Duration 27:38

मुलको पानी बगेर खेर गो | Shital Gurung VS Sunita Sunar | @Sarangi Sansar Live Dohori Ep. 236

898 565 watched
0
9 K
Published 2021/05/13

मखमली स्वरका धनी लोक दोहोरी गायिक शितल गुरुङ र सुमधुर स्वरकी धनी सुनिता सुनार बिचको रमाईलो दोहोरी प्रस्तुत गरेका छौँ कृपया यो भिडियो हेरेर लाईक कमन्ट साथै सेयर गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौँ । लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार @Sarangi Sansar​ 9841889961 Kamal Kumar BK 9847629512 Tarakanta BK Please Subscribe Our Channel /channel/UCL9M ...... ======================================= ======================================= 🎼 Original Song ======================================= ♪ Song:- Surti Maddai सुर्ती माडदै 🎬 Vocal:- Khem Century/Samikshya Adhikari 🎬 Group Vocal:- Sagar Bajurali, Prema Rana Magar, Rupi Sinjali Magar ♪ Lyrics:- Netra Aryal ♪ Music:- Khem Century ======================================= ======================================= Patron / Advisor Arun Bista Owner of BISTA BROTHERS ASIAN GROCERY & FASHION RECON LLC, USA ======================================= 🎼 Sarangi Sansar Rodhi Part- 236 ======================================= ======================================= #Shital_Gurung #Sunita_Sunar #Sarangi_Sansar​​​​​​​​​​​​​​​ ======================================= Host: 🎤 Kamal Kumar BK Lead Singer: 🎤 Shital Gurung VS 🎤 Sunita Sunar Supporter Male Singer: 🎤 Mohan KC 🎤 Kamal Kumar BK 🎤 Sidhrtha Ale Supporter Female Singer : 🎤 Ritu Bohara 🎤 Sharmila Aryal 🎤 Swechchha Tiwari ======================================= Musician Team : ♬ Sarangi : Rajesh Gandharba ♬ Harmoniyam : Dipendra Sitaual ♬ Flute : Karan Pariyar ♬ Dholak: Deepak Samip ♬ Madal : Siha Anurag ♬ Madal : Mahendra Tiwari ♬ OctoPad : Bhim Bardewa TechnicalTeam : 🎥 Camera: 🎥 Padam Lwagun 🎥 Tarakanta BK ♬ Recordist ♬ Pawan Bishwakarma Mixing/Editing ♬ Tarakanta BK - 9847629512 ======================================= ✌ Special Thanks ! ======================================= ☞ Prisma Digital Recording Studio, Babar Mahal ☞ Jeevan Century ☞ JRC Media Anamnagar Mo. 9843602624 ☞ Ramesh Century ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM ======================================= 🎬 Media Partner : ======================================= ☞ www.saranginews.com - KP Kumar Jalan ☞ www.laliguransh.com - Kamal Sargam ☞ www.sunrisepostnews.com - Kabiraj Dhakal ☞ www.enepalkhabar.com - Sajjan Kumar Singh ☞ www.nepalimato.com - Krishna Acharya ☞ www.naulodhun.com - Subin Adhikari लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला । सारङ्गी संसार परिवार Thanks! Sarangi Sansar | 9841889961 / 9847629512 Web : www.sarangisansar.com Facebook: https://www.facebook.com/LiveSongMusi ... Twiter : https://twitter.com/SarangiSansar� ��​​​... Instagram : https://www.instagram.com/sarangisans ......

