Duration 34:3

Alif Khan र Madhu Chhetri बीच देखियो गहिरो प्रेम र झगडा -चाडै बिहे गर्दै - Madhu chhetri, Alif Khan

386 962 watched
0
9.4 K
Published 2021/05/29

K6 Nepal Presents:- Host:- Guest:- Alif Khan /Madhu chhetri Camera/Edit:- Niraj Panthee Post Production:- K 6 Nepal ------------------------------------------------------------- © K 6 Nepal, 2019 YouTube:- https://tinyurl.com/y85rj9nw Facebook:- https://tinyurl.com/y885vcn4 G+:- https://tinyurl.com/ybr4j9ky यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Category

Show more

Comments - 618
  • @
    @jitbahadur15233 years ago अलिफ सारै राम्रो मान्छे हो सफलताको शुभकामना छ भाइ अलिफ 61
  • @
    @ntgworldchannel88823 years ago मलाई अलिफ ब्रो बोलेको सारै मनपर्छ।।आवाज सारै मनपर्छ।।। 17
  • @
    @sujansujan27503 years ago अलिफ सर ले कसै को पनि मन दुखाउनु हुन्न एति धेरै राम्रो गाएक हुनुहुन्छ भोईस पनि सुनि रहु जस्तो लाग्छ मलाई गित हरु पनि सुनिरहु लाग्ने 👌💕💯👌 सफा मन भएको मिठो गाउनु हुन्छ सुभकामना 💕 7
  • @
    @roozaksingh13613 years ago अलिफ भाइ मधु क्षत्री देखि होशियार रहनु भबिष्यमा जे पनि हुन सक्छ 122
  • @
    @mohanrawal94353 years ago अलिफ राम्रो मानिस हुन्। उनि सबैको भलो चाहने काम गर्दछन।।❤️❤️ , Alif is Great men 👍 23
  • @
    @rscomracom67393 years ago कति भलादमि राम्रो सोच सालिन ब्याक्ती अलिफ जि 👍️ 157
  • @
    @amritbardewa2913 years ago अपिल भाई हजुर को बोलि मा छुटै मिठास छ गीत को कुरै नगरौ सलाम छ भाई हजुर लाई 🙏 2
  • @
    @krishnagurung40333 years ago सुमधुर स्वर शालीन ब्याक्तित्व काे धनी अलिफ , र निडर .. सफा मन भएकी मधु, जाेडीकाे उत्तराउत्तर प्रगतिकाे शुभकामना।जय गीत - जय संगीत। 4
  • @
    @deepaknepali15533 years ago मधु क्षेत्री खतरा छे। होसियार अलिफ ब्रो हजुर को big fan भोली फसाउन सक्छे😠 49
  • @
    @tapendrashahi85443 years ago मधु जी को इतिहास हेर्दा दया लाग्छ साथ साथै मधु जी लास्टै घमण्डी हुनुहुदो रहिछ । 59
  • @
    @kalpanasapkota25603 years ago गित गाउदै मा बिहे गर्न पर्छ र गित जोसङ पनि गाउँनु पर्छ सोच बदलै हजुर बिहे त उहाँको आफ्नो ब्यक्ती गत कुरा हो 37
  • @
