Duration 8:43

ग्रेटर नेपालका लागि 8 जना सांसद तयार।

35 848 watched
0
1.7 K
Published 2020/10/29

सुगौली सन्धि विरुद्ध डिसेम्बर २ कालो दिन भएजस्तै इन्डियाली सेना काश्मीर कब्जा गर्न प्रवेश गरेकाले अक्टोबर २७ काश्मीरी जनताका लागि कालो दिन ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको एेक्यबद्धता सन् १८१४ अक्टोबरमै नोवेम्बर १ देखि नेपालसँग युद्ध गर्ने अङ्ग्रेजहरूको घोषणाअनुसार भएको युद्धमा महाकाली पारिका मोर्चामा नेपाल पराजित भएको फलस्वरूप सन् १८१५ मे १५ मा एक सम्झौता भई युद्ध समापन भएकोमा त्यही सम्झौताका अाधारमा सन्धि हुनुपर्नेमा अङ्ग्रेजहरूले तिनले नजितेको र नेपालले नहारेको काली नदीदेखि पूर्व टिस्टा नदीसम्मको तराई र मेचीदेखि पारि टिस्टा नदीदेखि करिब ७० किलोमिटर पूर्व नगरकट्टासम्मको पहाडी क्षेत्र नेपालले बेलायतलाई छाड्नुपर्नेछ भनी सन् १८१५ डिसेम्बर २ मा १५ दिनको भाका दिई तत्कालीन नेपालका राजालाई हस्ताक्षरका निम्ति सुगौली सन्धि पठाएपछि सन् १८१६ मार्च ४ मा नेपालले हस्ताक्षरित सन्धि बुझाएको थियो । त्यसैले डिसेम्बर २ लाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले `कालो दिन´ का रूपमा मनाउँदै अाइरहेको छ । यसै गरी सन् १९४७ अक्टोबर २७ मा काश्मीरको श्रीनगरमा काश्मीर कब्जा गर्न इन्डयाली सेना प्रवेश गरेको हुँदा इन्डियाले कब्जा गरेको काश्मीरका जनताले अक्टोबर २७ लाई black day का रूपमा विरोध जनाउँदै अाइरहेका छन् । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा ती काश्मीरी जनताले भोग्दै अाएको पीडाप्रति मानवीय सहानुभूति प्रकट गर्दै अाज विरोधमा मनाइरहेको कालो दिन (black day ) प्रति ऐक्यबद्धता प्रकट गर्दछ । #GreaterNepalTV

Category

Show more

Comments - 184