Duration 36:5

४० बर्षको युवालाई प्रधानमन्त्री बनाउँने घोषणा गर्दै Punya Prasai र Hemanta Sedai ले खोले पार्टी

55 417 watched
0
1.9 K
Published 2020/09/24

-------------------------------------------------------------------------- कृपया हाम्रो च्यानललाई subcribe गरि सँगै रहेको वेलआइकनलाई दवाउँन नभुल्नुहोला ।हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर पस्कने छौ ----------------------------------------------------------------------------- यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed. Thank You.

Category

Show more

Comments - 396
  • @
    @rambdr.bajracharya99344 years ago वधाई छ पुण्य जि लगायतका नयाँ पार्टी सङ्गठनलाई ...!!!... राजनीतिक संरचनाकाे विषयमा चै डा. सुरेन्द्र सर लगायतसँग घनिभुत छलफल गर्नुहुन सानाे सुझाव दिएर भए नि सहयोग दिन चाहें । 22
  • @
    @sagarbhattarai69574 years ago यीनीहरु लाई पनि हेर्दा त नेता भन्दा धेरै धनी देखीन्छन त साधारण भयर सडक मा आउनु मेरो समर्थन छ 3
  • @
    @kesharkhadkapunwar20294 years ago नयाँ पार्टी खोल्न भएकोमा हार्दिक बधाई तथा शुभकामना!
    🌹🌹🙏
    🇳🇵जय नेपाल !!!
    51
  • @
    @basudevrajupreti35914 years ago पार्टी खाेलेकाेमा धन्यवाद भन्दै पार्टीको चिरस्थाईकाे पूर्ण सफलताको लागि शुभेच्छा प्रकट गर्दछु।। 14
  • @
    @bhawanishankartharu19594 years ago Best of luck Sachet Nepali entire team sir! Jaya Nepal! 18
  • @
    @santoshsingthakuri32584 years ago हो यसरि पार्टी खोल्ने सरकार को खुट्टा तान्न सुरु गर्ने दिन आयो अब ।
    बल्ल नेपाली सचेत रहने छ ।
    30
  • @
    @akbarsheik67184 years ago म सचेत नेपाली हाम्रो नेपाल हामी नेपाली 9
  • @
    @bastolarajan884 years ago सबै जनता जुनसुकै पार्टिका हुन जस्लाइ सहयोग गरेको होस् अब नयाँ अनुहार हेर्नु पर्ने समय छ शुभकामना
  • @
    @cbgurung28584 years ago बधाई छ सर। अब आगामी चुनावमा जन्ताको मन जितेर हजुरको पार्टी सत्तामा आउनु पर्छ हामी हजुरहरुको साथमा हुनेछौं । 2
  • @
    @khagirambk69754 years ago अभियान्ता हरु सबै एकै ठाउँमा आएर अगाडी बढियोस शुभकामना छ
  • @
    @bimalkckathmandu4 years ago Thanks धेरै धेरै धन्यवाद र मेरो पनि साथ र समर्थन छ जय नेपाल
  • @
    @urmilaacharya72084 years ago पुनय भाइ लाई बधाई छ धुस नखाने देश न बेचने तेसता मानछे लिएर पाटि खाेलनुस यी चाेर नेता संग न बिकि देश जनता लाई रामाृे संगचलाएर लानुस जय नेपालि 1
  • @
    @Unknownuser-nh1yi4 years ago हामी सधै साथ मा छोउ जो कोहि आओस देश लाई आफ्नो परिवार मानोस। जसरी आफ्नो परिवार को सधै प्रगती चाहन्छौ ।आउने हाम्रो भाविपुस्ताले थोरै भायनी सहज मसुस गर्न पाओस। देश को भबिस्य लाई लियर सधै चिन्तित रहोस।मेरो देशले सयौं बर्स देखि प्रतीक्षा गरिरहेको छ । कोइ देशको अभिभावक बनेर आउँछ अनि मेरो देशबनाउछ ।आशा छ छिट्टै देशमा परिबर्तन आउने छ।जय नेपाल🇳🇵🇳🇵 ...
  • @
    @bipulchhetri99214 years ago 100%you're right punya prasad prasai bro and Jay sachet nepali party 11
  • @
    @yugarajpathak48214 years ago 🇳🇵🇳🇵🇳🇵❣️❣️❣️🌻🌻🌻
    Best 👍👍👌👌👍
    Off lock 🔐
    Great Jaya pasupatinath 🇳🇵🇳🇵🇳🇵
    Jaya Hanuman 🇳🇵 🇳🇵🇳🇵
    Jaya gorakhnath Baba 🇳🇵🇳🇵🇳🇵
    13
  • @
    @somlama50774 years ago पुन्या सरलाइ एउटा सल्लाह छ ! पार्टी त खोल्नु भयो तर यस्मा धेरै अरु ब्याक्तीहरुको 100% जरुरी छ ! जस्तैः सुन्तली, धुर्मुस , रबि लामिछाने , ज्ञानेन्द्र शाही डा, सुरेन्द्र केसी , अरु अन्य राम्रो ब्याक्तीहरु लाई लिएर जानू भयो भने 100% फुल भोटले बिजय हुने छ ! ...
  • @
    @galaxyj79904 years ago बधाई छ सबै टिम सफलता को शुभकामना 🇳🇵🇳🇵🇳🇵 1
  • @
    @roshantimalsina3024 years ago Bahut ramro ABA Hami ni yesto party laai vote garchhau