Category

Show more

Comments - 919
  • @
    @SarangiSansarمنذ 3 سنوات यहाँहरुकै माया र साथले गर्दा हामी याे भागमा पनि ट्रेण्डिङमा प्रबेश गरेका छाै देशभर लकडाउन भयकाे याे विषम परिस्थितिमा हाम्राे याे भागबाट पक्कै पनि प्रतिकुल समयलाई अलिकति भयपनि सजिलाे बनाउने प्रयास गर्याै भन्ने लागेकाे छ । ट्रेण्डिङकाे अग्रस्थानमा ल्याउनका लागि यहाँहरुले अझै साथ दिनुहुनेछ भन्ने अासा लियका छाै । लाखाै लाख दर्शक प्रति अाभारि छाै भन्याबाद । ....وسعت 12
  • @
    @nabinmagar9233منذ 3 سنوات आहा अतिनै मार्मिकछ दोहरि सितल गुरुङ र सुनिता सुनार बिच बधाईछ जय सारङ्गी शँसार❤️❤️ 23
  • @
    @buddhiramsuncherisahusahu7341منذ 3 سنوات दुबै जनाको रमाइलो दोहोरी राम्रो लाग्यो फेरि पनि सुन्न पायोस सारङी लाई धन्यवाद !! 13
  • @
    @hiramallathakuri486منذ 3 سنوات धेरै राम्रो छ आगामी दिनहरु को शुभ कामना सबैलाई 2
  • @
    @bhimbc7152منذ 3 سنوات सुनिता सुनार र रेशम निर्दोश लाई ल्याउन पऱ्यो कमल जि 3
  • @
    @rounnythapa194منذ 3 سنوات aahha kati ramro get jati hyeri uti herna man lakni hjr 4
  • @
    @dhanasunar8895منذ 3 سنوات अतिनै रमाइलो दोहोरी सुनिता जी को राम्रो मिठो सोर बधाई छ सारंगी संसार टिमलाई 6
  • @
    @santoshdawadi6901منذ 3 سنوات अत्यन्तै मिठो दोहोरी सुनिता ज्यु अनि सितल ज्यु लाई सम्मान अनि मिठो माया छ️ 12
  • @
    @khadkagiri9886منذ 3 سنوات यो दोहोरी जति सुने पनि तिर्खा मेटिदैन दिन मा 5/6 चोटि सुनछु हजुर गायक र गाईका लाई धन्बाद 6
  • @
    @sakilagurung2415منذ 3 سنوات Awatinai ramro sorma dohari gaunu vo derai ramro lago badai cha dubai janalai 4
  • @
    @manugurung6019منذ 3 سنوات मोहन केसी भाइ को पनि स्वर एकदमै राम्रो लाग्छ। 6
  • @
    @indramgarmagarlunggeli6475منذ 3 سنوات अाहा अान्द अायो यो गीत सुनेर शितल दाजु र सबै टिम लाइ अनि मिठो माया 6
  • @
    @Bibek-bw8xyمنذ 3 سنوات Sunita sunar didi ra rabin lamichane dai ko dohori sunna paiyoss xittai 4
  • @
    @kamalranasirparkarkono.pau9786منذ 3 سنوات अती राम्रो सुरिलो स्वर शुनिता अनि शित्तलजीको अझै सफलताको कामना दुबैजनालाई 4
  • @
    @bedtamang1054منذ 3 سنوات उत्तरोत्तर प्रगती को कामना सरङ्गी संसार लाई र मिठो गित प्रस्तुति को लागि 4
  • @
    @user-to5pb9pp1tمنذ 3 سنوات आलंकारिक शब्दावली सहितको दोहोरीको लागी गाएक गायिका लगायत सम्पूर्ण सारंगी समुहलाई धन्यवाद। सारै रमाईलो प्रस्तुती 6
  • @
    @amishagrg3602منذ 3 سنوات एपिसोट 1 देखि अहिले सम्म हेर्ने म छु ।अरु को को हुनुहुन्छ। हाजिर हुम त 2
  • @
    @yadunathsapkota2080منذ 3 سنوات सारै रोमान्टिक- गीत सुनेर मख्ख परियो-सितल र सुनीता दुबैलाइ,सलाम-साथै सारंगी परिवारलाइ -धन्यबाद-!!!! 6
  • @
    @khagendrasirpali1165منذ 3 سنوات सुनिता सुनार बहिनी र सितल गुरुङ भाइ को धेरै राम्रो प्रस्तुती पर्गतिको कामना 2
  • @
    @skmagar9449منذ 3 سنوات आहा। कति रमाईलो दोहोरी।
    सारै राम्रो लाग्यो। मेरो best गाएक सित्तल गरुङ दाइ।❤️❤️✌️
