Duration 44:15

ओली असफल, रअले प्रचण्डलाई सिध्याउँदै छ, पाल बाँड्न चिनियाँमन्त्री नेपाल आएका होइनन् : Laxman Pant

52 425 watched
0
343
Published 2019/09/10

ओली असफल, रअले प्रचण्डलाई सिध्याउँदै छ, पाल बाँड्न चिनियाँमन्त्री नेपाल आएका होइनन् : Laxman Pant Connect Us Via liking our FB page - https://www.facebook.com/mountaintelevision/ follow us - twitter- https://twitter.com/nepalmountaintv to subscribe our channel - https://www..com/channel/UCtjmWttibtOsdow5lYBD-7A Visit Our Websites : http://emountaintv.com/ email us - mountaintvnepal@gmail.com !! समाचारमा पूर्णता हाम्रो प्रतिवद्धता ll #KharoPrashna #LakshmanPant #KedarKoirala

Category

Show more

Comments - 106
  • @
    @beprakash1منذ 5 سنوات Always read the book published and then only be ready to ask questions, Mr Koirala. 1
  • @
    @ecosan8264منذ 5 سنوات If somebody tells India has no mediator for 12 bude, It is crystal clear that India was the main mediator. Thanks Laxman ji.
  • @
    @badriprasadsharma861منذ 5 سنوات आयन्दा एकतर्फी पक्षपोषण गर्ने खालका कार्यक्रम प्रसारण गरेर मिडिया र जनताको अमूल्य समय खेर नफाल्न म बिषेश आग्रह गर्दछु । 31
  • @
    @jayashankarmaharjan1517منذ 5 سنوات जनताले लेराएकाे गणतन्त्र हाे भने जनमतसंग्रह किन नगरेकाे फटा । 19
  • @
    @mekrishna335منذ 5 سنوات यस्ता मुलाको अन्तर्वाता हेरेर मोबाईलको डाटा र समय खेर गयो ! केदार काले 11
  • @
    @bukeshmudbari2037منذ 5 سنوات नेपालको बर्तमान राजनीतिक परिस्थिति
    देखि पश्चिमा सक्तीहरू खुशीछन ।
    हाम्रा दुबै छिमेकी मुलुक भारत र चीन
    बिश्वस्त छैनन ।
    जनयुद्धका नाममा तमाम युवाहरूको
    बलिदानी र बचेका घाईते सहिद परिवारको
    आँसुले तिमीहरूलाई सरापी रहेकोछ ।
    .
    ...وسعت
    8
  • @
    @kumarkandel7494منذ 5 سنوات यो मान्छे लाई सत्य कुरो बोल्न धेरै गर्ह्यो पर्यो ! यसको कुरा अनुसार त यो गलगाण तन्त्र जतिसुकै निकम्मा नालायक भए पनि यो त्सैको पक्छेमा रहिछ भन्ने कुरा कुनै आँखा नदेख्ने अन्धो वा कान नसुन्ने बैरो लाई पनि छुट्ट्याउनु गर्हो पर्दैन! ....وسعت 13
  • @
    @prakashguragain3872منذ 5 سنوات बेदेसी दलाल का ईसारामा चलेका रास्ट्र घाती नेता को अब काम छैन चेतना हवस 26
  • @
    @balbahadurgurung2659منذ 5 سنوات किताबको सबै कुराहरु सत्य नहुन पनि सक्छ ! किनकि लाेभि,पापि,स्वार्थि र खान पर्ने पेट भयेका लेखकहरु ले भ्रम छरेर भ्रष्टाचार गर्दैनन् भन्ने ग्यारेन्टी के छ ? ! 4
  • @
    @mohanpokharel7203منذ 5 سنوات याे गणतन्त्र ,लाेकतन्त्र हाेइन भ्रष्टाचारि तन्त्र हाे यसबाट हामि नेपालिले कहिलै सुखपाउने छैनाै । 3
  • @
    @sharmahemant298منذ 5 سنوات जसले जे भनोस सबै बाहिरबाटै संचालित छन।
