Duration 2:22:29

ACHHUT | | New Nepali Full Movie 2020/2077 | | Ft. Sanjib Baral & Sapana Sapkota

937 320 watched
0
6.4 K
Published 2020/05/22

ACHHUT || New Nepali Full Movie 2020/2077 || Ft. Sanjib Baral & Sapana Sapkota सामाजिक विभेदका विरुद्ध नेपाली कथानक चलचित्र - अछुत Kakrebihar Movie House Presents! New Nepali Movie: Achhut Ahhut full Movie, full movie aachhut, Nepali Movie Achhut Cast: Sanjib Baral, Sapana Sapkota, Prem Deb Giri Parkash Paudel, Jiban Jalan BC, Bhumika Pariyar, Geeta katuwal, Rekha Koirala Kagendra kp Writer: Balkrishna Sunar Asst. Director: Bisal Shersth Music: Tilak Gandharba Lyrics: Balkrishna Sunar Sound Design and Mixing: Akbar Khan Editor: Balvadra Baudel Colorist: Nirmal Pyakurel Producers: Balkrishna Sunar Camera : Akbar Khan Director: Balkrishna Sunar Don't forget to Subscribe, Like and Comment के तपाईले हाम्रो YouTube च्यानल Kakrebihar TV लाई SUBSCRIBE गर्नुभयो ? गर्नु भएको छैन भने यस्तै राम्रो रमाइलो भिडियो हेर्नका लागि आजै SUBSCRIBE गर्नुहोस । आफ्नो अमुल्य समय दिएर यस भिडियो हेर्दिनु भयो, त्यसका लागि तपाईहरु सबैलाई धेरै-धेरै धन्यवाद । साथै लाईक, सेयर र कमेन्टहरुका लागि बिशेष धन्यवाद । यस्ता विभिन्न भाषाका चलचित्र सट फिल्म या गीतहरु हेर्नका लागि हाम्रो Channel Subscribe गर्नुहोस्| नेपाली चलचित्र र गीतहरुलाई सधैं माया गर्नुहोस्! यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed. Akbar Khan: 9858050343 Subscribe Us : /kakrebihartv Facebook : https://www.facebook.com/kakrebihartv Copyright © Kakrebihar TV

