनि अपलोड गरि दिनुहोला भाग 21 पनि भेगियन कृपाया पुरै भाग अपलोड गरि दिनु होला नारायण गुरु ज्यु को यो अमृत मय शब्द जति सुने पनि कहिलै मन तिर्खा मेटिदैन 6
@
@gorkhaman3785قبل 5 أشهرमहादेब किरॉती हरुको आराध्य देब हुन् ! किरॉतीको जिब्रो बाट यस्ता कुरा आउछन् भन्ने कुरा कहिल्यै पनी सोचिएकोथिईएन
माहाँपुराण ॐ नम भगवते बाशुदेबाय 3
माहँ पुराण जय श्री हरी हरी 2
Narayan Pokhrel will alwz be missed. 18
ॐ नम भगवत वाशुदेवाए
किरॉतीको जिब्रो बाट यस्ता कुरा आउछन् भन्ने कुरा कहिल्यै पनी सोचिएकोथिईएन