Duration 10:13

PM KP Oli answers Gagan Thapa: Nepalese have better immune power | Eating Dhido better than Pizza

934 watched
0
7
Published 2020/06/10

#kpoli #kpolifunny #kpolirespect Prime Minister K.P. Oli, while replying to a question of Parliamentarian Gagan Thapa; said in my view immune power of Nepalese people is better and strong. He said the soil, air that is purified through Himalayas, water that comes purified from Himalayas and Nepalese kitchen that contains Turmeric, Salt, Chillies, Onions and Ginger makes Nepalese healthy. Nepalese people grow in clean environment, working for whole day and this land is the birth place of Yoga. Further, sages have tested various leaves, bark of trees and plants, and branches and finally given us immense knowledge which plants are edible, which are medicinal and which are poisonous. He said even westerners now agree doing "Namaste" is far better for health than Handshake. Nepalese are not the ones who eat butter and bread instead we eat rice, pulses, soyabean and maizes type of foods that makes us healthy. "Let us not follow bad traditions and habits but start to respect old tradition and culture. Eating Dhido [ traditional diet of Nepal ] with green vegetables and chutney is far better than eating Pizza", he was quoted. He urged development and further research of Ayurveda and Homeopathy that was developed by our great Ancestors. 00:01 - Gagan Thapa Questions 00:18 - PM K.P Oli answers प्रधानमन्त्रीको दाबीमा गगनको करेक्सन नेपालमा निको हुनेको संख्या राम्रो रहेको उनले बताए । १५ जनाको निधन भएको भए पनि उनीहरू सबै कोरोनाकै कारणले मात्र मृत्यु नभएको उनले बताए । ‘अरू कारणले सिकिस्त भएका, बाँच्नेस्थिति नभएकोमा संक्रमण सरेको हो’ उनले भने । नेपालीहरूमा रोग प्रतिरोधी क्षमता राम्रो भएको र उपचार प्रवन्ध पनि राम्रो भएकाले मृत्यु हुनेको संख्या अरू देशको तुलानामा कम भएको बताए । ‘मैले भनेको हुँ, प्रतिरोधी क्षमता बढी छ’ तर, प्रधानमन्त्री ओलीले थापाले रोग प्रतिरोधी क्षमताबारे सोधिएको प्रश्नको मात्र जवाफ दिएका छन् । उकाली ओरोली गर्ने, योगाको परम्परा भएको देशका मानिसहरूको इम्युन सिस्टम तगडा छ भन्ने स्वतःसिद्ध भएको उनले बताए । नेपालीको भान्सामा हुने बेसार, नुन, खुर्सानी, जिरा सबै औषधि भएको भन्दै उनले भने, ‘हरेक दिन औषधि खाएका नेपालीहरूको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने स्वतःसिद्ध छ ।’ प्रधानमन्त्रीको भनाइ यस्तो थियो – माननीयज्यूले प्रश्न गर्नुभएको छ, नेपालीहरूको रोग प्रतिरोध क्षमता राम्रो छ भनेर कसले भन्यौं भनेर । भर्खरै सुन्नुभयो मैले भनेको । नेपालीको प्रतिरोध क्षमता राम्रो छ भन्नेमा चुनौती कुनै डाक्टर, वैज्ञानिक, शोककर्ताबाट आयो भने स्वीकार गरौंला । तर आधा नेपाली हिमाली भेगतिर स्वच्छ हावा, उकालीओराली हिँडेर पहाडी जनजीवनमा बसेका छन् र स्टामिना बलियो छ । तराईमा बस्नेहरूको पनि हिमालबाट ठोक्किएर …। हामीले थाहा पाउनुपर्छ नेपालको भूगोल । यदि मरुभूमिजन्य ठाउँहरूबाट तातो हावा आयो भने हिमालको नजिक पुग्नुअघि नै चिसिन्छ । कायल भइसक्छ । हिमालसँग ठोक्किँदा बरफ भएर बग्ने स्थिति बन्छ । त्यो स्वच्छ हावामा सास फेरेका नेपालीहरू हुन् । यो देश झार उमि्रयो भने यार्सागुम्बा उमि्रने देश हो । यस देशमा ढुंगाबाट सिलाजित निस्किन्छ, माटो सिमि्रक बन्छ । यो देश जडीबुटीको देश हो, औषधिको देश हो । पानी हिउँबाट हिमालमाथि बसेर अनेक मिनेरल तत्वसँग खेल्दै रसाएको हुन्छ । इभियन बराबर छ । kp oli latest speech, kp oli, kp oli funny speech, kp oli speech today, kp oli comedy speech, kp oli deep knowledge on ayurveda, kp oli promote nepal, kp oli promote nepali tradition, prime minister kp oli, khadga prasad oli, prime minister of nepal kp oli, kp oli speech in parliament, gagan thapa, nepali congress, nepal communist party, parliament of nepal, pratinidhi sabha, प्रधानमन्त्री, kpoli vs gagan, प्रधानमन्त्री केपी शर्मा ओली, संसद

Category

Show more

Comments - 1