Duration 21:49

Suman Sanga 11 May - Chandrabir Oli

102 609 watched
0
3.4 K
Published 2017/05/11

Chandrabir Oli talking to Suman Kharel in program Suman Sanga of Kantipur Television. स्थानिय तहमा निर्वाचित भई बास्तवमैं काम गर्न चाहनेका लागि दाङ तुल्सीपुरका चन्द्रवीर अाेलीले एक्लै गरेकाे कामबाट केही हाैसला मिलाेस् - " सुमन संग " This program was aired in Kantipur Television on 11 May 2017 at 10:00 PM

Category

Show more

Comments - 263
  • @
    @prabhatkumar6956منذ 6 سنوات बुवाको ईमान्दारी निस्वार्थ भावना र कडा मेहेनतलाई आत्मा हृदय देखि नै सम्मान गर्दै कान्तिपुर न्युजलाई आभार प्रकट गर्दछु र उहाको यति ठुलो साहसप्रति सरकारको ध्यान जाने गरि भाईरल बनाई दिन अनुरोध गर्दछु। 3
  • @
    @paldenpakhrin9794منذ 6 سنوات बुवाप्रति साच्चिकै भित्रि हृदय बाट नमन !! 2
  • @
    @lakpagelicreation5085منذ 6 سنوات देशले सम्मान गर्नुपर्ने हो यी बुवाको सहस र पौराख लाई @ मेरो तर्फबाट हजारौं सलाम स सम्मान !!!!✋ 117
  • @
    @vinayakckalavمنذ 6 سنوات कोइलामा हिरा खोज्न निरन्तर लागी रहनु भएकी विध्या चापागाईंज्यूलाई हार्दिक बधाई ✋
    अनि चन्द्रवीरज्युलाई अन्तर देखि नै सम्मान
    3
  • @
    @makardhojkc1042منذ 6 سنوات कति निस्वार्थ छ यी बुवाकाे मन.सवै हामी नेपालीले सम्मान गर्नू पर्छ है । 30
  • @
    @manieshdhamee7913منذ 6 سنوات Lots of respect the old man
    "Majhi the mountain man "
    3
  • @
    @KarnaliNepalمنذ 6 سنوات चन्दविर वलि
    तपाईको समाजसेवा सलाम छ।
    24
  • @
    @suryakc7517منذ 6 سنوات A huge respect to you buwa your great hajur ❤❤ 1
  • @
    @bhuwanthulung2411منذ 6 سنوات प्रेरणाको स्रोत बन्नु भाछ मेरो लागि बाबाको त्यो अठोट,मेहतको ले सुनौलो जिवन बनेको छ।बाबालाइ स्वास्थ लाभको कामना गर्छु। 3
  • @
    @sudhirkhadka8625منذ 6 سنوات wow , what a man , age is just a number , respect
  • @
    @gkdhanekhadka3890منذ 5 سنوات इनी बुवा को जास्तो सोच भाये त हामी लाई कसाई नेता आपसे ता हूँ सलाम छ बुवा
  • @
    @lokraj4574منذ 6 سنوات जे होस बिध्या चापागाईं केही गरछिन धन्यवाद साथै शुभकामना छ।। 3
  • @
    @ajaybika4291منذ 6 سنوات कठै बीचार बुवा बीदेस जस्तो लायो रे काठमाडौं सहयोग गर्छु बुवा लाई म सम्पर्क नम्बर दीय राम्रो हुने थियो 4
  • @
    @ruchikanepal6090منذ 6 سنوات सम्पूर्ण साथीहरू दाजुभाइ दिदीबहिनी देश बिदेश मा रहानु सहयोग गरि दिनु होला महान काम गर्नु भर्नु भो चन्द्र वीर बालाई पनि सुख्खा दिन कहिले आएन अब सबैका सहयोगी हातहरुले साथ दिए पछि कहि रात हुन्थियो । 5
  • @
    @obscurenovel8575منذ 6 سنوات हेर्ने कथा बाट चर्चित हुनुर याे कार्यक्रम बाट चर्चा नहुनु फरक देखेकाे मैले हर्ने काथा ले स्थलगत कार्यक्रम गर्ने गर्छन तर याे कार्यक्रममा चै काठमाडौंमा नै बसेर गफ गर्ने कार्यक्रम बाट चर्चा हुदैन। 9
  • @
    @budhimanbiswokarma6737منذ 6 سنوات धन्यवाद सुमन सर यस्तो कार्यक्रम हेर्न अतिरिक्त छ सँदादिन दिईरहनु होला उहाँको सलाम छ
  • @
    @domasherpa2125منذ 6 سنوات सलाम छ बुवा तपाईको काम प्रती हरेक बाबा हरुले छोरा छोरि आफ्नु सन्तानका खुसिका लागी
  • @
    @shambhubhatt3093منذ 6 سنوات चन्द्रबिर बुवाको कथा जति चोटि सुन्दा पनि आँखा बाट आँसु आउँछ । धन्य नेपाल आमा तपाइँ लाई कोटि कोटि प्रणाम कस्ता कस्ता सपूत जन्माउनु भएछ । इ बुवा लाई भेट्न मन थियो कहिले पूरा हो ला कि नहोला ।