    4
  • @
    @bhimbc7152منذ 3 سنوات मोहोन भाई र सरिता सुनार लाई ल्याउनु पर्यो 2
  • @
    @nepalpride3854منذ 3 سنوات Dherai nai ramro dohori Sunita Baini ko first live dohori nai super. 6
  • @
    @cbgahamagar924منذ 3 سنوات अति राम्रो प्रस्तुति अनि रमाइलो शुभकामना छ भाइ बाहिनी लाई 2
  • @
    @lilamberthapa5576منذ 3 سنوات कमल सर!लगायत सम्पुर्ण सारंगी संसार परिवार प्रति हार्दिक नमन।।जय गीत जय संगीत जय कलाकारिता 7
  • @
    @gcnewsagar6131منذ 3 سنوات पाँच पटक भन्दा बढी हेर्ने यो दोहोरी लाई एता हाजिर हुनुस् है 59
  • @
    @pikugurung140منذ 3 سنوات आहा कति रमाईलो दोहोरि
    सारंगी संसार
    3
  • @
    @ViVo-rt7szمنذ 3 سنوات यो दोहोरि जति हेर्दा पनि थाकिएन कति मिठो दोहोरी हो दिन मा ५ चोति हेर्दा पनि अजै पनि हेर्म हेर्म हुन्छ 2
  • @
    @padamgurung7119منذ 3 سنوات Shital & Sunitako swar ekadam surilo xa. Marmik shabdale bhareko xa. Ajhai pani aru geet sunna pau. Pragati gardai jaos. Badhai xa. 8
  • @
    @janakbishowkarma2992منذ 3 سنوات आज सम्म को धेरै धेरै राम्रो दोहोरि बास्तबिक नेपाली मौलिक अनि अतिनै सब्द दुवै जानको राम्रो छ 4
  • @
    @ponnaranjit9187منذ 3 سنوات Wow एकदम राम्रो दोहोरी गीत सुनाउनुभयो मुरी मुरी धन्यवाद छ हजुर हरूलाई 2
  • @
    @dhirajgurung2932منذ 3 سنوات Yo dohori chahi Atinai ramailo vyo . 3
  • @
    @khadkagiri9886منذ 3 سنوات सुनिता को पनि आवाज धेरै राम्रो छ सितल सरको त कुरै नगरम होला दुबै जनालाई सफलता को कामना गर्दछु 2
  • @
    @hombahadur4878منذ 3 سنوات Waou raamro dohori, mitho bhaka Sital Gurung ra Sunita Sunar ko sworma sunam lajdo chha. 2
  • @
    @kisanbk786منذ 3 سنوات सबैलाई नमस्कार सारगि ससार हाेल ईनिटमा सारै रमाइलो लायाे अाजकाे दाेहाेरी तर समय अल्लि कम भयाेकाे महसुस भयाे र सुनिताका काे मुस्कान काे के के कुरा सितल दाईकाे कुरै छाेडम रेसम दाई कता हराऊनु भयाे कमल सर सुनिता र रेसम लाई भिडाऊन पराे है ....وسعت 4
  • @
    @jitbahadur1523منذ 3 سنوات सारै राम्रो लाग्यो सफलताको शुभकामना छ सबै टिम लाई 2
  • @
    @harisunar1550منذ 3 سنوات आहा निकै मिठो,
    सारङ्गी संसारको नामै काफी छ ।
    म्युजिक त बबाल नै छ ।
    6
  • @
    @badripandit3502منذ 3 سنوات Sundar xa hamro chitaune vai shital gurung, I am from chitwan 2
  • @
    @ramchandragautam8841منذ 3 سنوات असाध्यै मिठो दोहोरो जति सुने उति सुनौ लाग्ने❣️❣️ 1
  • @
    @khadkagiri9886منذ 3 سنوات अहिले सम्म धेरै दोहोरी हेरियो तर यो जस्तो दोहोरी हेरेको थिएन दोहोरी गायक गाईका लाई बधाई छ 4
  • @
    @kamalkc2626منذ 3 سنوات सारै राम्रो दोहोरि अनि दुबै जनाको अती मिठो स्वर यो जोडिको जुहारी फेरि पनि हेर्न पाम है कमल सर 3
  • @
    @bibaslimbu6880منذ 3 سنوات आज परिष्ठ गायक , गायिका दुईको मार्मिक शब्दमा मीठो दोहोरिगित हेरियो धेरै रमाइलो भयो !!! 5
  • @
