Duration 3:52

Chitwan News : घरमा किरिया बसेकि आमाको जलेर ज्यान गयो जलेको हुन् या जलाइएको हो छोराले यस्तो भन्दै

216 watched
0
1
Published 2021/06/04

News 🔴 आज २१ गतेका मुख्य समाचार | लकडाउन खुकुलो, गाडी यर्पोट खुल्यो, ग्यास, कुलामन, रबि, केपि, चिनी आज २०७८ जेठ २१ गतेका मुख्य समाचार १. नेपालमा एकैदिन कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु २. पछिल्लो २४ घण्टामा थप ६ हजार ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि ३. कालो ढुसीले लिन थाल्यो ज्यान, उपचारका लागि छैन औषधि ४. साल्ट ट्रेडिङले ९५ रुपैयाँ पर्ने चिनीको मूल्य ६३ रुपैयाँ दिने ५. अलमलमा नबसौं, सहमतिका लागि डेडलाइन तोकौं : माधव नेपाल समूह ६. नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा ७. कास्कीमा जेठ मसान्तसम्म निषेधाज्ञा लम्ब्याइयो ८. झलनाथ खनालको प्रस्ताव : हामीलाई बिदा गर्नुहोस्, नेतृत्वमा नयाँ पुस्तालाई अघि सार्नुस् ९. कञ्चनपुरमा जेठ मसान्तसम्म निषेधाज्ञा थप १०.केन्द्र सरकारलाई मुख्यमन्त्री राउतको आग्रह : गिट्टी, बालुवा बेच्ने घोषणा सच्याऊ, अन्यथा हामी निर्णय लिन्छौं ११.केपी ओलीले सर्त नमाने अलग पार्टी बनाउने माधव समूहका जनसंगठनको चेतावनी १२.बाजुरामा निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो १३.गाडी र यर्पोट समबन्धि महत्वपुर्ण जानकारी १४.खाना पकाउने ग्यास १ हजार १२० रुपैयाँमै पाइने १५.कोरोना निको भएपछि पूर्वराजाको सन्देश, सम्झिए शुभचिन्तकलाई १६.हवाई इन्धनको मूल्य घटाउन पर्यटनमन्त्रीको निर्देशन १७.नेप्से परिसूचक उच्च अंकले बढ्याे, एकैदिन करिब १७ अर्बको सेयर कारोबार १८.सेयर बजार सम्बन्धि सम्पूर्ण जानकारी १९.रुपन्देहीमा जेठ ३१ गतेसम्म लम्बियो निषेधाज्ञा २०.माधव नेपाल पक्षका वार्ता टोली सदस्यको ब्रिफिङ : इमान्दार प्रयत्नमा छौं, केही दिनमा थाहा पाउनुहुन्छ २१.दुई महिना मेलम्चीको पानी नआउने : आखिर लापरबाही कसको २२.आजबाट कुन कुन जिल्लामा निषेधाज्ञा थपियो त यसबारे महत्वपुर्ण सुचना २३.विश्वकप छनोट : चाइनिज ताइपेईमाथि नेपालको महत्वपूर्ण जित २४.माधव नेपाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच मध्यरातमा भेटवार्ता भयो २५.झापामा जेठ मसान्तसम्म थपियो निषेधाज्ञा थपियो smart khabar | aajako news nepal | aajako tattato khabar | today news nepal | Taja khabar nepal | aajako samachar | आज को नयाँ समाचार | aajako taja khabar nepali samachar S U B S C R I B E | S H A R E | C O M M E N T | L I K E नयाँ सुचना,समाचार,तथा रोचक भिडियो हेर्नका लागी हाम्रो च्यानल Smart Khabar लाई सब्सक्राईभ गर्न नभुल्नुहोला । Topic : 1 Smart Khabar 2 aajako news nepal 3 today news nepal 4 aajako khabar 5 आजको समाचार 6 today news nepali live 7 आज को नयाँ समाचार 8 aajako taja khabar nepali samachar 9 aajako tattato khabar 10 आजको खबर all time khabarll TrendingNews ||khusikokhabar || afternoonNews

Category

Show more

Comments - 0