Duration 2:7

बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण दिने

240 watched
0
7
Published 2021/06/29

नेपालको उत्थानशील पुनरुत्थानका लागि नेपाल सरकार र विश्व बैंकबीच १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । रोल ...............नेपाल सरकार र विश्व बैंकबिच कोभिड १९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरुको संरक्षण एवं दिगो विकास हासिल गर्न नेपाललाई १५ करोड अमेरिकी डलर अर्थात करिब १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभएको छ । ------------------------------------ बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण दिने ------------------------------------ Do comment and share the video with your loved ones. 🡆Download Nepal Best News Channel App:👉https://bit.ly/3dfQpjR 🡆Subscribe Our Youtube Channel: /channel/UC1p86Eqax3IrYqJ3akGyFEQ 🡆Official website: https://emountaintv.com/ 🡆Follow Us on Facebook: https://www.facebook.com/bplustv 🡆Follow us on Twitter: https://twitter.com/tvbusinessplus?lang=en 🡆Follow us on Instagram: https://www.instagram.com/businessplustelevision/ Hashed Tags #Worldbank #Arthamantralaya #Nepalsarkar #Sahuliyetrin #Sahuliyetkarja #businessnews #newsnepal #entrepreneur #businessideasinnepal #businesstips #profitablebusinessinnepal #profitablebusinessideas ------------------------------------ बैंकले नेपाललाई १५ करोड अमेरिकी डलर बराबरको सहुलियत ऋण दिने ------------------------------------ Published On:06/29/2021 ------------------------------------

Category

Show more

Comments - 0