    @dilshrish901منذ 3 سنوات बिदेशी जिबन मा एउटाा साथी छ जस्तो लाग्छ तेओ हो सारङ्गी सन्सार आज झनै रमाइलो लागेओ 8
  • @
    @yamgurung9396منذ 3 سنوات yekdam dami aajako dohori sital ra sunita ko best of luck 5
  • @
    @netrabahadur242منذ 3 سنوات शितल भाइ अति राम्रो गाउनुहुन्छ र हसिलो पनि अतिनै सितल भाइ ।अनि सुनिता बैनी को स्वर अचम्मै राम्रो जति सुने सुनु लाग्ने अलि कति शब्द मा ख्याल राख्नु होला जो आफुले भनेको शब्दको साब्दिक आर्थ देवस शुभकामना छ बैनिलाइ। 15
  • @
    @dhanbahadurghartimagar1948منذ 3 سنوات wow dami सुर्ती माड्दा माड्दै nice song 5
  • @
    @khadkagiri9886منذ 3 سنوات सुनिता को आवाज दामी छ अबको दोहोरी मोहोन सर र सुनिता को कहिले आउँछ हाम्रो जुनकेरि रोधी कलप को कमल सर छिटो लेउनु परो ️️️️️ 2
  • @
    @michuyanirai5331منذ 3 سنوات सुनिता सुनार बैनि जति मान्छे राम्री उतिनै दोहोरि गित र शब्द चयानमा पनि क्षमतावान हुनुहुँदो रहेछ, उत्तर उत्तर प्रगतिको कामना गर्दछु । 4
  • @
    @govindabc4060منذ 3 سنوات Congratulations both sunita sunar lai aajai aagami dinma pani dekhna paiyos Suva kamana 9
  • @
    @rambibash3203منذ 3 سنوات सुनिताकोपनि स्वर मधुर टुक्का मार्मिक तरिकाले आउनेरहेछ शितलको त छँदैछ बधाई दुबै जनालाई❤️ 32
  • @
    @JD-gr9ukمنذ 3 سنوات Really today both guy are amazing voices 2
  • @
    @khagendrasirpali1165منذ 3 سنوات केटी हरुको दम्दार नाच्ने प्रयास कमल जि स्तुदियो अलि फरकिलो बनाएर नाच्ने हरुको पनि सहजता गराइ दिनु भय कार्यक्रम मा अझै रमाइलो हुन्थ्यो कि प्लिज.। 2
  • @
    @nirutashrestha8219منذ 3 سنوات सार्है राम्रो मर्मस्पर्शी लाग्यो अतन्त्यै सफलताको कामना छ भाइबहिनीलाई। 3
  • @
    @yambahadursirpali6536منذ 3 سنوات धन्यवाद बधाई छ यो तिमपुरैलाई अत्तिनै गादा छन सब्दहरु सारै रमाइलो लाग्यो 2
  • @
    @surendrabk7155منذ 3 سنوات सुनिता सुनार लोक दोहोरिको अर्को नयाँ अनुहार साथै नयाँ प्रतिभा उदाउनु भयको रहेछ,, उन्नति प्रगतिको शुभकामना यहालाई,, 3
  • @
    @thakurikrishna3340منذ 3 سنوات निकै दामी दोहोरी कति छितै सकिएछ पो यति राम्रो दोहोरी चलेको बेला अल्लि लामो बनाउन मिल्दैन सर 40/50 मिनेट जति को बब्बाल लागेयो 2
  • @
    @js-gg7rdمنذ 3 سنوات सुनिता ज्यु कोता भन्नै प्येना धेरै दामि छ 6
  • @
    @vishnukarki6030منذ 3 سنوات मिठो आवाज अनि उस्तै गहकिला शब्दका खानि गायक अनि गायिका लगाएत सम्पुर्ण सारङि सन्सार परिवार लाइ हार्दिक बधाइआउदा एपिसोडमा रेशम निर्दोद र सुनिता सुनार बिचको प्रतिस्पर्धा गराइ दिनुभएमा आभारि हुने थियौ। 3
  • @
    @rameshpariyar5443منذ 3 سنوات Dherai ramro lagyo live dohori. Kamal Sir aagami Episode ma Lok dohori badsaha Raju Pariyar ra gayika Amrita Lamixane jiu lai nimantrad garnu hola. 4
  • @
    @ganeshkunwar3640منذ 3 سنوات दाेहाेरि सुनेर मज्जा अायाे पछाडि तिर का नानि हरुकाे पालाे कहिले अाउछ 2
  • @
    @birgumchhantyal1714منذ 3 سنوات Nice voice sunita Baini koWatching From 4
  • @
