@samirkc15924 years agoराै नै ठाडाे बनायाे सारङ्गिकाे धुनले।यतिबेला परदेश बाट घरमा थन्किएको मेरो प्याराे सारङ्गिलाई सम्झिरहेकाे छु। 5
@
@pariyarreshamresham915511 months agoसारङी मादल अनि बासुरी आहा कति मीठो सुनिन्छ सदाबहार गित का सर्जक नारायण रायमाझी को हरेक गोत मन पराउने मध्य म पनि हो हजुर
@
@krishnatandonchhetti50248 months agoसारंगी बजाउने धेरै कलाकार हरु लाई सुनने गरे तर हजुर को कला भिन्नई छ, जुन तार बाट लय बिट बजाउने हो उस् तार लाई मात्र रेट्न हजुर को कला मा पुख्त हुनु हुन्छ 👍👍
@
@bhimthapamagar66714 years agoयति मीठो सारङ्गीको धुन लाई अनलाईक गर्ने तारेभिरको बाँदरहरू होलान , 8
@
@subaskc10574 years agoआहा! कति मिठो छ हाम्रो मौलिक लोक बाजा सारङ्गीको धुन। सारङ्गीबादक धर्मराज गन्धर्व प्रति श्रद्धाले नतमस्तक छु। सधैं अजर अमर हुनुहोस। 7
@
@YBie-fd9ch4 years agoबासुरी र सारङ्गी धुन सुनेर म कहिलै थाक्दिन 4
@
@shankarbudha99474 years agoकति मीठो सारङ्गी धुन गाउँ बेशी गर्दा को 2
@
@buddimagar41063 years agoअझ नेपाल मै बस्ने हरुलाई भन्दा बिदेशी भुमरीमा बस्ने हरुलाई साह्रै मन छुएको छ। 1
@
@yamubk11923 years agoशारै राम्रो छ हजुर को शारनगि धुन अजै पुरानो गित मा शुननपाइयोश हजुर
@
@YaemanSingh2 years agoमन छुने धुन धेरै 2 धनयबाद दादा म चितवन बाट ।
@
@arjunrana31704 years agoअति सुन्दर सारान्गे धुन जति सुने पनि उति नै सुनौ झै लाग्ने 💕💝💕💝 4
@
@laxmansunar13854 years agoमनै छुने दाजु कसरी बयान गरौ हजुर्को😍😍😍😍😭😭😭😭😭😭😭😭😭 4
@
@user-xy9eo2gn5p3 years agoमनै छुने धुन छ । तर अलि लामो भयो ।धुन सङै गित पनि हुनु पर्ने
@
@indirashah72304 years agoमीठो छ धर्म दाइ चिन्नु भयो मलाइ मैले त बारम्बार हेरिरहेको छु है हजुरको प्रस्तुति हरु भगवानले सधै रक्षा गरून् अझै अगाडि बढेको देख्न पाउ हजुरको प्रतिभाको सधै कदर गर्नपाउ र अरुले नि गरून् धन्यवाद 1
@
@naranthami22473 years agoसुनिरहु लाग्ने अति मिठो सारङ्गी धुन कता जानु भयो सर्मिला दिदी र नारायण रायमाझी सर देख्नु पाइन् अजै खुसी हुने थिए म 2
@
@drakomgr7886last yearwaw Kati mitho sarangi bajako mallai ta runa man lagyo👌👌👌🙏🙏🙏♥️❤️♥️♥️♥️
@
@ishwarbahadhurgurung5646last yearEkdam susilo sarangi ko Aawaz kunai pani sangeet kshetrama bajaine baja bhanda kam chains. Dharma raja Dai lai dhanyabad.
