Duration 2:9

पाल्पामा फेरी अर्को स्कुल बस दुर्घटना bus accident palpa video report

Published 2018/08/14

पाल्पा, साउन २९ रिभर भ्याली सेकेण्डरी बोर्डिङ स्कुलको बस बगनासकाली गाउँपालिका–१, पिप्लेमा दुर्घटना हुँदा चार विद्यार्थी घाईते भएका छन् । विद्यार्थी लिएर विद्यालयतर्फ जाँदैै गरेको लु १ ख १५५८ नम्बरको बस पिप्लेको ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो । बसमा २७ जना विद्यार्थी रहेका थिए । घाईते सबै विद्यार्थीहरु खतरामुक्त रहेको विद्यालयका प्रिन्सिपल मीनप्रसाद बन्जाडेले बताए । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

Category

Show more

Comments - 0