Duration 7:40

'सिपोराको भलिबल जिन्दगी' - Story Of Volleyball Queen Sipora Gurung.

79 004 watched
0
1.5 K
Published 2019/09/01

भलिबल सुन्दरीको उपमा पाएकी स्पाईकर सिपोरा गुरुङले भलिबलमा पुनरागमन गरेकी छन् । सिपोरा पछिल्ला केही वर्ष अध्ययन र फिल्मी दुनियामा हराईन् । अमेरिकामा अध्ययनरत सिपोरा फेरि भलिबल खेल्ने उदेश्यसहित नेपाल आएकी छन् । खेलपाटीले उनै सिपोराको भिडियो कथा तयार पारेको छ । Edit: Rewan dahal Camera : Rewan dahal / Geeta Rai Producer: Rewan Dahal Production: Kakhara Publication / Khelpati.com Visit us - https://khelpati.com Facebook- https://www.facebook.com/khelpatioffi ... Twitter - https://twitter.com/khel_pati YouTube Channel - /channel/UCXBY ...

Category

Show more

Comments - 52