  • @
    @umeshupadhaya2000منذ 5 سنوات तपाइ कै नेता हरु ले गणतनतर खतरा मापरयो भनेर भननु रतपाइ चाहि होइन भनेरभननु हुनछ कुरा बाझियोनि।जनता तयति बेबकुफ छइनन। 4
  • @
    @rameshbista6016منذ 5 سنوات पछि फर्कने भनेको राम्रो कामको लागि हो।गल्ति गरेपछि राम्रो काममा फर्कनु के गलत हो? 5
  • @
    @santamanrai5432منذ 5 سنوات के हो , नेतालाइ कुनै पनि बोल्ने बाध्यता हुन्छ ? वा नेताले झुट बोल्न पाउछ ? जनतालाइ भ्रममा राख्न पाउछ ? त्यसो भए झुट बोल्ने नेता किन चाहियो ? यस्ता फाल्तु र चाकडी गर्ने कुरा नगरे हुन्छ ।एउटा पुस्तक लेख्ने लेखक ले सुरुमै यस्तो बोलेकोले म्स्लाइ यो अन्तरवार्ता सुन्ने मन भएन । ....وسعت 2
  • @
    @kesharkhadkapunwar2029منذ 5 سنوات चेतना भया !!!
    बि.स. २०४६ र २०६३ मा जे जति भयो ती सबै बिदेशीहरुको बुइचढेर भएको हो, त्यसकारण त नेपाल र नेपाली ले दु:ख पाउनु परेकोछ |
    जय नेपाल !!!
  • @
    @ramsharandulal1018منذ 5 سنوات Chor tantra , sungur tantra, loot tantra. yesto janataa maaraa tantra chaaiyena. Des bachaauni ho bhane rajtantra chaain6. 4
  • @
    @kesharkhadkapunwar2029منذ 5 سنوات होशियार ! होशियार !!
    चैत महिनामा स्टालिनको देशमा हिउँ पर्दा, नेपालमा जाडो भयो, जाडो भयो भन्दै भोटे-काम्लो ओढ्नेहरु सित होशियार !
    जय नेपाल !!!
  • @
    @rudranarayan3218منذ 5 سنوات बकबासे मान्छे लाई किन मिडियामा लेयेर किन जन्तालाइ भ्रम छ्र्दै छ्न 2
  • @
    @anilyogioffical1435منذ 5 سنوات संबैधानिक राजसस्था र बहुदलीय ब्यवस्था स्थापना भएको समयमा गरिएको जनयुद्धका बेला बोल्न राजतन्त्रले कस्लाई प्रतिबन्ध लगाएको थियो त ? यस्तो घटिया तर्क दिने मान्छेले लेखेको किताब भित्र कस्ता बिषय लेखिएका होलान् ! यस्ता सिल्लिहरुले देशलाई के ठानेका होलान् म चकित हुन्छु । ....وسعت 3
  • @
    @ramanandachaudhary8831منذ 5 سنوات NEPALKO RAJTANTRA TECHNOLOGYLE ANTA GARYO I KUNAI RAJNAITIK SHAKTILE GARENA I
  • @
    @yaspteteachielts4651منذ 5 سنوات According to this writer opinion, indirectly India is ruling the country. How can he speak of such insanely things. 2
  • @
    @dipaksharma1737منذ 5 سنوات Aabako bekalpa vanako raja laau choor daaka aapradhe parchanda 17000 nepale ko hatyara janata neta harulai jal kocha Aane matra dasla nekas pauxa. 2
  • @
    @sarojbista4054منذ 5 سنوات Rajanati sabai thaha xa vanir vanni Panta sir kuro chapayar kuro garda hajur lai garo vayan, dhanya xa hajur lai
  • @
    @user-we4ut6ep6vمنذ 5 سنوات hait hawa kura nagarau aata tainatuika kura garara hunxa aata anusandanta jaslani garxani 1
  • @
    @kashirokaya897منذ 5 سنوات Tarka heen kura, yesta pani Neta hunxan.