Category

Show more

Comments - 452
  • @
    @KakrebiharTVمنذ 4 سنوات आदरणीय दर्शक महानुभावहरु नमस्कार । भिडियो तपाईलाई कस्तो लाग्यो ? जस्तो लाग्छ त्यस्तै प्रतिकृया दिन नभुल्नुहोला । यदि हजुरहरुलाई राम्रो लागेमा कृपया लाइक, कमेन्ट तथा शेयर गरिदिनु होला।
    धन्याबाद ।।
    36
  • @
    @sarjanhamal1203منذ 4 سنوات अति राम्रो छ । खुशी लाग्यो मेरो सुर्खेत (पिपिरा ) का कलाकार हरु लाई ,मेरो तन मन यो फिल्म को पात्र भैसकेको छ । पेन्सन पछि पुण रुप मा सहयोग गर्नेछु । 6
  • @
    @dineshbiswokarma7102منذ 4 سنوات यो चलचित्र ले नेपाल समाजमा चेतनाको दियो बाल्नेछ। सबै नेपाली हरुको भावना अनि व्यबहारमा परिवर्तनको माहोल आओस् । 3
  • @
    @gaganbista6274منذ 4 سنوات राम्राे सामाजिक कुस्सकार काे राम्राे चित्ररण गरएकाे छ कथा राम्राे लागि
    थाेरै अभिनय गर्ने कलाकारहरु नयाँ जस्तै लाग्याे
    राम्राे।प्रयास शुभकामना सम्पुण कताकारहरुमा
    3
  • @
    @magarrpm7473منذ 4 سنوات हैत सुरु गरियो हेर्नलाइ अछुत
    यतिबेल नेपाली फिलिम अछुत हेरेर बस्नुहुने सम्पुर्ण प्रती बिसेस सम्मान
    26
  • @
    @Rajen580منذ 4 سنوات याे Movie हेरिसके पछि समाजमा रहेका काला धब्बा (जातपात) मा बिश्वास गर्नेहरूलाई दुई शब्द लागाेस्। मानिस ठुलाे दिलले हुन्छ,जातले हुदैन। सन्देश मुलक छ राम्रो लाग्याे। 10
  • @
    @gorkhalionlinetv7370منذ 4 سنوات जाजरकोट र रुकुम को घटना को याद आयो
    24
  • @
    @premdhakal5812منذ 4 سنوات यसरी नै मानवले मानवीय काम गरे यो समस्या कति सजिलोसँग समाधान हुने थियोे जय चन्द्र सुर्य हामी नेपाली हाम्रो नेपाल 7
  • @
    @sitaacharya1759منذ 3 سنوات अतिनै राम्रो छ यो फिल्म ।
    निकै मन छोयो।
    2
  • @
    @purnimapariyar9921منذ 4 سنوات सारै राम्रो लाग्यो यसरिनै समाज परिवर्तन हुन जरुरि छ । 6
  • @
    @bijayhira6443منذ 4 سنوات La hae dhannybad sabaelae dharae ramro movi banaunuvayxa ma maleysia dakhi 2
  • @
    @kajithapa8632منذ 4 سنوات अन्तरजातीय बिहे गर्नु नगर्नु आफ्नो इच्छा हो तर अछुत भन्ने,सानो जात भन्ने इत्यादि लाई कडा कानुनी कार्वाही गर्नुपर्छ। 13
  • @
    @jibanshresta948منذ 4 سنوات यस्तै फिलिम मलई मनपर्छ। अतिनै सान्दर्भिक छ यो फिलिम यस्तै अरुपनि यूटुब मा हाल्नु पर्यो धन्यबाद। 3
  • @
    @arjunlimbu5194منذ 4 سنوات जाजरकोट कोढ़ को जस्तै रहेछ मन छुयो यो फिलिम हेरेर 7
  • @
    @naveenbasyal3806منذ 4 سنوات कथा वस्तु राम्रो र सत्यतामा आधारित बेभेद बिरुद्धको छ
    कतिपय ठाउमा अभिनयमा निखार न देखिए पनी शन्देश राम्रो छ
    15
  • @
    @bittub1311منذ 4 سنوات ✍अत्यन्तै जनचेतना मुलक फिल्म साभार गर्नु भएकोमा हार्दिक नमंन।।।"यो मुभि बुझनेलाई श्रीखण्ड तं नबुझनेलाई काठ जस्तै हो"!!! 16
  • @
    @user-dy4mq2dj4cمنذ 4 سنوات धन्यवाद फिल्म बनाउने हजुलाई सारै मन छुयो 2
  • @
    @DDDD-cj1qzمنذ 4 سنوات लास्ट मा आए पछि मुबि त सारै मन छुयो तर एस्तै परिवतन हुने हो भने साच्चैकेै हामो देश कति बिकाशित र समाज हुन्थे होला मनै त ठुलो हो जातले होइन धन ले हैन मन ले र बुदि ले ठुलो हुने हो सलाम छ फिलिम बनाउने सर लाई
  • @
    @pramishasundash5244منذ 4 سنوات Nice movie ragat ko nata vanda pani bhabanako nata sarai mitho ani dayaniye hudo raixa 2
  • @
    @anmoljeevan2255منذ 4 سنوات मैले पनि भोगेको छु बहिनी हरूले मेला पात जाँदा जब खाने बेला मा पाँच फीट माथी बाट भात खसल्दिएको याद आयो तेही भएर अहिले बहिनी बिहे गरेको 5
  • @
    @anjalipokhrelbhutan7582منذ 4 سنوات So touching. Bhagawan lai kasailai chutako chaina, tara kina yo samaj lai. Radhe radhe. 2
  • @
    @rameshkcofficial3127منذ 4 سنوات अति नै चेतना मुलक सन्देश दिनु भकोमा धन्यवाद सबै टिमलाई 6
  • @
    @janukagurung4315منذ 4 سنوات यो टेलिफिलिम हेरे छुवा छुत गनॅ हुन् भन्ने चेतना सबैमा आओस 5
  • @