    @darshanthakuri63713 years ago मधुसित भन्दा नि बिशेष आफ्नाे हैसियत र इज्जतसित डराउनुपर्छ जस्तो लाग्छ।ब्यक्तिगत इंगित नराम्रो कमेन्ट धेरै देखे मधुजीप्रति।रियल लाइफ र रिल लाइफ धेरै धेरै फरक छ।दुबैमा सम्मान छ।✍️🇳🇵💕 2
  • @
    @laxmithapa49633 years ago यक्लाे नारिलाई सबैलाई हेपेर नै बाेल्छन।हिम्मत नहार्नु है बैनि । 23
  • @
    @nareshbohara.56873 years ago Wow nicely नारीको इज्जत गर्न कति राम्रोसङ्ग आउँछ अलिफ दाइलाई love it...🙏🙏🙏 5
  • @
    @madhubabuoli52643 years ago मधु छेत्री अलिक घमन्डी नै छिन त्यो मलाइ राम्रो सङ थाहा छ सल्यान कन्सर्टम गाको बेला फोटो खिच्न दियकी थिइनन 73
  • @
    @sudanlama37693 years ago सधै सधै मधु र अलिफको युगल जोडी हेर्न पाइयोस् कुनै मनमुटाप न आओस् राम्रो सफल जोडी रहिरहनुस।शुभकामना छ दुबै लाई।धन्यवाद । 2
  • @
    @dalbist61333 years ago अलिफ जी को जोडी यो केटी संग सुहाउँदैन। 110
  • @
    @padamshrestha89763 years ago अलिफ र मधु राम्रो साङ्गेतिक जोडि हो सधै यसै गरि अगाडि बड्यो भने भबिसे राम्रो हुनेछ 13
  • @
    @mithusunar19563 years ago अलिफ भाइ तपाको सन्सील्ता र स्वाभाब निकै राम्रो छ र गीत पनि निकै मार्मिक शब्द र मीठो स्वोरमा गाउनु हुन्छ दर्शक को मनमुटुमा बस्न सफल हुनु भाको छ तर मधु सङ्ग चाहिँ अलि होसियार रहनु होला है निकै गमन्डीर जीद्दी छे तोस्तो को सङ्गत गर्दा तपाईं को करीयार मा दखल हुन सख्छ जस्तै खेम सेन्चुरी भाइ लाई जस्तै ... 1
  • @
    @kishandai.3 years ago very humble person Alif sir,, Keep it up And Beautiful and Positive Strong Madhu Sis...👍👍🙏🙏🇳🇵🇳🇵 5
  • @
    @janakkc46613 years ago मधु जीको मनमा धेरै तरङ्गहरू उठिरहेको जस्तो लाग्छ। उहँको मन कमलो छ । जीवन भोगाईको क्रममा अनेकौं ठेस लागेको कारणले गर्दा उहाँको मन अलि चंचल हुनु स्वभाविक पनि हो। जे जस्तो भए पनि मधु जीले आफ्नो उत्साह र जांगरलाई ताजा बनाइ राख्नु भएको छ। आलिफ खान जीमा सुझबुझ र परिपक्वपना राम्रो छ। समाज सेवामा उहाँको मन गएकोमा खुसी नहुने को होला ? यो कर्ममा उहाँको मन गै रहोस। मधु जी र आलिफ जीको सुहाँउदो जोडीको बिषयमा उहाँहरूले नै सुझबुझपूर्ण निर्णय गर्ने कुरा हो। मधु जी र आलिफ जीको गीत र संगीतको यात्राले सगरमाथा चुमोस धेरै धेरै शुभकामना। प्रस्तुति मीठो छ। अनिता जी र कार्यक्रमको उत्तरोतर प्रगति र लोकप्रियता बढ्दै जावस। ...