  • @
    @yadavdevkota1071منذ 5 سنوات भारत सरकारको संरक्षणमा जनयुद्धको नाममा आतंककारी गतिविधि गर्ने तिमीहरूलाई नेपाली जनताले चिनेका छैनन ? विभिन्न रुपमा नेपाली समाजमा बितण्डा मचाएर अहिले रअ ले प्रचण्ड सिध्याउन खेल खेल्दैछ भन्नू लाज लाग्दैन ? बरु हामीबाट जानअन्जान गल्ती गरियो भनेर आम माफी माग ! ....وسعت
  • @
    @toyanathsiris7566منذ 5 سنوات बाहुनहरु भारत देखि आउन त आए आउदाआउदै भारतको गुखादै आए नेपाल र नेपालीलाई भित्र भित्र भारत संघ घुडा टेकाए 3
  • @
    @rjcvlogs3190منذ 5 سنوات muji jatho timaru le garda aaja yesto vaxah desh, ajha laj shara, xaina 3
  • @
    @tsheringsherpa7896منذ 5 سنوات chor nai chor le variyeko hamro desh Nepal . kahiie bikash hundaina
  • @
    @basantabhandari5335منذ 5 سنوات यो चोर दलाल जोकर संग सहि प्रश्नको जवाफआउदैन, यसको ठाउँमा भरत दाहाललाई ल्याउन पर्ने, ब्वाईकट। 7
  • @
    @yaspteteachielts4651منذ 5 سنوات Mountain TV jasto TV Pani YouTube channel jastai lagna thalyo, creative ani inspiring news report garnu parchha ni. Yesta thuteharulai k thaha. Where is id="hidden9" class="buttons"> the picture of the meeting. Madhav initiated meeting, and this man who even doesn't know tip of an Iceberg. ....وسعت 1
  • @
    @arjunghotane2168منذ 5 سنوات Kura kina chapaunu hunxa sate tathe vandinu
  • @
    @subodhbaniya5406منذ 5 سنوات Yo prachanda ko chamcha ho . Esko book k padhnu 3
  • @
    @pangpungedhami7309منذ 5 سنوات Kuro khadai aptyarilo ..bhanaum ya .ke.. yeuta khas Mao ado commando le bha eko ..chi eko thiyo 300 ladakumo,kama garthyo usko bhanai anuhar hamile sodhne id="hidden10" class="buttons"> bha eko bharat KP ssrkari commando le mahakali nadi kiner samm khaidinx r garinx hamile nadeko yeta .kiner bat lyauxan bhanyo feti ki djateko,sir yeta sarkar lai sahyog garne nam ma afno ..faida,..gar e anek ..hatiyayo uta maobadi lai hatiyar diyo paisa diyo teti kher j bharst le sikkim ko bhati 0kabja garne at tra tesma CIA mix hu ale kuro namile bha parx yo .citing ma dherai kuro fake xan ....وسعت
  • @
    @krishnathapa5760منذ 5 سنوات Nepal r nepali ko lagi
    Gdtntra Hoiyna sampurn
    Sap Bideshi ra nepali Baun hruko kam Nepal ka jnralai kmjor Bnaara
    Nepallai Bhartma Bilayn
    Grne Palane
    Kohi Dui Mat xyna
  • @
    @babitarana6015منذ 5 سنوات fuck free visa baidesik rojgar sarkar rs. 120000, natiri agent le pathaudaina sochera bolnu khate neta haru 1
  • @
    @ranamalla634منذ 5 سنوات Oli, Dahal, Pokhrel, Kharel, Panta aadi ittyadi sakne vao yo DESH terima hanumante haru Ho.