  • @
    @kholidovan71114 years ago आबाज गाउँ गाउँ सम्म गुलन्ध होस म साथमा म सचेत नेपाली
  • @
    @himalkanchanjungatv12464 years ago कुलमान घिसिङ ले भनेको भा पत्याउन हुन्थियो प्रसाईं को कुरा कुमाइ को घुमाइ होला है सतर्क हुनुपर्छ 3
  • @
    @omgurung94394 years ago Lu Best Of Luck Punya Sir.We Love Nation N Nationalities.1st We Are Nepali We Want To make Powerful Country In The World.
  • @
    @shantaacharya86844 years ago कुलमान प्रधानमन्त्री बनाऔं यार ।
    ओलीलो अन्डरमा के काम गराउनु त्यति ठुलो मान्छेलाई ।
    6
  • @
    @parbatiserpuja94364 years ago Punya sir ra sachet Nepali lai mero dherai shubhkamana chha 🙏
  • @
    @bhimrajrajbanshi86434 years ago हर युगमा राम्रा मान्छे अवतार भएका छन।हुन सक्छ ती अवतारी पुरुष मध्य यिनै हुन कि। 4
  • @
    @rameshshresthashrestharame90724 years ago We support your new parti congratulation thanks
  • @
    @kishorkhatri59654 years ago बिचार बिमष त ठिकैहो तर सबै युवाहरु बुध्दिजिबिहरु सामाजिक कार्यकर्ता यकजुटहुनुपर्यो दशवटा पार्टीखोलेर के फाईदा सबै यकजुट भयन सम्भब छ नत्र हुनेवाला केहिछैन जनताले कतिलाई बिस्वासगर्ने मुखबोलेर गफहाकेर कामछैन कामगरेर बिस्वास जित्नुपर्छ ... 1
  • @
    @bishnubhattarai27834 years ago Imandar, niswartha soch bhayeka yesta desbhaktaharulenai nepal Lai vikasit ra sansarkai sarwashaktiman desh banaunechhan. thank you punya sir and your team.
  • @
    @pokhrelinabin5814 years ago Best of luck sir Jaya nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏
  • @
    @jayabista82034 years ago रास्ट्र प्रमुखमा सिरिमनिएल king अनि प्रतक्ष प्रधानमन्त्री हुनुपर्छ। नत्र अरु सबै सिवखुलित। 1
  • @
    @Beboyt19934 years ago बामदेब गौतम भन्छन्, ‘दैबलाई जितेको मान्छे हुँ, ओलीबाट बचाई देऊ प्रभू"🙏 9
  • @
    @kesharkhadkapunwar20294 years ago चेतना भया !!!
    धर्म: सनातन, हाम्रो संस्कृति, संस्कार, परम्परा, स्वाभिमानी नेपाली र राजसंस्था नेपाल मुलुकको मेरुदण्ड हो !!!
    🇳🇵जय नेपाल !!!
    4
  • @
    @FreeFire-lj7ix4 years ago Tapai dui janaa ek thauma dekhdaa ma Saacho nepali ekdam khushi xu ra tapaiko team lai best of luck.. I support you.
  • @
    @sanjipadventure45544 years ago राम्रो काम गर्नुस् सबैले सहयोग गर्ने छन्। 1
  • @
    @tulsiram73064 years ago Good 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 Jae nepal sachet nepali🇳🇵🇳🇵🇳🇵
  • @
    @bedadhakalp80224 years ago We are waiting to see the practices of all
    Hope you all do with do good
    I need more justification about four pole economic system />To build the whole country in five years is political speech
    Development of agrictural system, water resources and electrical system as well as the industrial system is required to solve all the problem of nepal and nepalese people
    ... 13
  • @
    @dbthapa20074 years ago पत्रका ज्यु कुनै पनि काम असम्भव छैन बाँस काम गर्ने सिस्टम हुन्छ अहिले का अन गिन्ती महा राजा हरु ले आ आफ्नो ठाउँ र आ आफ्नो छेत्र मा इमानदारी ता को साथ काम गर्ने हो भनी देश बदल न धेरै समय लाग्दैन उधार्ण को लागि कुल मान घिसिङ लाई लिनुस 4 बर्ष मै काया पलट गरि दिनु भयो त आखिर चान्रे हो भनी कति नै समय लाग्दो रहेछ र नयाँ पार्टी खोल्नु हुने सम्पुर्ण ब्याक्तित्व हरु लाई बधाई & सुभकामना अब बुडा नेता हरु लाई घर्मा ना नातिना हेर्न पठाइ युवा पुस्ता राजनीति मा आउनै पर्छ धन्यवाद ...
  • @
    @krishnabasnet20744 years ago very good ideological thought . We are with you good ahead.
