Duration 11:8

Classification of Constitution, संविधानको वर्गीकरण र असल संविधानको विशेषताहरू

1 767 watched
0
56
Published 2021/08/12

संविधानको वर्गीकरणClassification of Constitution लिखित संविधान (Written Constitution) अलिखित संविधान (Unwritten Constitution) कठोर संविधान (Rigid Constitution) परिवर्तनशील वा लचिलो संविधान (Flexible Constitution) निर्मित संविधान (Enacted Constitution) विकसित संविधान (Evolved Constitution) एकात्मक संविधान (Unitary Constitution) सङ्घात्मक संविधान (Federal Constitution) ३. कठोर संविधान (Rigid Constitution) विशेष तरिका अपनाएपछि मात्र संविधान सशोधन गर्न सकिन्छ भने त्यस किसिमको संविधानलाई कठोर संवोधान भनिन्छ । संविधान सजिलैसँग संशोधन वा परिवर्तन गर्न सकिन्दैन । कठोर संविधानलाई न्यायालयले संरक्षण गरिराखेको हुन्छ । तसर्थ संवोधानविपरित कुनै कानून निर्माण गरेमा न्यायालयले स्वतः रद्द भएको घोषित गर्न सक्छ । अमेरिकी संविधान कठोर वा अपरिवर्तनशील छ । ४. परिवर्तनशील वा लचिलो संविधान (Flexible Constitution) परिवर्तित समय र परिस्थितिअनुसार सामान्य तरिकाबाट परिवर्तन वा संशोधन गर्न सकिने खालको संविधान नै परिवर्तनशील वा लचिलो संविधान हो । यस्तो संविधान व्यवस्थापिकाले निर्धारण गरेको नियमअनुसार बहुमतद्वारा संशोधन गर्न सकिन्छ । उदाहरणको लागि बेलायतको संविधान Flexible Constitution हो । संविधानको वर्गीकरण |(Classification of Constitution) ५. निर्मित संविधान (Enacted Constitution) देशको सार्वभौमसत्तासम्पन्न निकाय वा शासकहरूद्वारा गठित मस्यौदा समितिद्वारा पर्याप्त मात्रामा छलफल र विचार-विमर्श गरी तयार गरेर निश्चित समय वा मितिमा घोष्णा गरिएको संविधानलाई निर्मित संविधान भनिन्छ । यो संविधान लिखित दस्तावेज हो । यस्तो संविधान निर्माण गर्दा ज्यादै नै गम्भीरतापुर्वक अध्ययन गरी बनाइएको हुन्छ । प्रायः गरी लिखित संविधानलाई निर्मित संविधान भनिन्छ । ६. विकसित संविधान (Evolved Constitution) विकसित संविधान हो, जुन क्रमिक रुपमा विकसित भएर आएको हुन्छ । किनभने यो संविधान एकैपटक वा कुनै निश्चित मितिमा घोष्णा गरिएको हुदैन । समय र परिस्थतिअनुसार राजनीतिक विकासको साथसाथै यस संविधानले पनि स्वारुप बदलेको हुन्छ । ७. एकात्मक संविधान (Unitary Constitution) ८. सङ्घात्मक संविधान (Federal Constitution) असल संविधानका विशेषताहरू(Characteristics of Good Constitution) स्पष्टता (Clarity) सङ्क्षिप्तता (Brevity) व्यापकता (Comprehensiveness) लिखित संविधान (Written Constitution) लचिलोपना (Flexible) मौलिक अधिकारको घोष्णा (Declaration of Fundamental Rights) स्वतन्त न्यायपालिका (Independence of Judiciary) #संविधानकोवर्गीकरण #ClassificationOfConstitution #Awasar

Category

Show more

Comments - 0