  • @
    @premrana9103منذ 5 سنوات K dola jasto answer ho yubaharu khadima janu absyak xaina dharya garnu parxA bhanne ani gadhdhariharu kurchima basera bhrastachar garirahane,hatya himsa id="hidden12" class="buttons"> balatkar bharahani ani kasari desh bikas hunxa.. sala bhrastachari haru ....وسعت 1
  • @
    @santaatwal3863منذ 5 سنوات Lekhak chain kosto ho thaa vayena Tara waiyaat kura garne raichha besi baatho party ko chamchha jasto kura gardo raichha
  • @
    @ramkumarthapa722منذ 5 سنوات Janatale raj tantra phaln ke janatale phaleko hora janatalai janmat sangra gareko ra janatale phaleko ho ra?
  • @
    @loknathsubedi5751منذ 5 سنوات सामान्य जनता लाई छर्लङ्ग थाहा भएकोकुरामा पनि चपायर कुरा गर्ने को नीयत ठिक लागेन ,३००००००० जनताको दुवायी दीन्छ्न सील्ली नीयत !
  • @
    @rajanthapa6223منذ 5 سنوات भुकम्प का बेला चीन ले दिएका पाल कता हराए भन्ने थियो। सरकार का मान्छे लाई यति सारो मन परेको रहेछ र पो असली पिडित सम्म नपुगेका रहेछन। जो आज सम्म आइ पुग्दा च्यातिए होलान तेसैले फेरि माग गरेका हुन कि?
  • @
    @kishannplمنذ 5 سنوات Prachanda bahumat payo vanera Vivek gumaunu hudaina oli sir ahileko world politics different xa.balance banauna Saknu vayena ra desh Afghanistan banyo id="hidden14" class="buttons"> vane history le tapai lai kahile maaf gardaina.including your prachanda camred ....وسعت
  • @
    @ramanandachaudhary8831منذ 5 سنوات MAOISTHARUKO BARHABUNDE SAMJHAUTA BHARATKO UPASTHITIMA BHAYEKOHO BHANE BHARATLE APHANAI GHARBHITRAKO NAKSHALBADI SAMASYA KINA SAMADHAN GARNA NASAKEKO HO I YO ALI AVISHWASNIYA KURA BHAYO SANSAD MAHODAY I
  • @
    @gopalneupane7633منذ 5 سنوات Yo panta nekapako jhle neta ho yesta bata satya tatha bangiyera aauxa testo bichar le me mahato rakhxa.
  • @
    @narayanbohara429منذ 5 سنوات यस्तो यथार्थ नबोल्ने संग पनि के अन्तरबार्ता लिएको होला ?
  • @
    @RajuThapa-wy3gmمنذ 5 سنوات Kharo prashna ko ans dine manchhe chhanera baolaunu parne ni ! Bolnai nasakne manchhe k lyaako
  • @
    @aakarshansinghkc1062منذ 5 سنوات Yasko pura kuro sunda yo peyor jhole ho maobadi ko teyo dekina aauxa
  • @
    @surajgautam4033منذ 5 سنوات yesta muji neta re,janamat sangrah gar ani thaha huncha janta le ke cheheka thiye bhanera
  • @
    @viraatoمنذ 5 سنوات Yesta dalal haru lai nadekhau pls patrakar mahoday. There are lots of buddhi jivi haru.
  • @
    @whoispradeepمنذ 5 سنوات Malai interview bhanda comments herna audhi mana parchha bhanya. Kasto majale dil kholera comment garnu hunchha viewer harule. Khushi lagchha yi bhaduwa harulai yestai comments chahinchha.
  • @
    @devkandel212منذ 5 سنوات आङमा भैंसी हुँदा पनि जुम्रा छ झै गरि बिस्लेसण गरेको छ गिदि नभएको गुरिल्लाको झोले यस्तो लाई कार्यक्रम मा लीएर किन आको सत्यको बारेमा आम जनतालाई बुझाउने हो भने भरत दाहाललाई बोलाउनु पर्छ
  • @
    @lapograi8664منذ 5 سنوات Yo raa ko ho jantu wa janawar dekhaideu hami namnishan garidinchau asko leader dekhau.
