Duration 30:44

Gajendra Nembang माथि पटकपटक प्र'हार हुनुको कारण मु'द्दा हालेपछी Narnath Gautam को बारबार फोन।

39 361 watched
0
1.7 K
Published 2021/06/08

#Rhythmonlinetv #Chiyawali #gajendrarajnembang #sampadayongya Guest :- Gajendra Raj Nembang/ Sabita Nembang Host :- Sampada Yongya ►Online Supporter : Bishal Rai (Mfu vae rae) YouTube: /channel/UCkPAfr4GZioPZo8mdow1jbw Facebook: https://www.facebook.com/Rhythmonlinetv TikTok: https://www.tiktok.com/@ rhythmonlinetv?lang=en Unauthorized downloading and uploading on other sites is strictly prohibited. Embedding to websites is allowed.

Category

Show more

Comments - 389
  • @
    @yogendrapariyar23333 years ago हो हो मीन बुढाथोकीले पनि तेतिखेर नरे लाई सहमती दिएको देखिन्छ । सर तेस्तो फटाहा लाई छोड्नु हुदैन । 77
  • @
    @kumarmagar52183 years ago यो नरनाथ भन्ने व्यक्ति अर्ध पागल हो जेलमा चिसो हावा खान पठाई दिदा राम्रो हुन्छ 66
  • @
    @kwtkwt92753 years ago जसरि पनि नथुनि हुदैन याे पुरै टिम लाई सहि सजाय हाेस नरनाथकाे सबै टिमलाई 53
  • @
    @simranthakuri25683 years ago नर नाथ भन्ने मान्छे त कहिले मन पर्दैन जहाँ जुन जो सँगको इन्टरभ्यु दिँदा पनि ठूलो ठूलो कुरो मात्र गर्छ पागल जस्तो बोल्छ। 45
  • @
    @thamanmagar14163 years ago 🙏🙏 sir hjrle ramro kam garnu vako xa i am with you sir 32
  • @
    @bishnusyangden94253 years ago सर्मिला वाइबा ले तेसै कुटेको होइन नर नाथ गौतम लाई तेस्को बेहोरा गतिलो छैन 14
  • @
    @crai42233 years ago शरिरिक अपाङ्गको दिमग पनि अपांग नै हुँदो रहेछ । कि धोतिको जुम्रा कपालमा पुग्दा ज्यादै सल्बलाउछ भन्छन् हो रहेछ । 33
  • @
    @bijaylimbu93423 years ago गजेन्द्र सरलाई मेरो अनुरोध यो छ कि । कुनै पनि हालतमा नछोडनु होस त्यो नरनाथ गौतमलाई हजुर जस्तो मान्छे ले त्यस्तो अनाडी स्तर हिन मान्छे संग किन मिडियामा आउनु हुन्छ ??? प्लिज गजेन्द्र सर अब देखि हजुर जस्तो मान्छे त्यस्तो झारपात हरु संग अन्तरबार्ता नदिनु होस ।🙏 ... 29
  • @
    @amburathourshah5893 years ago पूरा टिमलाई हदैसम्मको कार्वाही हुनुपर्छ । 3
  • @
    @raidai28913 years ago त्यो खाते लंगडेलाई त्यसै छोड्नु हुँदैन गजेन्द्र सर! शारीरिक रुपमा मात्रै अपांग होला भनेको त त्यो भतुवा त मानसिक अपांग पनि रैछ।त्यसलाई राम्रै सँग उपचार गर्नुस्। नत्र छाडा हुन्छ। 8
  • @
    @jangarai11463 years ago 110% छाड्नु हुदैन त्यो फटाहा खाते लाई🙋🙋 9
  • @
    @ajaylama53913 years ago गजेन्द्र सर को बोलि र शब्दमा standard र quality छ
  • @
    @thamrai83683 years ago गजेन्द्र सर you are 200% राईट परसन👏👏। तर यो जँजली लाई चई कुनै हालटमा छोड्नु हुदैन। ।।। है गजेन्द्र सर।।।👏👏 2
  • @
    @surajineurope69153 years ago U are great sir go ahead plz we are with u. 4
  • @
    @AjayKumar-wf8br3 years ago गजेन्द्र सरले न्याय पाउनु पर्छ बै ं डनले जानी जानी हानेको हो तेस्लाई कुनै पछुतो नै भएको देखिदैना तेसैले तेस्लाई छोड्नु हुदैन 👊👊👊👊👊 16
  • @
    @yunita86723 years ago तेस्तो झारपातहरुलाई कानुनी डायरामा ल्याउनुपर्छ छोड्नु हुन्न। 4
  • @
    @prakashbk16543 years ago दाई तपाईलाई अरकाे कुरा तपाईकाे हासाे मेराेे श्रिमानलाई सारै मनपरछ दाइ
  • @
    @nareshraiofficial3313 years ago सहि कुराे कानुन बमाेजिम कार्वाहि गर्नु पर्छ ।
  • @
    @rajkumaryonghangvlogs14363 years ago अब लङगडोलाई कुनै हालतमा छोड्नु हुन्न है ...! लिम्बू शीत पौठेजोरी खेल्नेलाई चाहे खरानी नै किन नबनोस तर छोड्नु हुन्न है यो पुर्खाको सान हो...! 3
  • @