  • @
    @lamsaljagannath8963 years ago साच्चिकै तपाईंको जोडी एकदमै सुहाउँदो छ यो जोडीको छिटो बिहे भएको देख्न पाइयोस् लाखौं करोडौं शुभकामना !!🙏🇳🇵👌👌💐💐 7
  • @
    @pawankoirala6983 years ago अलिफ सर हजुरको सोच एकदम सकारात्मक छ अनि जीवनमा सधैं पछाडि पर्किएर हेर्न नभुल्नुहोला। कतिपय कलाकार नाम र पैसा हुनासाथ विगतलाई सपना सम्झिन्छन ।मधु दिदीको स्पष्ट विचार राख्ने बानी राम्रो लाग्यो सत्य बोल्ने मान्छेले झन्झट बोहोर्नुपर्छ । ... 2
  • @
    @damarghale1073 years ago In my opinion Alif and Madhu has very good relationship. Wish you both very happy future together. God bless you both. 7
  • @
    @jalanbudha.75803 years ago त्यहि घमण्डीले गर्दा त बुढाले छोडेको होला। तर आलिफ अती नै इमान्दारी । 17
  • @
    @rabingadal57713 years ago शुभकामना तपाइहरुको सहकार्यको कहिल्यै नछुटोस् आलिफ मधुको जोडी सधैँ देख्न र सुन्न पाइयोस् 35
  • @
    @krishnabachharbachhar54053 years ago मन मिले घर मिल छ, दुनिया मिले सबै थोक मिल छ ,यदि मधु र अलिफ मिले सायद सँसार मिल्छ ,दुई चार जना भुक्दै र कराउदै मा राम्रो जोडी टुटे उहाँ दुई जना अफैमा टुटे जस्तो हुन्छ 🇳🇵💏 2
  • @
    @basantirai35683 years ago Alif is good man sewako vabna vako dukhi piditko lagi god ho 👍️👍️ 20
  • @
    @prem52253 years ago मधुले अलिफ रोज्नु भनेको आकाशको फल आँखा तरि मर भन्नू जस्तै हो😉 12
  • @
    @jhankhan8023 years ago sorry समयको बाबजुत भिदियो सबै हेर्न नपाए पनि मलाई यो जोदि देख्दा heart touched हुन्छ, धेरै राम्रो छ,एक अर्कामा राम्रोसंग सहकार्य गरेर दुबै जना अगाडि बढ्नु होला, मिल्छ भने real couple पनि बन्न सक्नुहुन्छ मेरो धेरै धेरै शुभकामना छ thank u both ... 6
  • @
    @Sanjita124143 years ago कुरा गराई नै कति घमण्डपन मधु को, तर आलिफको इमान्दारी पनि राम्रो छ, शुभकामना अलिफ जी🙏 47
  • @
    @sharmilabishwakarma16723 years ago Anita sis, my dear lovely madhu sis & Aalif ji सबैमा नमस्कर । अनिता sis सारै सवस्छ रुपमा मधु sis र अलिफ जि सङ्ग अन्तर्वार्ता लिनु भयो । उहाहरुको भनाई र हजुरको सोधाईले मेरो मन जित्यो । हजुरहरु तिनै जनालाई सफलताको शुभकामना । madhu sis को बुबाको शिघ्र स्वास्थलाभको कामना । सबै जना सुरक्षा अपनाउदै सुरक्षित रहनु होला । 💕💞🌹💕💞🌹💕💞🌹💕💞💞💕 ... 6
  • @
    @karnasingpunkarnasingpun43893 years ago धन्यबाद छ अलिप खाँण र मूधू छेत्री को जोडीसधै भरी देख्न पाउ है धन्यबाद छ
  • @
    @kiranentertainment76133 years ago मधु दिदि र अलिफ जि को जोडि एक दमै राम्रो लाग्छ अलिफ र मधु जि को दोहोरी र interview सबै हेरेको छु big fan 👍👍👍👍 9
  • @
    @indrahitang3 years ago आज फेरि मेरो जिल्ल का प्यारा सुमधुर आवाज का इमानदारी गायक अलिफ जि लाई प्यारी सुमधुर स्वोर कि सुन्दरी गायिका मधु जि लाई संगै अन्तर्वार्ता मा देखे र उहाँ हरु का बितेका दिनहरु का बारेमा जान्ने र सुन्ने अवसर मिल्यो । दुबै को जोडि एकदम मिलेको छ मेरो बिचार मा मन र मुटु नि मिलाउने हो कि अब ..............😀😀😀😀😀😀????
    indra / from palpa 🙏🙏🙏
    ...