@
@bharatdhamala88524 years agoकती मीठो। पहीलो कुरा त नारायण दाजु को यो संगीत अती मीठो र धर्म दाजु को सारँगी को त के कुरा अती ऊत्तम ❤️❤️ 4
@
@narbirale42984 years agoआहा.....!!कति मिठो धुन सुनिरहु झैँ लाग्ने,राम्दी पुल। 7
@
@c.branamagar81484 years agoकाश त्यो बेला गित मा यो साराङ्गिको म्युजिक भको भए ।।आहा बबाल हुन्थ्यो 4
@
@YamBthapa-om8uc4 years agoSarai Ramro lagni geet sarangi ma Jhan mitho lagyo dharma Raj prati uchcha samman 1
@
@SunGava.18104 years agoजिन्दगीले कस्तो मोडमा ल्याएर पछारिदियो मलाई जो सँग आफ्नो भविष्य सजाएकाे थिए आज उनिले नै मेरो भविष्य को लागि शुभकामना दिदैछिन ।😑 11
@
@kamalpariyar293 years agoसम्मान छ धर्म राज ज्यु लाई पछिल्लो समयमा मलाई सारै मन परेको धुन मलाई नसोध नखोज मा बजाउनु भएको सारंगी को धुन सुन्न मन लागेको छ कृपया एति कस्ट गर्नु पर्यो धर्म दाजु 🌷🌷🌷 1
@
@humbibashk.c91964 years agoयो भिडियो मा डिसलाइक गर्ने 17 जना को हात रवि दाई लाई भने जस्तै सिलौटो मा राखेर गोलभेडा को अचार सम्झेर कीचि दिनु पर्छ 🤣🤣🤣 5
@
@lamjung82943 years agoआहँ काति राम्रो सारङीको धुना धेरै खूशी लाग्यो 1
@
@santoshhaku84704 years agoYekdamai mitho bajaunu vayo dai manai ruwayo 2
@
@arjunsunar93814 years agoवा हाम्रो देशको गहना सारङ्गी धुन अनि हजुरको कलालाइ म समान गर्छु 🙏 3
@
@rammagar94453 years agoWow wonderful nice 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 best of luck all team members lie congratulations 👏👏👏👏👏🙏👏🙏🙏👏👏🙏👏 1
@
@ombahadur58334 years agoAti ramro lagyo sumadhur saringiko dhun 3
@
@dipendraranamagar44164 years agoसारङ्गी धुन सुन्दा कति खेर आँसु खस्यो पत्तै पाइन मन छोयो हजुर 9
@
@rajeshgotame19764 years agoSarai mitho dhun mama jee. many thank u so much . 4
@
@pahaloli34392 years agoमानिस भित्रकाे खुसि सिरिङ्ग गरेर प्रकट हुन्छ सारङ्गिकाे धुनले कसरि बयान गरु हार्दिक नमन धर्मराज गन्धर्व तथा सम्पुर्ण कलाकार समुहलाई ।
@
@nabarajthapa90873 years agoWwoo kati mitho sarangiko dhun man xoyo daju
@
@kalibahadur82334 years agoसाँच्चिकै मन छाेयाे कति मिठाे सारङगिकाे धुन
@
@mybrokenhartsadlife7394last yearso wonderful full i love song best of luck daju
@
@kamalmani92678 months agoआहा कति मिठो सारंगी धुन सलाम छ दाजु लाई 🌹🌹🌹🌹❤️❤️❤️❤️❤️
@
@pandeykeshav24 years agoFinally dharma dailai ni dekhna paeyo khusilagyo 3
@
@bhupaldamai37083 years agoKya kilyar note lagara bajako xa hau bor beautiful dhun
@
@dalbahadur70744 years agothanks dai darmraj g ayk ramro x sarage ko dhun 1
@
@Rashirijal2 years agoसाह्रै मन छुने गीत संगै दाजुको यो मेहेनत प्रती आभारी छु !🙏
@
@rockygurung59114 years agoGreat respect for Legendary music, Sarangi version thank you, Dharma Raj Gandharba for the cover of this popular song. 16
@
@uddhavtamang37503 years agoहाम्रा लोकप्रिय सारङ्गी वाद्य धर्म राज गन्धर्व ज्यू को नेपाली जनताहरु लाई सारङ्गी वाद्य द्वारा मिठो धुन को योगदान पुर्याइदिनु भएको मा वहाँ लाई साथै अन्य सांगीतिक कार्यक्रम मा सहभागिता जनाउने सम्पुर्ण संगीतकार समुहलाई धेरै भन्दा धेरै धन्यवाद साथै शुभकामना व्यक्त गर्न चाहन्छु । आगामी दिनहरुमा पनि सम्पुर्ण नेपाली दर्शक स्रोताहरुको मन जित्न सक्ने मिठा मिठा सारङ्गी का धुनहरु लिएर उपस्थित भइ दिनुहोला भन्ने आशा गर्दछु । धन्यवाद ...
