Duration 11:28

एग करी कसरी बनाउने II HOW TO MAKE EGG CURRY II NEPALI KITCHEN

30 watched
0
5
Published 2020/05/15

नमस्कार !! तपाईंलाई स्वागत छ नेपाली किचेनमा । हामी तपाईंहरुलाई हाम्रो किचनमा के बनाउछौं त्यो यस च्यानल मार्फत देखाउने गर्छौ । त्यसै क्रममा आज नेपाली किचेनमा ‘एग करी’ बनाउदैछौं । आशा छ हामीले हाम्रो पारामा बनाएको नेपाली परिकार मन पराउनु हुनेछ । यस्तै परिकारहरु पकाएको हेर्न मन पराउनु हुन्छ भने कृपया हाम्रो यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला । ताकी हामीले बनाउने प्रत्येक भिडियो तपाई नछुटाई हेर्न सक्नु हुनेछ । ll धन्यवाद ll subscribe my youtube channel : /channel/UCZuzbyN1LgIDaFiojgKG_Jw?view_as=subscriber follow me in facebook page : https://www.facebook.com/NepaliKitchen2020/ follow me in instagram : https://www.instagram.com/nepalikitchen2020/ #NepaliKitchen #EggCurry #NepaliFood

Category

Show more

Comments - 0