    1
  • @
    @SP_Official98443 years ago कस्तो मधु क्षेत्री त घमण्डीनै रहेछ । आलिफ सावधान 65
  • @
    @RamitRc3 years ago आहा कति मिठो सोर दुबै जना को ।
    एक्दमै सुन्दर जोडी मधु जि एक्दमै बुज्ने छोरी मान्छे मलाइ त एक्दमै मन पर्छ यो जोडी ।👩‍❤️‍👨
    2
  • @
    @thulokanchhalama84703 years ago We want to see both of you keep go with your new life together better
  • @
    @sundarkarki40053 years ago बुटवल पेटि मा के दम छ हो बुटवल को पेटि मा भोकै सुतेकी सपना रोका मगर आज विश्व को चर्चित महिला सुमार छिन अलिफ पनि आज नेपाली को मन मन मा बसिसकेका छ्न।love बुटवल ।।
  • @
    @DineshKumarDineshKumar-zp3gf3 years ago मधुमा साच्चिकै Attitude देखिन्छ ।
    बोली पनि मन पर्दैन । खेम सेन्चुरीलाई
    कस्तो कस्तो सम्म भन्न भ्याएकी थि यस्ले
    अलिफ तपाईं साच्चिकै महामानव हौ सलजट छ
    21
  • @
    @aayushthakurii86953 years ago सधै मधु जि र आलिफ जि को मित्रत्रा gaada र आत्मिय रहोस सुभकामना 😍 26
  • @
    @kebalabhujel54633 years ago Alif dai u r amazing best of luck for upcoming days❤️ 1
  • @
    @heerarasali31633 years ago यो जोडी बिबाहमा बादिन सक्दैन ।किनकी मदुले 2/3बर्ष पछि फेरि डिभोस गर्छ गर्छ यो ग्यारेन्टी हो ।अलिफ भाइ पाल्पाली भयर भन्दै छु । 2
  • @
    @surendrabc57253 years ago मधु र अलिफ खानको जोडी यक्दमै सुहायको छ। बिहे गर्दा राम्रो हुन्छ👌👌 1
  • @
    @CraZYGaMiNg-ro6vz3 years ago धन्यवाद छ बाबु आमा लाई माया गरेको देख्दा धेरै राम्रो लाग्यो मधु र आलिफ लाई 1
  • @
    @manojbatala23473 years ago अब हे भगवान् यो मधु ले अब के गर्छे यो सोझो अलिफ लाइ 13
  • @
    @khadgathaparamite40443 years ago What a great alif Bhai ucha bichar god bless you 1
  • @
    @krishnadangi4393 years ago कलाकारकोखासै विस्वासत हुन्न झनै मधु !!!!यति सोजो अनि भद्र अलिफ जि सँग खोइ के मिल्ला जोडि 1
  • @
    @jitendrakhadka64073 years ago मेरो मन पर्ने गायिका मधु क्षत्री ❤️❤️❤️❤️❤️❤️ 1
  • @
    @adityabhujel3333 years ago wow alif khan bro u have such a awesome voice 1
  • @
    @user-xw9ze9tk3y3 years ago दुबै जना मलाई अति मन पर्छ मधु त झनै मन पर्ने राम्री लाग्ने😍😍😍 3
  • @
    @chetnarayangyawali95673 years ago अलिफक‍‍ो बोल्ने शैलीको म फ्यान हुँ ।
    मिठासमा कहिलै कमि आउन दिनु हुदैन है !!!