  • @
    @himaljeemi1786منذ 5 سنوات नेपालको राजनैतिक ईतिहांसको पाना पल्टाएर हेर्दा नेपालको राजनैतिकको मेरूडन्डको रूपमा भारतमा ब्रिटीसको उपनीबेस भएको समयकाल देखी नै राणा सासकहरुलाई सताउने तर्साउने गर्दै आयको भारतिय दलाल सासकहरुले । नेपाली सम्बत 2007 साल मा 104 बर्षे राणा सासनको अन्त्या गराउने देखी काँग्रेस को उदय । र माओबादी जनयुद्धलाई गणतान्त्रिक सम्सदिय ब्याबस्थाको धार्मा ल्याउने बार बुँदे सम्झौता गराउने । र राजतन्त्र को बँस नास गर्ने लगायत नेपालको राजनैतिकलाई उथलपुथल गर्ने भारतिय दलालहरुको प्रमुख भुमिका र संलक्नता छ यो आकासको घाम र जुन जत्तिकै छर्लङगैछ ।
    बास्तापमा भारतिय दलालहरुले नेपालमा असान्ति मच्चाय र राजनैनिक अस्थिर्तागराउने प्रमुखकारणहरु हुन ।
    1:- नेपालमा भारतले चाईनाको कुनैपनी भुमिकाहरू चाहादैन रुचाउदैन ।
    2:- नेपालमा भारत ले बिकास भएको देखी सहदैन ।
    3:- नेपाललाई भारतिय कव़ाडि समान र सडे गलेको खाद्धेन्नाहरु बिग्री गर्ने बजारको रूपमा सधै प्रयोग गरीहनु ।
    4:- नेपाल लाई संधै भारतको कटपुतली बनाएर नचाई रहनु पाउनु पर्ने उस्को चाहाना ।
    तथापी नेपालको 104 बर्षको राणासासन फाले पछी भारतिय कटपुतलि नेपाली कोंग्रेस को सरकारलाई स्थापित गरे र नेपाल संधै उस्को मुट्ठि भित्र राख्ने उस्को उदेस्य थियो । तर तेसलाई महेन्द्र ले 2015 सालमा कु गरेर कोंग्रेसको सरकारलाई जेल हाल्यौ र राज्तन्त्र सासन लागु गरेर चाईना संग साडगाड गर्न थाल्यौ । त्यो क्रम श्री 5 बडा महाराज बीरेन्द्र बीरबिक्रम साहादेव सरकार सम्म आई पुग्दा चाईना संग झन राम्रो सम्बन्ध हुनु पुग्यौ र नेपालमा उधोक कलकार्खानाहरुको सुरूव़ात हुन थाल्यौ । यध्योपी भारतिय सासकहरुलाई नेपालको राजतन्त्र प्रती झनै घृणा कुरता जागेर आयो । जस्ले गर्दा नेपालको राजतन्त्र भारतिय सासकहरुको नजर मा आंखामा कसिंगार बन्न पुग्यौ । जुन कसिंगारलाई फ्याक्नुको निम्ती भारतिय सासकहरुले माओबादी जनयुद्धलाई उपयुक्त समय ठाने र नेपालको प्रमुख दलहरुलाई समेटेर बार बुदे सम्झौता गरायो । बारबुदे सम्झौता ले नेपालमा ठुलो राजनैतिक तरँग र हल्चल ल्यायो तेसै मौकालाई सतपयोग गरेर । भारतले आफ्नो सम्दी ज्ञानेन्द्र साहा र ज्व़ुई पारस साहा लाई नेपालको नव राजा बन्ने झुट्टो सपना देखायर । नेपालको राजतन्त्रलाई नै नास गर्ने दाउ रचेर भारतले नेपाल लाई पुण आफ्नो मुट्ठि भित्र पार्ने