Duration 38:43

Anti-Money Laundering Act in Nepali।। सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064

61 912 watched
0
1.5 K
Published 2020/09/28

#Sara_Solution_Nepal #AML_Act नमस्कार सबैलाई! Subscribe this for upcoming other videos related to acts यस Video मा तपाईहरुले Antimoney Laundering Act ,2064 अर्थात् सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि एेन -2064 का उदेश्य तथा महत्व र यस ऐनबाट आउन सक्ने महत्वपूर्ण प्रश्नहरुको उत्तर सहितको जानकारी प्राप्त गर्न सक्नु हुनेछ। लोकसेवाको बैंकिंग परीक्षामा सोधिने सक्ने अरु थुप्रै प्रश्नहरु र तिनिहरूको उत्तरको लागि कृपया यो Channel लाई Subscribe गर्नुहोला। you can also join my Facebook page: https://www.facebook.com/� ��दिमा-सारा-267530083669801/ यस च्यानल मा अन्य अरुपनि ऐनहरूको भिडियो पनि सहयोग हुँदा तपाईहरुले visit गरेर हेर्न सक्नुहुनेछ। साथै तपाईंको कुनै पनि प्रश्न भए कमेन्ट बक्समा आफ्नो प्रश्न लेख्नुहोला यसको बारेमा यथासम्भव म भिडियो बनाउने प्रयास गर्नेछु। कृपया यस भिडियोलाई like & share पनि अवश्य गर्नुहोला। भिडियो हेर्नु भएकोमा यहाँहरुलाई धेरै-धेरै धन्यवाद!!

Category

Show more

Comments - 88