Duration 4500

पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा रहेको सवारीसाधनहरू समय लिलामी नहुँदा खिया लागेर नासिँदैछ

223 watched
0
3
Published 2021/11/17

महेशपुर भन्सार कार्यालयमा रहेको सवारी साधनहरू समय लिलामी नहुँदा खिया लागेर नासिँदै छ । नवलपरासी / बिनोद निगम ( अनिल बानिया ) मंसिर ०१ पश्चिम नवलपरासीको महेशपुर स्थित भन्सार कार्यालयमा ३ वर्षदेखि थन्किरहेको सवारी साधन हरुको लिलामी अहिले सम्म प्रक्रिया पुगेको छैन । करिब छौ सय भन्दा बढी सङ्ख्यामा रहेका मोटरसाइकल, पिकअप , बोलोरो,कर, ट्याम्पोलगायत सवारी साधन अहिले सम्म लिलामी प्रक्रिया अगाडि बढेको देखिएन ।। विभिन्न मुद्दामा कारबाहीमा परेका व्यक्तिहरूबाट बरामदतथाचोरीकाती सवारी साधनहरू समय मालिला मीहुनन सक्दा खिया लागेर नासिँदै छ । लामो समयदेखि कार्यालय परिसरमाथन्केको मध्ये अधिकांश सवारीसाधन पानी र घामले कामै नलाग्ने गरी बिग्रिसकेको छ । राम्रो अवस्थामा रहेको साधनको उपयोग हुने सवारी साधनहरू पनि खिया लाग्दै गइरहेको छ ।। भन्सार छलेर सामान ल्याउने, नियम विपरीत लामो समयसम्म भारतीय गाडीलाई भन्सार नतिरी नेपालमा राख्ने, विभिन्न अपराधिक मुद्दामा संलग्न तथा चोरीका सवारी साधनहरू जिल्ला भन्सार कार्यालयको मातहतमा जिम्मा लगाइएको हो । कुनै पनि पहल नगर्दा महेशपुर भन्सार कार्यालयमा वर्षौँदेखि रहेको सवारीसाधनहरू महेशपुर भन्सार कार्यालय परिसरमाथन्केका छन् । #bansar #nepalcustom #nepal #nawalparasi #maheshpur #TMNP

Category

Show more

Comments - 0