Duration 9:28

धरहराको मुलढोका देखि गजुर सम्म यस्तो बन्यो | बैशाख ११ गते उद्घाटन हुने | Dharahara Tower Update

76 222 watched
0
1.1 K
Published 2021/04/13

दर्शकबृन्द नमस्कार, नबबर्ष २०७८ बैशाख ११ गते लोकतन्त्र दिबसको दिन प्रधानमन्त्री केपिशार्मा ओलिद्धारा धरहरा समुद्घाटन गर्ने कार्यक्रम सार्वजनिक भएको छ ।अहिले धरहरा निमार्णको काम पनि तिब्र गतिमा भईरहेको छ । आज हामीले धरहरा निमार्णका प्रोजेक्ट म्यानेजर इन्जिनियर श्याम चन्द्र श्रेष्ठसंग धरहरा निमार्णमा भएको प्रगति सम्बन्धी कुराकानी गरेका छौं । Guest: Shyam Chandra Shrestha, Project manager (Raman Construction) हाम्रो च्यानल आज सम्म SUBSCRIBE गर्नु भएको छैन भने अहिलै गर्नुहोस है । Official Mail:nepalchakra@gmail.com Copy Right@Nepal Chakra THANKS FOR WATCHING..

Category

Show more

Comments - 72