    @reyalsktsuman6434منذ 4 سنوات Derai ramro muvi hamro samaj ko athart chitra 2
  • @
    @psych2840منذ 3 سنوات Wow yesari nai ta ho bived antya garne thank you kakre bihar TV. . 1
  • @
    @Korean705منذ 3 سنوات मैले स्कुलमा हेरेको आज हेर्न मन लागेर फेरि हेरे 1
  • @
    @onjaanekraj2549منذ 4 سنوات कथा राम्रो छ तर गर्व बनाइ छोड्ने युबा ले ती युवती लाई अपनाउनु पर्थियो 6
  • @
    @asmitabadi1682منذ 3 سنوات great movie . nepali yathaartata bokeko flim chha hernush hai sabai jaana . 1
  • @
    @arjunsapkota8264العام الماضي Lovely video iam very happy love you sister all tem 1
  • @
    @uaquaq2745منذ 4 سنوات Nice movi but people why not understand we are not small cast we are all nepali and thing all people are not small cast we need to thing all nepali 5
  • @
    @landurisherpa5181منذ 4 سنوات dirai khusi lago malai pani Aati tamro xa good kati dukha bognu paro aahili chai derai khusi lago hasta 1
  • @
    @jitbahadurkb1172منذ 4 سنوات Really dherai ramro movie khasma manis toulo dilale hunx jatale hudain. R asrinai aafno dimakha bat hataunu parx mamnxe manxe vedvab. Tespaxi banx hamro samaj r hamro desh jay Nepal 1
  • @
    @santoshisantoshi700منذ 3 سنوات So sad lockdown ma hydai kver bat saharai man xoyo 1
  • @
    @MohanLal-qr8cxمنذ 4 سنوات Aatinae ramro aasai gari hamro Nepali man mutu ma dhaya maya ko buthadi palausa manb jati hami kebl 2 jata mara hau maela and purusa vanne vabana hami sabai ma jaguda ra thaesa Nepal aagadi badusa jay nepal 2
  • @
    @user-br4xc3zb8mمنذ 4 سنوات Dami xa kin yesto jat bhat matr hamile bonako sabai chane 4
  • @
    @user-gx3bp8pq8wمنذ 4 سنوات सन्देश मुलक चल चित्र अति नै राम्रो लाग्यो मलाई त अनि हजुरहरुलाई नी 5
  • @
    @amar8457منذ 4 سنوات malaysia bat herdai xu sarai ramro movi 2
  • @
    @Rajantamang1997منذ 4 سنوات तर अहिलेनि छ कति ठाउँ म यो जतजतिय छुवाछूत कस्तो छ है हाम्रो समाज सबै थोक चल्ने यो जत त्यो जत नचल्ने अब हामी सबै यो फिलिम म जस्तै गरि हामी सबै एउटै सन्तान हो हामी नेपाली सबै एक हौं जय नेपाल 1
  • @
    @satyabk3077منذ 4 سنوات यो फिलिम बास्तबमा देशमा भयको दुर्बेभर भनदा पनि अझाई राम्रो सईलिमा बनेको रहिछ यो टिमलई धेरै धन्यबध छ साथै शूभ कामाना र यो भेद भाब छिटै यो देशमा पुरूष १ महिल होस भन्दा छु रगत चल्नि सीप चल्नी २ मा माया हुदा पनि न हुने यो धेरै दुख लागदो भेद भाब देश मा छ यो छिटै अन्त्य होस भनछु ....وسعت 4
  • @
    @hometv9921منذ 4 سنوات जाजरकोट र रुकुमको सम्झना दिलायो ।जातीयता बिभेत हटाउनु पर्छ । 6
  • @
    @ramvishwakarma80منذ 4 سنوات वेद पुराण राम्रोसँग उल्लेख्य छ समाजमा भएको कुसंस्कार छुवाछूत मानवअधिकार बिपरित छ अहिले बैज्ञानिक दिन हो शिक्षा र पुजी राम्रोसँग हुनुपर्छ दलित वा गदलित सबै मा शिक्षाको कमि छ अबको दिन मा वेद पुराण राम्रोसँग उल्लेख छ भगवान् विश्वकर्मा दलित होइन तर कसरी उनीका छोराछोरी दलित भए त भगवान् नाम पनि दलित होइन सबै दलितहरूले बुझ्नुपर्छ कि दास र अशिक्षित गरीबी संगठन संगश अादि जस्तो कुरा खोस्ने गरेको छन इतिहास हेर्नुस् । ....وسعت
  • @
    @oaskarki551منذ 4 سنوات यो फिल्म ले कमाई पनि धेरै गर्यो होला हो धेरै ले हेरेको जस्तो छ फिल्म पनि राम्रो छ. 3
  • @
    @bulletbindass8753منذ 4 سنوات wow yo movie le mero man xoyo hau ek dam ramro x saci Kai Hami manb ho vane yo xuwa xat hataunu parx 2
  • @
    @jeewanshakyaمنذ 4 سنوات सम्बाद भैरहेकाे वेला बाँसुरीकाे धुन अलि मधुराे भएहुनेथियाे । 3
  • @
    @TGR1791منذ 4 سنوات sari ramro lagyo movie samja ko bichar asti bat chang hunxa 2
  • @
    @ramk2332منذ 4 سنوات Yaya ramro xa jehos yestai movie le haka kehi paribartan vako xa all the best thing any body 2