Duration 3:46

Ropai Festival in Pokhara,Nepal

9 544 watched
0
56
Published 2017/06/21

Ropai fest is culture festival of Nepalese people, it is in the summer, it is med season on ( rice planting ) ropai. Nepalese main food is rice, behind the culture is plant first then you can live using it. Its now become more popular, many people gathering,singing,dance and music are the main part then race pull the rope etc. आषाढ महिना धानको महिना, दहि चिउरा खाने महिना अर्थात पानी,माटो र कृषकको महिना हो । कृषी प्रधान हाम्रो देशमा आषाढ महिना भनेको मानो खाएर मुरी उब्जाउने समय हो, धान रोप्ने र त्यो रोपाईसँगै बर्ष भरीलाई खान पुग्ने अन्न पु¥याउनलाई कृषकलाई रोपाईको लागी यही समय उपयुक्त हो । छुपुछुपु पानी र हिलोसँगै खेल्दै खेतका आलीमा चप्पल खोलेर आषाढ महिनामा खेतमा खेतालहरुसँगै धान रोप्ने र खाजा पनि खेतमै ल्याईदिने चलन छ । तराईतिर यसरी खेतमा खेतालहरुलाई लगिदिएको खाजालाई जलखाई भनिन्छ, सामान्यतया जलखाईमा गहँुको पिठोको मोटो रोटी र नुन,तेल खुर्सानी अचार आदी लगिदिने चलन छ । आषाढ महिनाको सामाजिक र आर्थिक मात्र नभईकन साहित्यिक महत्व पनि उत्तिकै रहेको छ । यो महिनामा आषाढै सेरोफेरोमा लेखिएका गीतहरु धान रोप्दै गाउने चलन पनि रहिआएको छ । जस्ले गर्दा काम गर्ने खेतालाहरुले थकान बिर्सेर धेरै बेरसम्म रमाईलो गर्दै काम गर्न सक्दछन । दहिचिउरा, आँप लगाएतका परिकारहरुले यस दिनलाई अझ विषेश बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिचिउरा खाने दिन पनि भनिन्छ । आषाढको झरिले धानको रोपाई फक्रियोस, खेतमा बग्ने पानीले दुःख कष्ट बगाओस, धानको बेर्ना फैलिएजस्तै माया प्रेम र सद्भाव सबै नेपालीमा फैलियोस, आषाढे पन्ध्रको शुभकामना भन्दै दहिचिउरा खादै रमाउनुहोस । -~-~~-~~~-~~-~- Please watch: "Two Lover Sparrrow Bird Fighting Video|एउटा पोथी भगेँराको लागी दुई भाले भगेँराको झगडा" /watch/wBODtY7o4LFoD -~-~~-~~~-~~-~-

Category

Show more

Comments - 3