    1
  • @
    @baburamniraula23823 years ago अलिफ भाई र मधुकाे बैनीकाे राम्रो छ लाेक भाकाकाे लागि कदर गराै । बधाई छ दुबैलाई ।
  • @
    @radhadevisapkota74423 years ago मधु छेत्री साच्चै घमन्दी रहीछीन साबधान हुनु है आलीफ sir 41
  • @
    @Ram_brichkahar1233 years ago Alif vai hju ko yatra ramro x saboi le maya garnu hunx sathi banau vanda poni aafno kaam prti dheyan dinus vai blessing u❤️❤️❤️ 1
  • @
    @pheonixboy37383 years ago ल है अलिफ भाइ होसियार लालुपाते फुलको बोट को भर पर्न हुदैन 13
  • @
    @liamnepali53813 years ago मदु यकदम मेरो जस्तो सोच बिचार र यकदम फियाट बोल्ने मानछे मलाई मन पर्छ 7
  • @
    @TV-nc5yt3 years ago म चाहिँ अलिफ खान सर र मधु मिसकाे ठूलाे फ्यान हूं । हजुरहरुकाे सङ्गीतिक क्षेत्रमा सदैव उज्ज्वल अनि सफलता मिलिरहुन् ।😍😍😍😍मधु मिस सहासी र सफा मन हुनु भएकी गयीका अनि अलिफ सर एकदम सहनशील र इमानदारी हुनुहुन्छ, लभ यु फरएभर
  • @
    @belbsb57973 years ago लकडाउन पछिको लाइभ दोरिको लागि इन्र्दिनि जानू होला र जोडीको कुरामा सङ्गितिक छेत्रको जोडी सधै अमर रहिरहो र जिबनको त हजुरहरुको जीवन हो आफै नै निणय लिनु अरुले भने भन्दैमा लाग्नु भन्दा पनि आफै सोच्नु होला दुबैलाइ जय होस😁😀😁 3
  • @
    @tigerrg71903 years ago अलिफ एउटा इमानदार मेहनती सान्त र सभ्य सोभाव भएको ब्यक्ति हो उहाको कला गला अति नै राम्रो छ अज उज्ज्वल भबिस्यको लागि धेरै धेरै शुभकामना छ🙏💖
  • @
    @udayakc96613 years ago अलिफ खान एकदमै इमानदारीपन,झुट कहिलै नबोल्ने जे जस्तो हाविड छ ,जो सहि छन् अलिफको र मधुको हाविड फेरि एकदमै जिद्दीपन रहेकोे कुरा जानकारी पनि भयो ,शुभकामना छ दुबैलाई 👌❤️👍️🙏🙏 1
  • @
    @balkumarisharma93513 years ago I think "anker" also impressed with alif and dominating to madhu. I feel there have pain to each. 4
  • @
    @gloryjoshi22143 years ago hallelujah,praise the lord, jaymasihi ki ,plz pray for my family and my husband health and case,amen,amen,amen. 3
  • @
    @starpun27663 years ago Arif your voice is fabulous and madhu so gorgeous love you
  • @
    @sampannaofficial36283 years ago Alif khan is so handsome and talented singer and best couple❤️ 8
  • @
    @bashantidhungana6303 years ago दुबै जना राम्रो कलाकार हुनुहुन्छ ।दुबैलाइ सफलताको सुभकामना 1
  • @
    @rameshb.k10153 years ago Alif ko kati ramro soch ra bolnea tareka sarai man parx alif ko bolnea tareka ra gayaki 2
  • @
    @rajbabushahi7393 years ago मधु क्षेत्री को बोल्ने शैली चाइ मन पर्छ के vip तरिकाको 7
  • @
    @binitapoudelsubedi3443 years ago राम्रो छ अलिफ दादा अझै राम्रो होस् शुभकामना 1
  • @
    @kalpanatiruwa42843 years ago Anita didile kati ramro tarikale sodnu vako lm Big frd di 2
  • @
    @sujansujan27503 years ago अलिफ सर धेरै राम्रो गाएक हुनुहुन्छ हजुर कोगित हरु नछुटै हेर्ने गर्छु
  • @
    @amitagurung17653 years ago एकदमै सलिन ब्यक्तित्व हुनुहुन्छ अलिफ खाना भाई भविष्यमा सफल्ता मिल्दै जावोस शुभकामना छ।