Duration 11:8

News आज साउन १० गतेका मुख्य खबर | कैलालीमा दुर्घटना न्युनीकरण, सारा नेपालीलाई दु:खद खबर, प्रचण्ड र |

140 watched
0
8
Published 2021/07/25

News 🔴 आज साउन १० गतेका मुख्य खबर |कैलालीमा दुर्घटना न्युनीकरण, सारा नेपालीलाई दु:खद खबर, प्रचण्ड र| #sabaikochasokhabar #sabaikochaso #aajakokhabar #tattatokhabar #newstoday #newsheadlines #nepalikhabar आज साउन १० गतेका प्रमुख खबर तथा समाचारहरु १) पछिल्लो २४ घण्टामा नेपालमा ३,११४ जनामा कोरोना संक्रमण पुष्टि, थप १६ जनाको मृत्यु । २) कोरोनाविरुद्धको खोप लिन आज अन्तिम पटक वाइडबडी विमान चिनको बेइजिङतर्फ जाने र खोप लिएर भोली नेपाल आईपुग्ने । ३) मलेशियामा रोजगारीका लागि पुगेका नेपालीको २४ शव र ३ अस्तु नेपाल आईपुग्यो र शव परिवारलाई जिम्मा लगाइयो । ४) आफै मालिक, आफै ग्राहक र आफै उपभोक्ता नारासहित बुटवलमा नमस्ते हाइपर मार्केट सञ्चालनमा आयो । ४) अग्निपरिक्षामा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, अव दूई विकल्प मात्र बाँकी । ५) इलाममा जङ्गली च्याउ खाएर बाबुछोराको मृत्यु । ६) भारतमा चोरी गरिएको गाडी नेपालमा भेटियो, नम्बर प्लेट परिवर्तन गरेर प्रयोग गरिदै । ७) देउवा सरकारसँग पाईला पाईलाको हिसाब लिने पक्षमा एमालेका ओली समूह । ८) झापामा श्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ, ४० लाख नगद बरामद । ९) नेपालमा पर्यटकलाई पहिलेकै अवस्थामा पर्काउन कोराना विरुद्धको सबै खोप अनिवार्य । १०) कैलालीमा दुर्घटना न्युनीकरण गर्न छाडा चौपायालाई स्टिकर लागउने कार्य शुरु । ११) तनहुमा पहिरोले खानेपानीको ट्याङकी बगाउँदा खानेपानीको हाहाकार । १२) गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा परीक्षण उडानको तयारीमा विमानस्थल, अव छिट्टै सञ्चालनमा आउने । १३) एमालेविरुद्ध पार्टी फुटाउने षडयन्त्र भईरहेको र पार्टी फुटाउने अध्यादेश ल्याए आगो बाल्ने एमाले नेता महेश बस्नेतको चेतावनी । १४) राजधानीमा ओलीको डम्मी बोकेर युथफोर्सको र्यालीसहितको प्रर्दशन, एमाले अध्यक्ष ओली अनुपस्थित । र १५) माओवादी केन्द्रका सबै सांसदलाई मन्त्री चाहिएकाले आफू सकसमा परेको अध्याक्ष प्रचण्डले पोखे गुनासो । यहाँहरूलाई हाम्रो यस SABAIKO CHASO यु ट्युब च्यानलमा हार्दिक स्वागत छ । साथै हाम्रो यस च्यानललाई सब्सक्राईब (Subscribe) गरी नजिकै रहेको बेल (Bell) घण्टीको All बटम (button) थिची हामीलाई सहयोग गरिदिनुहुन पनि विनम्र अनुरोध छ । यहाँहरूकै र सहयोगले हामी यहाँसम्म आईपुगेका छौ र अगामीका दिनहरूमा पनि हामीलाई यहाँहरूको साथ र सहयोगको निरन्तर आवश्यक रहनेछ र आशा पनि गर्नेछौँ । यहाँसम्म आईपुग्न साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दश औँला जोडी सधन्यबाद नमन गर्न चाहन्छौँ । हामीले हाम्रो यस च्यानल मार्फत विभिन्न खालको जानकारीमूलक, शन्देसमूलक, प्राविधिक, स्वास्थ्य सम्बन्धी टिप्सहरू, मनोरञ्जनात्मक, रचनात्मक विषयवस्तुहरू र विभिन्न समाजमा घटीरहेका विभिन्न तथा विषयवस्तुहरूको बारेमा समाचारहरू प्रस्तुत गर्दै आइरहेका छौ । साथै आगामी दिनहरूमा दर्शक, श्रोताहरूको चहाना र सुझाव अनुसार निरन्तर अगाडी बढ्ने छौ । यस्तै खालका भिडियो सामाग्रीहरू हेर्नका लागि हाम्रो यस च्यानललाई Subscribe गर्नुहोला । निम्न उल्लेखित कुराहरू जान्नको लागि हाम्रो च्यानल SUBSCRIBE गर्न अनुरोध गर्दछौ । (We request to SUBSCRIBE our channel for following reasons: Learn photo editing on mobile. Learn video editing on mobile. Learn Cartoon video editing on mobile. Learn intro, outtro editing on mobile. Learn tiktok video editing. To know bhusal hatya kanda Nepali comedy videos. Nepali cartoon videos. Nepali cartoon animation. National International and local news, information, notice, Different Nepali cultures. Watch the Neture of Nepal. Nepali poltices. News editing. 3D logo editing. Youtube related all videos. हाम्रो यस च्यानल Subscribe गर्दा Subscriber हरूलाई निम्न फाइदाहरू पुग्ने अपेक्षा गरेका छौ ।(Benifits to all our subscriber) १) सत्य तथ्य समाचार प्राप्त गर्न सकिन्छ । २) मोबाइलको प्रयोगबाट सम्पूर्ण फोटो ईडिटिङ र भिडियो ईडिटिङ गर्न सक्नुहुनेछ । ३) समाचार तथा कार्टुन भिडियोहरू बनाउन सकिने। ४) आफ्नो क्षमता बुझेर You Tube बाट कमाई गर्न सक्नुहुनेछ। ५) विभिन्न खालको फोटो, भिडियो तथा लोगो, भिजिटिङ कार्डहरू मोबाइलबाटै बनाउन सक्नुहुनेछ । ६) विभिन्न खालको जानकारी तथा सूचना प्राप्त गर्न सक्नुहुनेछ। ७) यु ट्युबसँग सम्बन्धित सम्पूर्ण खालको भिडियोहरू पाउन सक्नुहुनेछ । तपाईको गाउँठाउँको कुनै जानकारी, सूचना, समाचार तथा सल्लाह दिनुपरेमा ९८१२६६७३५५ वा Facebook inbox 📥 rajendratitung@yahoo.com वा Mail गर्नु परेमा titung21@gmail.com मा गर्न सक्नुहुनेछ । हाम्रो यस च्यानलबाट प्रसारित कुनैपनि सामग्री तथा भिडियोहरू अनुमतिबिना कोही कसैले अन्य च्यानल तथा माध्यमहरूबाट प्रसारित गरेको पाईएमा प्रचलित ऐन कानुनअनुसार कारबाही गरिनेछ। Subscribe our channel for this kind of informative videos.

Category

Show more

Comments - 7