Duration 12:42

मैनबत्ती - Shanti Shree Pariyar, Bijay Sunam Ft. Sarika KC, Shisir Poudel New Lok Dohori Song 2077

141 591 watched
0
2.8 K
Published 2020/09/27

►©► Gunjan Nepal Pvt.Ltd. मैनबत्ती - Shanti Shree Pariyar, Bijaya Sunam Ft. Sarika KC, Shisir Poudel New Lok Dohori Song 2077/2020 ♪ Audio Credits ♪ ♪ Gunjan Nepal Present's : New Nepali Lok Dohor iSong 2077/2020. मैनबत्ती - Mainbatti... Vocal SHANTI SHREE PARIYAR BIJAYA SUNAM Lyrics/Music SHIVA HAMAL Arrange BINOD BAJURALI Mix / Master KHADAK BAJURALI Recordist BIMAL CHHINAL Recording STUDIO MALASHREE Audio / Video GUNJAN NEPAL PVT.LTD +9779808804853 🎬Video Credits🎬 Artists SARIKA KC SHISIR POUDEL KISHANI BHAI KHEM SAMRIDDHI Edit / Color SHIVA PAUDEL Mua SARITA MAGAR Camera SURESH SHRESTHA Direction KAPIL LAMA Post Production UMANGA FILMS +9779860187381 #New_Lok_Dohori_Song_2077 #Shanti_Shree_Pariyar #Sarika_Kc_ShisirPoudel Special Thanks DHAN THAPA (JAPAN) RAMESH BABU THAPA PURUSHOTTAM POUDEL ANCHAL SHAHI ABISHEK LAMSAL GANESH SAPKOTA (BUTWAL) SONU ROYAL (ARGHAKHANCHI) Remember SATISH RAI RAMJI KHAND PASHUPATI SHARMA KULENDRA B.K SUJAN LAMSAL SAGAR LAMSAL BALE RAJAN GURUNG RAJU DHAKAL SHANKAR PANTA BIMAL ADHIKARI YUBARAJ MAGAR YAM CHHETRI (USA) UDAY BHATTARAI(USA) PRASAD LAMICHHANE CHETAN GOTAME SANTOSH PANTA (CHITWAN) AASHISH LAMSAL DEEPAK ADHIKARI (POKHARA MEDIA) SAFAL SAPKOTA INDRENI New Dashain Song 2077 | Paradeshi परदेशी | Ramesh Babu Thapa & Chahana Shree Ft. Shisir & Renu Link : /watch/YFGOIeqm2YImO Facebook : https://www.facebook.com/shisir.poudel यस च्यानलमा भएको भिडियो लाई कपी तथा डाउनलोड गर अन्त कतै अप्लोड गरेको पाईएमा कानुन बमोजिमको सजाय तथा जरिवाना गरिनेछ । थप जानकारीको लागी 9808804853.