  • @
    @haritamang83914 years ago Good job
    Wish you all the best to make the nation great.
    2
  • @
    @karanparbat8214 years ago shahi kura good news pune prasai ju derai ramro thinking good luck xa 2
  • @
    @dallama5664 years ago Malai yo party man paryo punya and hemanta sir malai pani hajurko party ko member banaunu paryo 4
  • @
    @asddhk77814 years ago dherai suvakamana xa new party kholnu vayko ma hami haru ko satha sahayoo huneyxa sakaratmak soch liyra agadi badhnnu hola sir
  • @
    @thamangk16054 years ago सचेत। नेपाली। लाई। पनी। हेरौ। बधाईछ यो। होहल्ला। मेरो गाउ। गुल्मी मा। पनीआउछकी आसागरौ 2
  • @
    @Nirmal-rjlvlog4 years ago Good sir next vot hjr haru lae hamro ghar ko sabae jana ly
  • @
    @dineshgurung6804 years ago Congratulation puney parasi Sachet nepali party sampurnalie 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
  • @
    @kamalashrestha19534 years ago अब आउदो चुनाव मा ब्राह्मण क्षेत्री लाई देश को प्रधानमन्त्री र मन्त्री बनाउन नसकिने भएको छ र भोट पनि नदिने हो मुलवासी मङ्गोलहरुले
  • @
    @khadgamagar31054 years ago Sabai abiyantahru ek hunuhos. Rabi lamixanelai lyaunus gantako satha sapot hunexa ra agadi badau 6
  • @
    @avirai85794 years ago I wanna see Mongolian prime minister..... at list for once..... 19
  • @
    @chandragurung10294 years ago अब ७७ जिल्ला भरी पार्टी खडा गरेर आउदो चुनावमा काङ्ग्रेस एमाले जस्ता पार्टीलाई धुलो चटाउनु पर्छ।best of luck 4
  • @
    @triloklama46794 years ago ३४ अर्ब घाटामा रहेकाे संस्था ४ बर्षमा प्राधिकरण उच्चनाफा जान्छ सक्छ भने यसरी नै इमानदारी साथ काम गरे हुन्छ देश ५ बर्षमा बन्न नसक्ने भन्ने हुदैन ईच्छा शक्ती प्रमुख कुरा हाे ।
  • @
    @parshuramlumphuwa25944 years ago Agrim subhakamana Sachet Nepali party lai yo purano party sabai coropted bhaye goodluck
  • @
    @nerhangkirati66494 years ago अब आउदो भोट चाहिँ येहि नया पार्टी लाई जानेभोत,मेरो चाहिँ 100%👍️
  • @
    @krishnaadhikari29424 years ago जनताले विकल्प खाेजीरहेकाछन् ।याे टिममा रवि लामिछानेलाई प्र. म . घाेषणा गरेर रवि लामिछाने , रमेश प्रसाईं ,अपिल त्रिपाठी ,कृष्ण कँडेल लगायत राम्रा राम्रा मान्छे समेटेर अगाडि बढ्नुहाेला ।शुभकामना 🌹🌹🌹💔💔💔
  • @
    @ganeshdattjoshi9614 years ago सेडाई ज्यु ले मसंग दाेहाेराे नागरिकता भएका व्यक्तिहरुकाे नामावली छ त्यस्तालाई मुद्दा हाल्छु भन्नुहुन्थ्यो अहिले सम्म केही पनि गरेकाे देरिवएन,सुनिएन। 1
  • @
    @wellstarimc40834 years ago Great job
    go head we are always with your party's
    Best of luck
  • @
    @rajulama45094 years ago राजालाई राष्ट्पति बनाएर देश चलाउने अधिकार सर्बसम्मत बनाएर जिम्मा नयाँ युबा पुस्ताले लिदाँ पनि हुन्छ , याे नै सरल तरिका हाे जस्ताे लाग्छ
  • @
    @basudevamatya82184 years ago Right idea.I support and follow your thought. I WISH ALL THE BEST I ASUURE U THAT I CAN DEFEND YOUR ECONOMIC VIEW.I HAD BEEN WORKING FOR THE ECONOMIC PROBLEMS FOR THE LONG TIME.
  • @
    @anxdhami94504 years ago If we really ! really ! wanna for the betterment of nation , PM should be directly elected by the people...New face..hope..expectation .. 1
  • @
    @kumarpariyar42704 years ago पाती खोलेर राम्रो गर्नु भयो तर सरखारमा नजाउन जेलसम्म माहोबादी पनि तेस्तै भन्थ्यो तर अहिले सबै भन्दा खराब पाती भयको छ । त्येस्तो नहोस ।जय सतेज नेपाली आयो गोर्खाली ।
  • @
    @TheRainayan4 years ago Support from California
    It quite fascinating .