    @sureshbc7672منذ 3 سنوات येस्को पार्ट 2 आओस् भन्ने कोको हुनुहुन्छ 1
  • @
    @rameshpokhrel2937منذ 3 سنوات सितल भाइ र सुनिता बैनिको दम्दार छ बधाइ पनि 11
  • @
    @nitamagar9546منذ 3 سنوات अति राम्रो दोहोरी सुभ कामना दुबै कलाकार दाजु र दिदी लाइ 2
  • @
    @chaudharyjk2219منذ 3 سنوات धेरै राम्रो लाईभ दोहरी भयो शितल भाई र सुनिता सिस्टर ले ग़ज़ब को प्रस्तुति दिनु भयो !दुबै जना ले आऊदो दिन फेरी एस्तै रमाइलो दोहरी लिएर आउनु होला 2
  • @
    @rijanthapa9662منذ 3 سنوات sarai ramailo vyo. Congratulation sital and sunita 2
  • @
    @rajucentury8953منذ 3 سنوات आज को दोहोरि बबाल छ, सितल गुरुङ को स्वर तथा दोहोरि निकै मिठो हुन्छ तर किन कम आउँछ? गायिका को शब्द चयन अनि आवाज सारै मिठो लाग्यो l 14
  • @
    @ravigurung2325منذ 3 سنوات Very nice live dohori song congratulations both with all sarangi sansar all teams 3
  • @
    @gokarnachand4044منذ 3 سنوات Wow अति मीठो दोहोरी शीतल गुरुङ र सुनिता सुनार लगायत सम्पूर्ण सारङ्गी संसार टिमलाई हार्दिक नमन।
    ❣️
    1
  • @
    @daisankhadka3264منذ 3 سنوات Ati ramro first time ko song ni sunita sunar ji sital jiko mand muskanani geet wawawa 2
  • @
    @pradipgrgsirubari8191منذ 3 سنوات अति नै रोमान्टिक भाव ले भरिएको रमाइलो भाकामा दोहोरी सुन्न पाउद अति खुशी लाग्यो ,
    शितल गुरुङ को दिन प्रतिदिन दोहोरी मा प्रगति भैरहेको छ , सफलताको शुभकामना ,
    सारङ्गी सन्सार लाई धेरै धेरै धन्यवाद !!!
    4
  • @
    @shusilkhatri127منذ 3 سنوات निकै छाेटाे भयो र सम्भबत आज सम्मको उत्कृष्ट दोहोरी ( साच्चिकै सुर्ती माड्दा माड्दै सकियो आज को दोहोरी ) 14
  • @
    @dohorisamrat1978منذ 3 سنوات यति राम्रो दोहोरी अलि समए लामो गराउनु पर्ने।जति सुने पनि कम भयो 9
  • @
    @gangchamagar3914منذ 3 سنوات आज सम्मकै उत्कृष्ट दोहरी कति मीठो जोशिलो,शितल गुरुङ भाइ र सुनिता बैनिलाई सलाम् 1
  • @
    @rameshjijikota7156منذ 3 سنوات खुबसुरति का साथै कडा दोहोरी बधाई छ सम्पुर्ण यूनिट लाई ❤️ 1
  • @
    @mayagurung8889منذ 3 سنوات sital ra sunita baini ko geet lai samman garxu sarai mitho gaunu vayo 7
  • @
    @dillisubedi8775منذ 3 سنوات सुमधुर स्वर कि धनी सुनिता शब्दमा उस्तै मिठास 4
  • @
    @surenghale4022منذ 2 سنوات सारै मिठो र चोटीलो दोहोरी गाउने गायक&गायिकालाई सफलताको शु.भ कामना !!
  • @
    @himalkunwar1894منذ 3 سنوات अहिले सम्मको रोमाञ्च गित असाध्य मीठो,बधाई छ 1
  • @
    @user-oo9tv7xp7lمنذ 3 سنوات धेरै राम्रो लाग्यो सुनिता बैनिको सोवर जादुमय रैछ जतिसुन्यो तेति सुनीरौ जस्तो सितल जिकोत कति हो कति हो अनगिन्ती छ बधाई छ सारङगी टिम सबैलाई 6
  • @
    @indragurung878منذ 2 سنوات सारै मिथो गीत छ thank you sharangi sansar, Kamal, Sital and Sunita
  • @
    @hariacharya6034منذ 3 سنوات म नेपाल मा भएको भए एक एक हजार पुरस्कार दिन्थे यो दोहोरी गाउने दुई जना लाई अति राम्रो दोहोरी कति घुमाएर दोहोरी को सब्द छ्न 27