@
@dilipbishwakarma89724 years agoAahaa kati meetho ...sarangee sangai gaauna mn lagyo.. 1
@
@gaganpokhrelofficial11184 years agoMalai pani sarangi sikna man xa ❤️❤️ मनै छुने सारङ्गीको धुन
@
@gaurimansangat24914 years agoI'm newar from kathmandu, very good thanks !! 1
@
@shyampoudel83944 years agoJati sune ni thakina ma ta sarnggi ta jhan k kura garnu hai wao 1
@
@laxminepal48493 years agoSu pap jodra dammy cha jo kasaiko pani man chuni sarangi ko dhune
@
@ujwalpun17473 years agoसारै मिठो मनैछुने सारांगिको धुन दाजु 🙏❤️👍
@
@netrapariyar49824 years agoAti mitho bajae Kala Bhaneko yo honita samman xa hjrlae aatmae dekhi
@
@Mankodeuta2464 years agoमन प्रफुल्लित भाछ,,, 😎😎गित, लय,स्वर,बासुरिको ध्वन,सारंगिको सुरताल सुन्दा अचम्म लाग्छ , 🙏🙏अर्को जुनिमा मनुष्य को चोला लिएमा अबस्य म पनि यस्तै गित गाउने अनि सबै को मन जितेर सफल गायक बन्ने राम्रो विचार छ 😚😚
@
@uddhavtamang37503 years agoसारङ्गी वाद्यक श्री धर्मराज सर ! नमाग म सँग सहारा नमाग भन्ने गीत गायक राजेश पायल राई ज्यू को यो गीत मा सारङ्गी वाद्य को धुन सुनाउनु भए म लगायत सम्पूर्ण स्रोता बर्गहरु बाट आभारी हुने थियौं कि । गल्ती कमेन्ट गरे माफी पाउँ
@
@kapilrkmagar96434 years agosarai man xoyo sarangi ko dhun sangai ramna pauda 1
@
@Sadhu.Ram.Khadka.6767.4 years agoVery Nice Sarangee Dhun ! Kasto Mutu Nai Chasakka Chhoyo Wow ! Dharma Raj Gandharba Jyu Prati Ma ( GARBA ) Gardachhu ! Dharma Raj Gandharba Jyu Lai ( SAMMAN ) Chha Mann Dekhi Thank You So Much All The Best Of Luck ! Lok Dohori Sangeet Premi Darshak Shrota Dharma Raj Gandharba Jyu Ko ( FANS ) Shuva Chintak Sabai Kalakaar Haru Ko ( FANS ) Shuva Chintak Sadhu Ram Khadka ! Tanahu Ko Shaan Nepal Ko Shaan Tanahu Ko Popular Great Abbal Sarangee Player Dharma Raj Gandharba Jyu Allways Evergreen Nepali Shining Star Artist ! 🙏👍👌🤝💐🌹⚘🌷🥀🌺💘🎎🌈🎈💯🇳🇵 ! Jaya Lok Geet Jaya Sangeet Jaya Sarangee Jaya All Sarangee Players ! I LOVE SARANGEE ! SARANGEE KO JAYA HOS ! Sabai Ko Jaya Hos ! ...1
Related videos for राम्दी पुल | Ramdi Pula Tarane Bittikai | Sarangi Version | Dharma Raj Gandharba | Cover Music:
पहीलो कुरा त नारायण दाजु को यो संगीत अती मीठो र धर्म दाजु को सारँगी को त के कुरा अती ऊत्तम ❤️❤️ 4
पछिल्लो समयमा मलाई सारै मन परेको धुन
मलाई नसोध नखोज मा बजाउनु भएको सारंगी को धुन सुन्न मन लागेको छ कृपया एति कस्ट गर्नु पर्यो धर्म दाजु 🌷🌷🌷 1