ठुलो सजयन्त्रको खेल खेल्यौ । तथापी यति गरेसी नेपालको राज्तन्त्र र कम्युनिस्टहरू पुर्ण रुपमा नासै भएर जान्छन भन्ने बिस्वासमा थियो भारत । तर त्यो सडयन्त्रकारी खेल उस्को कटपुतली नेपाली कोंग्रेसका नेता गिरीजा प्रसाद कोईरलाको सेष पछी पतन भएर नेपाली कोंग्रेस पार्टि कामै नलाग्ने अबस्थामा पुग्यौ र भारतिय सासकहरु बारा बुदे सम्झौताको खेल बाट यसरी Fail भए । नेपालको सासन सत्ता पुण भारतिय दलाल सासकहरुले नामै सन्नु नचाहेने नेपालको अर्द गैर कम्युनिस्टहरुको हातमा पुग्यौ । र नेपाल र चाईना बिच को मित्र भाब Diplomacy cordial झन सुदृड हुदै गयो । तेसले गर्दा भारतिय सासकहरुले हामी पनी त नेपालको ठुलो क्षिमेकी मित्रहौ भन्ने र । के पी सर्मा ओलीको सरकार संग हतार हतार क्षिम्की भएको ओपतारीक्ताको सम्झौता गरेर अम्लेसगंज हुदै नेपालको सिमाना सम्म पेट्रोलियम पायप ल्याउने र रेल सेवा जोडने लोकोचारे सम्झौता गर्नु पुग्यौ । भने एकातिर नेपालीहरुको सदभाब खल्बलाउने माहा जाल को रूपमा नेपाल मा राजतन्त्र सहीतको हिन्दु राष्ट चाहिन्छ भनेर । एउटा सडयन्त्रको जाल फ्यांकेर नेपालमा पुण युद्ध गरायर अर्द गैयर कम्युनिस्ट सासनलाई पतन गराएर । हिन्दु राष्ट सहितको राजतन्त्र को झुट्टो Fake सपना देखायर पुण नेपाललाई आफ्नो मुट्ठि भित्र क्यापचर गर्ने । र नेपालीहरूलाई पँगु बनाएपछी चाईनासंगको नेपालको cordial diplomacy लाई ध्व़ोस्त बनाउने सौतानिक सडयन्त्रको खेल रच्दै छ । जस्ले गर्दा नत हिन्दुराष्ट सहीतको राज तन्त्र नै नेपालमा फापसिद्धहुन्छ नत स्वातन्त्र रूपले राम्ररी उपयोग गर्नै दिन्छ यो त माछालाई बल्छिमा चारो थापे जस्तो मात्र हो । यदी उस्को बल्छिमा माछा परीगयो भने खानेत उही भारतिय दलालहरुले हो नेपालीहरुलाई सुंघनु पनी दिदैन चेतनाभया ।
    नेपाली सचेत नागरीकहरू ले सोच्ने बेला आयको छ भारतिय बिस्तारबादी दलाल सासकहरुको सडयन्त्रकारी महाजलमा फसेर गृहयुद्ध तिर होमिने होकी ? देस र जनाहरूको हीतमा बिकास समृद्धि र सुसासन शान्ति तिर लाग्ने हो यो नेपाली नागरीकहरुको निम्ती एउटा Ordeal time create हुदै छ choice नेपाली जनताहरुको हातमा छ चेतनाभया ?
    .
    ...وسعت
  • @
    @rajbhandari9605منذ 5 سنوات yesto khaate, zoole lai kina bolako patrakar jyu? balaune bhaye ali ramro sanga prasna pani sodhnu paryo. chi pani khane papa pani khane jasto kura garcha.
