Duration 17:2

बौद्ध धर्म अनुसार छ्याङ रक्सी बारे के बताएको छन त / कहिले र काहा बाट उत्पति भयो / bishal lama

85 912 watched
0
2.1 K
Published 2021/03/06

जाड-रक्सी उत्पत्तिको प्रसंग । पुजाबिधिमा जाड-रक्सि अर्पण गर्नुको कारण ,जाड-रक्सिको प्रयोग पश्चात् देखा पर्ने चरित्र । चरित्र अनुरुपको पुर्व:जन्मको आकंलन ,आदि विषयमाथि चर्चा । हाम्रो यस च्यानलमा सामाजिक , धार्मिक ,सास्कृतिं ,कल्चर,ब्लग,खबर ,खेलकुद,मनोरंजन तथा देश विदेशको जानकारी मुलुक तथा सबै प्रकारको विडियोहरु समावेश गरिनेछ यस्तै विडियोहरु हेर्नका लागि हाम्रो च्यानल like,subscribe, share गर्न नभुल्नु होला साथै छेउमा रहेको bell लाई पनि दबाउनु होला जति पनि हामीले हलेको नयाँ नयाँ विडियोहरु सबै भन्दा पहिले तपाईंले हेर्नु पाउने छ #bishallama #acharya_sange_rincheen #buddhist_teaching #nepali_pravachan #om_mani_peme_hung

Category

Show more

Comments - 79