    @khagendrachemjong78263 years ago त्यो पागल नरनाथको दुई चार वटा करङ भचाइ दिनुपर्ने छ 5
  • @
    @hanumanlamag44463 years ago यो मिन बुठोकी र नानाथको सुनियोजित नै हो किन भनें मिनले नर्नाथलाई एक शब्द पनि बोलेको छैन,यसलाई छोड्नु हुँदैन ,नगर्दा रिपोर्ट गरिहाल्नु भो अब यतिकै छोड्नु हुँदैन , जोरी खोज्नेलाई काम पुगेन गरी दिनु पर्छ, ता की भोलि फेरि कसैलाई यस्तो गर्ने हिम्मत नहोस्, ... 8
  • @
    @dharmalimbu23073 years ago जे गर्नु भो दाईले सहि गर्नु भयो नरनाथ माथि 4
  • @
    @shivakumarrai90273 years ago 100% सही गजेन्द्र भाई यस्ता अराजग छाडा ब्याक्तिलाई कानुनि दायारामा ल्याउनु पर्छ ।स्याबास भाई
  • @
    @teklamichhane95143 years ago great gajendar sir अन्यायको विरुद्ध लडनु पर्छ Iam with sir
  • @
    @gangabahadur71663 years ago एकदम सहिहो एउटा मिडियामा पिटेकै हो गजेन्द्रलाइ भनेर भनेको छ 2
  • @
    @ganeshpradhan70223 years ago 🙏you are great j garnu vayo ramro garnu vayo 👌👌 9
  • @
    @Anticorr3183 years ago जे सुकै होस्,गजेन्द्र नेम्बाङ्ग जी,बौद्दिक बहसमा तगडा हुनु हुन्छ !यो वहाँको व्यक्तित्वले जनाउँदछ ! 2
  • @
    @ljs3333 years ago Gajendra ji yasta thhangne harulai taha lagai haalnus, sabaiko valo hunexa!👏👏
  • @
    @raidambarkumar42823 years ago कुनै पनि हालतमा पनि माफि दिनु हुदैन। कानुन अनुसार कारवाही गर्नु पर्छ।
  • @
    @December19913 years ago कुनै पनि हालत मा छोड्नु हुन्न सर मामा घर मा चिसो हावा सेकाउनु नै पर्छ त्यो फटाहा अपाङगो भनाउदो लाई !🤜🏻 7
  • @
    @rajendrathapa76533 years ago यो मुजि मीन बुढाथोकी को हो?म सामु आइज तेरो घाँटी छिनाइ दिन्छु?सोजो गजेन्द्र दाइ लाई किन फसाउ नु? 6
  • @
    @santalimbu57293 years ago सबक सिकाउनु नै पर्छ येस्ता भतुवा रननाथ गौतम मुला लाई लिम्बू हरुको हानै नपुकेको रहेछ । 9
  • @
    @ongtsheringlepcha56863 years ago Gajendra Sir is exceptional person and unmatchable before Road Dons like Namath. A request to journalists to cast an interview of G. Sir's motivational speech on current existing issues regarding how to live a wonderful, soundful and healthy life. ... 4
  • @
    @shamiprai43403 years ago यो खोरण्डाको बिरुद्धमा मुद्दा दर्ता गरेर सही गर्नुभयो सर, यसको नीच हर्कत देख्दा हामीलाई पनि सारै झोक चलेको छ।। 8
  • @
    @Himalyanfaktanglungtea73 years ago Gajenndra dai go on continue we are with you .
  • @
    @ramnathrai77193 years ago अन्याय सहनु पनि अपराध हो गजेन्द्र सर । विचार गर्नुहोस । 1
  • @
    @dhuparai11043 years ago Je garnu vayo daju ekdam ramro garnu vayo 🙏🙏🙏🙏🙏
  • @
    @bambahadurtamang84403 years ago Gajendra sir le derai ramro kam garnuvo tyo naranath lai jel halnu parxa thank you sir 7
  • @
    @shantilimbu96753 years ago Don't worry dai hame xu hajuko lagyo aayhi lagasi jhae lagnu parx don't worry 7
  • @
    @sonamlama90503 years ago Gajendar sar Salam Cha testo Dan haru Lai Thik lagaunu parcha 7
  • @
    @bidurlimbu13583 years ago Good dai xadnu hudain hai hame xum tapai lai satha ra haat dinu tayar xum dai 2
  • @
    @kajipariyar50653 years ago एकदम राम्रो गर्नु भो सर तो लङगाडो लाई एक छाक खाना को लागी जाहा जाला जोगि भातै खाला भने जस्तो मान्छे नक्कली डन अरे हैन हाम्रो नेपाल मा कानुन छैन कि केहो जस्तो टपरे पनि डन अरे के हो पारा कारबाही गर्नु भो सलाम छ सर 1
  • @
    @ilamintertenment4663 years ago good yo jharpate harulai ukhalera fyalnu parxa I'm with gajendra sir🙏🙏🙏