Duration 14:5

Tamang Tamba song and Tamang Culture // तामाङ माैलिक गित

410 watched
0
10
Published 2021/10/16

Lasso sabai janalai Tamang maulik song . Online ma Tamang maulik Tamang song. ----------------------------------------------------------------------------------------------------------------------- लास्साे सबैलाइ सुनाै तामाङ माैलिक गित । तामाङ माैलिक गित याे अबसरमा सहभागी भइ फाइदा लिउ । नेपालकाे बिभिन्न भाषा माध्य सबै भन्दा पुरानाे भाषा तामाङ पनि एक हाे । तामाङ भाषा बाेल्नेहरू नेपालमा ५.८ छ । About Damphu // Damphu Review // तामाङला डम्फु // तामाङ माैलिक गित ........................................................................................................... डम्फू हाम्रो चिनारीसँग जोडिएको बाजा हो । ठेट तामाङ भाषामा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । डम्फूको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । प्राचीनकालमा पेङ दोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोडेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ । .......................................................................... A damphu, or damfoo (Nepali: डम्फु), is a percussion instrument similar to a large tambourine. This instrument is used by the Tamang people of Nepal to play the melodious Tamang Selo. According to folklore Damphu was invented by Peng Dorje, a Tamang King[1] and named it after Nepal's national bird the Daphne bird. The Damphu and Tungna are the main instrument of the Tamang people and these two instruments are said to be the 'nail and flesh' on a finger. तामाङ माैलिक गित हेराैँ तामाङ तम्बाहरूले गाउने माैलिक तामाङ गित तामाङहरूले ठाउँ परिबेस अानुसार तामाङ गितहरू यसरी गाउँने गरीन्छ । Tamang Tamba song // तामाङ तम्बाहरूले गाउने माैलिक तामाङ गित

Category

Show more

Comments - 0