7 राशिलाई लक्ष्मी योग करोड पति, 2 राशिलाई अशुभ, 2 राशिलाई
@astrodarshan1
#rashifal_Rashifal_Rashiphal_Horoscope_Zodice_राशिफल#
ज्योतिष पन्चासे अनलाईन यो युट्युब च्यानल ज्योतिष शास्त्र अनुसार सबैको मार्ग दर्शन को लागि खोलिएको हो ज्योतिष शास्त्र अनुसार भविष्य जान्न चाहनु हुन्छ भने हामीलाई सम्जनु होला हामी हजुरहरू सत्य को मार्ग दर्शन गर्ने छौ र ध्यान दृष्टि बाट पनि हजुका विभिन्न समस्या को हल गर्ने छौ तंत्र मन्त्र जादू टोना बाट पनि मुक्ति दिलाउने छौ हाम्रो सम्पर्क
Email: panchaseonline@gmail.com
Facebook page https://m.facebook.com/Panchase-online-713062765744997/?ref=bookmarkshttps://m.facebook.com/home.php?_rdroutu
भने हाम्रो चईनेल लाई Subscribe गरेर हामी संग जोडिन सक्नुहुन्छ हाम्रो संपर्क
please Subscribe our Astrology Panchase Online YouTube Channel
Thank you
स्वागत छ हजुरहरुलाई
Astrology Panchase Online YouTube Channel ma
तपाईं आफ्ना वा परिवारका कुनै सदस्यको चिनाटिपन हेराउने र कुनै ज्योतिषीय जिज्ञासा शान्त तुल्याउने विचारमा हुनुहुन्छ भने हरेक दिन मलाई प्रत्यक्ष सम्पर्क गर्न सक्नु हुन्छ
ज्योतिष, वास्तु र धर्मशास्त्र सम्बन्धी कुनै पनि जानकारी लिनुपरेमा अथवा आफ्नो चिना टिप्पन देखाउन, कुण्डली बनाउन र आफ्नो भविष्य तथा सम्पूर्ण जीवनफलका बारेमा बुझ्नु वा जान्नुपरेमा वा यस ज्योतिष पन्चासे अनलाईन च्यानलबाट ज्ञानमूलक सामाग्रीहरू हेर्न यस च्यानललाई सब्स्क्राइब गर्नु होला। धन्यवाद ।
call: +9779840603325
==============================
ज्योतिष पन्चासे अनलाईन
पन्चासे धर्मिक तथा पर्यटकीय स्थल हो
स्याङ्जा, पर्वत र कास्की जिल्लाको सिमानामा पर्ने पंन्चासे धर्मिक र ऐतिहासिक महत्व बोकेको ठाउँ हो। जुन पर्यटकीय गन्तव्यको रुपमा चिनिन्छ यस जंगलको मध्य भागमा एउटा ठूलो ताल छ त्यहाँ एउटा अचमैको कुरा त्यस ताल मा पात खस्न साथ चरा ले उठाउँछ
र भगवान शिव सिद्ध बाबाको रूप मा बस्नु भएको छ र मन्दिर छ