Category

Show more

Comments - 496
  • @
    @ShivaHamalمنذ 4 سنوات नमस्कार म शिब हमाल, मेरो लय, शब्दमा शान्ति श्री परियार र विजय सुनामको स्वर, सारीका के. सी., शिशिर पौडेल, किशानी भाई "खेम" र समृद्धिको अभिनय सहित सार्वजनिक भएको नयाँ गीत हेरेर प्रतिक्रिया दिंदै मन परे शेयर गरेर साथ दिनुहुनेछ भन्ने अपेक्षा गर्दछु, धन्यवाद। ....وسعت 43
  • @
    @gopalpokhrelthule7146منذ 4 سنوات आहा निकै मीठो गित शुभकामना आदरणीय शिवदाई लगाएत प्रीय मित्र सिसिर्❤️ 2
  • @
    @dutrajsarkarofficial2313منذ 3 سنوات अति नै मन छुने गीत ।बिजय सुनामको ठूलो फ्यान है म । अर्घाखाँचीको सान बिजय सुनाम् 1
  • @
    @balchandrabaralمنذ 4 سنوات आहा मन छोयो बिजय दाइको आवाज को के कुरा गर्नु शान्ती जि तेस्तै अभिनय पनि उस्तै मन छोयो 3
  • @
    @HamroNewsمنذ 4 سنوات धेरै राम्रो लग्यो गित सङीत अनि भिडियो सम्पुर्ण टिमलाई बधाई एवं सफलताको कामना 2
  • @
    @sharmilakandel1845منذ 4 سنوات मीठो गित मुटु छुने सफलताको शुभकामना बिजय जि लगायत सम्पुर्ण टिमलाइ 2
  • @
    @lamsaljagannath896منذ 4 سنوات आहा!अत्यन्तै मर्मस्पर्शी लोक गीत "मैनबत्ती"साह्रै उत्कृष्ट छ। आदरणीय दाजु शिव हमालको शब्द /लय संगीत शान्ति श्री परिवार & बिजय सुनामको साह्रै मिठो स्वर लाग्यो!साथमा अभिनय लोकप्रिय मोडेल सारिका केसी र शिशिर पौडेल भाइको दमदार प्रस्तुति लाग्यो !सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना गीत सुपर दुपर हिट होस् !!शुभकामना !शुभकामना !❤️❤️✊ ....وسعت 3
  • @
    @kamalaadhikari3224منذ 4 سنوات धेरै राम्रो छ ज्वाइ राजा शिरीष पौडेल ❤️❤️❤️ 2
  • @
    @meenapariyar1982منذ 4 سنوات मिठो गीत सफलता को अग्रीम शुभकामना सम्पूर्ण लाई ❤️❤️ 4
  • @
    @tulsiramgaireofficialمنذ 4 سنوات मन छुने शब्द संगीत सफलताको अग्रिम शुभकामना 4
  • @
    @rajeshbardewaمنذ 4 سنوات निकै मौलिक गीत, लोक गीतको धित मर्न यस्तै गीत आउनु पर्छ l शुभकामना टिमलाइ l 3
  • @
    @NabinPariyarمنذ 4 سنوات मेरो मनको दाई शिशिर दाईको जिबन्त अभिनय साथै सम्पुर्ण टिमलाई बधाई।। 1
  • @
    @bikaspuri6434منذ 4 سنوات Shisir dai wow dammi congratulations all teams 3
  • @
    @tulsaneupane9170منذ 4 سنوات बधाई सङ्गै शुभकामना
    उत्कृष्ट शब्द, मिठो लय, राम्रो अभिनय ❤❤
    लोक दोहोरीमा अर्को सफल सिर्जना
    8
  • @
    @user-rs5zu4xb1jمنذ 4 سنوات मलाइ मन् पर्यो अन्य गीत भन्दा हल्का पृथक लाग्यो।दृश्य कथा साथै गीत आफैमा भाबपुर्ण छ।लभ इट। 2
  • @
    @santoshlamsal1238منذ 4 سنوات शिशिर दाेस्त आफ्नै युटुब च्यानलबाट गित हाल्नुभएछ , बधाई तथा शुभकामना ।। गित राम्रो छ अझै प्रगति गर्दै जानुहाेला 8
  • @
    @madanbelbase9184منذ 4 سنوات Atyantai utkrista song mero piyare bijay .huge congrats to all entire team 3
  • @
    @bharatpaudel652منذ 4 سنوات आमा हो नि,यो गीत चैं कडो निस्क्यो लु ! 1
  • @
    @gopalpokhrelthule7146منذ 4 سنوات अत्यन्त मीठो गित सबै तिर बाट अब्बल गित मेरो बेस्ट गित मध्यमा यो पनि पर्छ शुभकामना सबैलाई ❤️❤️ 1
  • @
    @bharatdhamala8852منذ 4 سنوات मीठो छ है गीत।
    गीत भनेको एकपटक होईन दोहोराएर हेरौं र सुनौं लाग्ने हुनु पर्छ।र यो गीत पनी दोहोराएर हेर्नु पर्ने छ।
    3
  • @
    @anishapoudel2881منذ 4 سنوات निकै मार्मिक गित बधाइ तथा सफलताको शुभकामना सम्पूर्णमा 2
  • @
    @bidhyachalise1190منذ 4 سنوات गीत धेरै राम्रो बनेको रहिछ,- अभिनय पनि तेस्तै राम्रो छ् ,सबैले गीत share गरेर साथ दिनु होला साथिहरु ,-सफल्ताको करोडौं शुभकामना छ् । 7
  • @
    @neerajkc4802منذ 4 سنوات बधाई छ अल टिम लाई सफल ता काे सुभ कामना साथै अत्यन्तै सुमधुर साेर का धनी दाइ बिजय सुनाम र दिदी शान्तिश्रि र दाइ शिव हमाल दाइ लाई विशेष धन्यवाद मनै रुवाउने सब्द र सुनी रनख्न मन लनग्ने स्वर मन मा लाग्याे । मिठाे छ गित 1
  • @