  • @
    @shambhuramjoshi2720منذ 5 سنوات पन्तजि जस्ता विद्वानले किन गोलमटोल कुरा गरको । तपाईको कुराले निरास बनायो , यद्यपि तपाईको पुस्तक राम्रो होला जस्तो लागेको छ , अव किनेर पढ्छु ।
  • @
    @brothersuppliers8298منذ 5 سنوات yo manxe jhuto bolekoxa fataha kura garxa
  • @
    @BJ-fp2kcمنذ 5 سنوات Kukur haru gyani banero vokne . Bhai sakeko kura atanka ok time thio k voyo kasari voyo ? Aba kasari desh agadi badhxa, bikash hunxa kura gare sarthak id="hidden20" class="buttons"> took hunthio. Ab timro pustak aaj ko topic hoina add garne ko tarika ho aile basero topik chalaune. ....وسعت
  • @
    @rameshbista6016منذ 5 سنوات किन जिब्रो चपाएर बोलेको।अधिकाम्स समए भरत्मा बसेर भारत्को सरकारि गेस्ट हाउसमा बसेर गरेको १७०००हजार्को नेपालि मारेको लाइ जन उध भन्न मिल्छ।? 1
  • @
    @nirukattel9662منذ 5 سنوات Yo jutta khana napayera chatpatayeko mero bujai ho hai sathi ho
  • @
    @devalrebaat4063منذ 5 سنوات थुक्क चोर कुरा चपाएर बोल्छ !
    घाँटी सफा गरेर आइजा पैला अनि बन्नु बिस्लेसक !!
    काँ बाट खोजेर ल्याउछन यार !!
  • @
    @balbahadurgurung2659منذ 5 سنوات गतिछाडा खाते मनउन्टेन टिभि ! बहस गर्ने काेठा काे यस्ताे बिजाेग ! हरे ,पैसा छैन भने किन उफ्रिनु ! घाँटी हेरेर हाड निल्नु पर्छ भन्ने सामान्य ज्ञान पनि छैन कि क्या हाे ? !
  • @
    @kedarguragai2276منذ 5 سنوات Kasto program ho yo prashna ko uttar nai chaina. thukka
  • @
    @JanakRAJJoshiJoshiمنذ 5 سنوات Salegaram dai lae marnay yojanakar mauntayn news chaenal kai chor ho
  • @
    @premkhadka3248منذ 5 سنوات नेताहरूको एयासी जनताले हेर्दा हेर्दै नेता धनि मुलुक र जनता गरिब भएको कारण गणतन्त्र देखि जनतामा बितृस्णा जागेको छ।लक्ष्मण पन्त ज्यु ! हिजो चप्पल र फाटेको सर्ट प्याण्ट लगाएका सर्बसाधारण पारिवारिक सम्पती भएका नेता सिंह दरवार छिरे पछि एक्कासी अरबपती भए? करडौ रुपैयाँ पर्ने गाडी घोडा र आलिसन महल बनाइ सम्पुर्ण परिवार बिलाशि भएका छन यो सम्पती कहाँबाट आयो श्रोत सहित बताइदिनु होला नेता ज्यु।यहि कारण जनता गणतन्त्रको बिकल्प खोज्न सडकमा दलाली नेताको रबैयाको कारण आइ सकेका छन। यिनै दलालिको कारण सरकार निरंकुश फासिस्ठ भएको छ।अब यसको बिरुद्दमा जनताले बिकल्प ल्याएरै छाड्ने छ यो ध्रुब सत्य हो। ....وسعت 2
  • @
    @tarakharel2361منذ 5 سنوات He is lying, feeding to Maoist, I don’t want to waste my valuable time and money !!
  • @
    @rajbhandari9605منذ 5 سنوات hatiyar baazar bata kineko re. khaate nepali janta sabai bekhub chan ban thancha. tukka kukur. ja prachande ko gu kha.
  • @
    @dangerdangali8216منذ 5 سنوات साले कुकुर 2006,7,8 मा कुकुर झै दिल्ली को गल्ली गल्ली माँ कुकुर झै हामी जस्ता स सना नोकरी गरेर खानी हरु को रूममा गई गई भुडी फुटनी ग़री घिचतीश भूलिस कुकुर ।
  • @
    @bhaktaraj7349منذ 5 سنوات कुन पागल हो यो फेरि ?!! यसको बाङ्गगरा झर्ने गरि मुख मा हान्नु पर्ने भो !! साला खाते ।