Duration 2:53

पर्यटकीय नगरी सौराहमा चलहपल बढ्यो, आन्तरिक पर्यटक तान्ने व्यवसायीको तयारी - NEWS24 TV

1 105 watched
0
43
Published 2020/09/27

चितवनको सौराहामा चहलपल बढ्न थालेको छ । ६ महिनादेखि सुनसान बनेको पर्यटकीय क्षेत्र सौराहमा लामो दुरीका यातायात सञ्चाल र होटलहरु खुलेसंगै चहलपहल बढेको हो । आन्तरिक पर्यटकलाई भित्र्याउन अहिले होलट व्यवसायीहरु होटलको सरसफाइ र तयारीमा लागेको छन् । SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Category

Show more

Comments - 1