    @user-rs5zu4xb1jمنذ 4 سنوات दुबै मोडल को क्यामेस्ट्री मिलेको छ वाह एक्प्रेसनमा फोकस हुन्छु म त गीत हेर्दा।गायकीपन बिजय को राम्रो छ।लभ इट। 2
  • @
    @Enoshshahiمنذ 2 سنوات अाहा शिरशिर जि को अभिनय ले मनै छोयो.❤️❤️❤️❤️❤️❤️❤️ 1
  • @
    @ramranapaheli5187منذ 4 سنوات Keep it up mero bijay bhai nice voice love you brooo❤️❤️❤️❤️❤️❤️❤️❤️❤️ 3
  • @
    @prajiltiwari6352منذ 4 سنوات Wow so nice song x badhai x sampurna lai 2
  • @
    @ritsorg7156منذ 4 سنوات very beautiful ❣️ song Santi shree ji ko voice Sarai ramro xa 1
  • @
    @ranientertainmantnepal7499منذ 4 سنوات प्यारो दाइ बिजय सुनमको उत्कृष्ट आवाज संगै त्यस्तै उत्कृष्ट अभिनय .आहा .राम्रो छ अझै राम्रो होस होल युनिट लाई सुभकामना। 4
  • @
    @bhusalrajan6074منذ 4 سنوات Ara Wowow damY dada bijay sunam daii Oni all Tim ❣️❣️Dharii ramro xa geet 2
  • @
    @rajendrapokharel3478منذ 4 سنوات Wauu.what a nice song and modeling. Keep it up. Much love. 1
  • @
    @aaswingautam3150منذ 4 سنوات आहा धेरै पछि बिजय सुनाम को स्वर मा सबै उत्कृष्ट छ 2
  • @
    @evanjellinakoirala7573منذ 4 سنوات Wow really heart touching song♥️♥️all the best all of you 3
  • @
    @ShivaShiva-cr6hiمنذ 4 سنوات Hort touching song best of luck all ,team from Qatar 2
  • @
    @madandas3794منذ 4 سنوات Relly touch song best of luck my dear brother sisir love u 1
  • @
    @timrosandhya3643منذ 4 سنوات Dami xa bijey sir dherai paxi hajur ko geet sunna paiyo 2
  • @
    @sanjeebkumarkhatiofficial4245منذ 4 سنوات badhai xa dai geet mitho xa all the best ️️ 2
  • @
    @pashupatipariyar2631العام الماضي कतिपय गित ले पनि निकै मूटू नै छून्छ साचिकै 1
  • @
    @nirmanlamichhane1707منذ 4 سنوات supper xa sir feri estai srijana haru sunna ra herna pau shuvkamana xa manai dekhi 2
  • @
    @ShisirPoudelمنذ 4 سنوات नमस्कार म शिशिर पौडेल, मेरो र सारिका के.सि. को अभिनयमा आदरणीय दाइ शिव हमालको लय शब्द अनि शान्ती श्री परियार र बिजय सुनामको स्वरमा "मैनबत्ती" गीत लिएर आएका छौ हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला 36
  • @
    @manishakunwar1776منذ 4 سنوات Congratulations all entire team really heart touching song keep u top 2
  • @
    @dineshsunar4991منذ 4 سنوات Keep it up bijay bro nice voice and song congratulations to all the team ❣️❣️ 2
  • @
    @netrachand5981منذ 4 سنوات wow daji nice video and sentimental song मनै छुयो 1
  • @
    @bishnupariyar4582منذ 4 سنوات Dherai mitho git gayaka xu Babu safltako kamma badai x babu 2
  • @
    @sunitathapa9188منذ 4 سنوات hort touching song best top luck all team 3
  • @
    @kesabpuri3669منذ 4 سنوات Nice soong nice modling sabda le ni sarai man xoyo good lock all tem 2
  • @
    @anshukc3791منذ 4 سنوات एक दमै मारमीक छ यो गीत
    गीतको शब्द ले के भन खोज्को छ
    गीत को परी भासा बूजनेले राम्रो
    सँग बूजनूसत अनी एयो गीत लाई
    धेरै भनदा धेरै माया गरी दीनू होला सबै ले
    धन्यबाद
    2
  • @
    @bijaysunam5050منذ 4 سنوات नमस्कर म बिजय सुनाम, मेरो र शान्ती श्री परियारको आवाजमा "मैनबत्ती" गीत लिएर आएका छौ हेरेर कस्तो लाग्छ प्रतिकृया दिनुहोला अनि हेरेर लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गरि सहयोग गरिदिनुहोला, धन्यवद 27
  • @
    @KUMAR-xc9brمنذ 4 سنوات यो गित को कहिले करोड views हुन्छ होला भनेर सोचाइमा छु। गूड् जब अल टीम, 2
  • @
    @sanjusunar9886منذ 4 سنوات kati ramro geet tasai mathi jhan sarika dd 2
  • @
    @roshanpariyar7263منذ 4 سنوات Dherai ramro xa bijay ji safalta milos 3
  • @
    @sureshmanu8399منذ 4 سنوات लय सब्द र स्वर अभिनय सबै राम्रो छ सफलताको कामना 1