  • @
    @arjunkhadka6601منذ 6 سنوات chandra bahudur oli..huge respect..u r great 1
  • @
    @jiwangc1588منذ 6 سنوات सलाम छ बुवा लाई र बुवा लाई खुसी देख्दा मेरो मन अति भन्दा अति खुसी लायो अझ खुसी भको देख्न पाउ
  • @
    @thecurly4منذ 3 سنوات yes .
    he is chandrabir ..legend who dig the road of his village
  • @
    @ranamagar5706منذ 6 سنوات हामी भनछौ पढेलेखेका ले रामरो काम गरछन हेर साहास चाहिनछ 13
  • @
    @ajaybika4291منذ 6 سنوات सलाम छ बुवा लाई र कान्तीपुर नीउज लाई बुवालाइ यहाँ सम्म अन्तर्बार्ता लानु भयको मा
  • @
    @nawodayaphotostudio2001منذ 6 سنوات मेराे हार्दिक नमन चन्द्रबिर अाेलि लाई ।
    गाउँका ठुटेहरु कताछन् .?
  • @
    @user-xm1mt2ug5nمنذ 6 سنوات सारै राम्रो लागो मलाई आज शधै जनता लाई र गरिब दुखी गरिब लाई पनि नेपाल तेलिभिजन मा एसरि इथान देदा सारै खुसि लागो कानतिपुर लाइ सलाम छ मेरो मात्रै नभै हामी गरिब दुखिको तरफ बात
  • @
    @khyamrajkhanalمنذ 6 سنوات इच्छा शक्ति भए उमेरले छेक्दैन भन्ने यो उदाहरण हो सम्मान छ बुबालाई ,लाइक मात्र गरे पनि बुबाको खुशी मिल्ला!लाइक हानम त !
  • @
    @krishnaprasadbhandari8025منذ 6 سنوات कति स्वच्छ निर्दोस भावना ,सलाम छ चन्र्द बा तपाईलाई ।
  • @
    @jiwangc1588منذ 6 سنوات सलाम छ बुवा लाई बुवा ले सोचेको सपना पुरा होस
  • @
    @jayabahadur1014منذ 6 سنوات Buwa hjr le dherai ramro kam garnu vako rahex yasko lagi tapai lai lakhau lakha dhanyabad hjr lai vagwanle sadai sat diun
  • @
    @user-ie6gt4vr5rمنذ 6 سنوات हेर्ने कथा भन्दा पहीला को interview रहिछ
    कीन योinterview भाईरल भयन र उहाँ लाई यो अन्तरबाद बाट के फाईदा भयो मीडीया पनी जनता प्रति उत्तरदायी हुनु पर्यो
    33
  • @
    @krishnaoli2422منذ 6 سنوات मन त यसताे हाेस तर नेता ले यसताे साेचे देस ले कति परगति गरदाे हाेला 5
  • @
    @user-tm5go2ck6sمنذ 6 سنوات मान्छे को आत्म बिश्वास नै उसको शक्ति हो
    चन्द्रबिर बाजे बाट सिकौ हामीले
  • @
    @madannepal2319منذ 6 سنوات I am very proud to be chandra bir oli.and program hos#
  • @
    @kmlmgr2126منذ 6 سنوات Ur hero bajye.
    mero jilla ra mehanat ani program lai dhanyabad
  • @
    @himalayantraveltoursllc2125منذ 7 سنوات Danya Hau Chandrabir Oli, Manlageko cha kehi sahayog garaun timilai ! 5
  • @
    @rameshbudha2724منذ 6 سنوات i wasn't expect this show end this way .this show invite for that . i'm speechless . at least this show have to give address mobile number on screen to pay his hard work actually it is more than hard working .
  • @
    @royalgurkha9468منذ 6 سنوات सरकार ले हेर्ने पर्छ उहाँको मिहिनेत र पौरखी लाई सम्मन गर्न पर्छ1 2
  • @
    @dilkumar7156منذ 6 سنوات बाबा जस्तै सबै हाम्रो देश को नेता हरु पनि परिस्र्मी भएको भए 1बर्ष मा देश को मुहार फेरिने थियो। 1
  • @
    @preshalimbu9358منذ 6 سنوات Afu jasto vhayeni pariwar ko lagi sochera batto banaunu vhayo salam x buwa.. 2
  • @
    @AbcdAbcd-hj2oxمنذ 6 سنوات Wow tapai manha hunuhunxa sabai Lai ramro kura sikaunu vayo ko cha God bless you
  • @
    @khagendrasambahamphe7434منذ 6 سنوات Rarai ramro man bhayeko buba salut xa tapailai sarai sakaratmak bichar bhayeko ra sahasi person