Duration 1:8:20

कुलमानका विषयमा उर्जामन्त्री LIVE :भन्छन् प्रस्ताव लगेको छु,प्रधानमन्त्रीले हेर्छु भन्नुभएको छ

429 488 watched
0
24.2 K
Published 2020/09/17

कुलमानका विषयमा उर्जामन्त्री LIVE :भन्छन् प्रस्ताव लगेको छु,प्रधानमन्त्रीले हेर्छु भन्नुभएको छ,विचाराधिन छ, धैर्य गरौँ - SIDHA KURA JANATA SANGA !! EPISODE 588 SUBSCRIBE :/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #RabiLamichhane

Category

Show more

Comments - 3113
  • @
    @santoshsingthakuri3258منذ 4 سنوات कुल्मान घिसिङ नै नियुक्ति हुनुपर्छ भन्ने एक हौ साथीहरू ‍♂️✋✋ 779
  • @
    @sumitrakarki8781منذ 4 سنوات रबि भाइ ❤️❤️❤️अनि सलाम।। कुलमान ✨✨✨ यो देशको बत्ति 29
  • @
    @rosansakya181منذ 4 سنوات We all need Kulman ji back..
    For the sake of all Nepalese people.
    22
  • @
    @thebsa2vlogs869منذ 4 سنوات प्याज को मुल्य नघटे सम्म 200 रुपैयाँको "प्याज नखाऊ" अभियानमा सहमत हुने जतिले Like ठोक्नु होस् ..

    241
  • @
    @devidranapaheli1789منذ 4 سنوات आहा देश स्वोर्ग भयो हजुर स्वोर्ग भयो अब मर्न मात्र बाकी छ !!!
    वाह रबि सर हजुर को हरेक शब्द मा देश भक्ती छब,!! जय नेपाल जय रबिलामिछा
  • @
    @adhikariyubaraj6687منذ 4 سنوات कुलमान घिसिङ ज्युले लोडसेडिङ मुक्त गर्नु भयो
    अब उहालाई अख्तियार प्रमुख बनाएर भ्रष्टाचार मुक्त बनाउनु पर्छ !!
    साथिहरुलाई मन परे like
    /> .
    ...وسعت 36
  • @
    @samratpoudel1992منذ 4 سنوات उज्यालो नेपाल का नायक कुलमान को नियुक्ति पुन हुनै पर्छ भन्ने को को छम ल हेरम त।
    192
  • @
    @bishnuthapa2048منذ 4 سنوات We need Mr. Kulman Ghising as the managing director of electricity board. 57
  • @
    @sherpalila2258منذ 4 سنوات Wawawa wow wonderfully ravi sir I'm with you also always supporter from me 31
  • @
    @keshabrajjoshi4545منذ 4 سنوات यो मुलुकलाई चाहिने सत्यावन लिडर जय हो रबि सर 46
  • @
    @nirmallama3297منذ 4 سنوات We are all Nepali people always with kulman sir & we are need to Again kulman Ghising sir 13
  • @
    @omkarneupane1125منذ 4 سنوات हामी लाई कुलमान नि चाईन्छ ।।।
    हामी लाई यो चाईदैन ️️️️
    27
  • @
    @msmklang8405منذ 4 سنوات कुल मान घिसिङ जिन्दावाद, बामदेव स्याल मुर्दाबाद, साथिहरु लाईक 139
  • @
    @krishnapant1598منذ 4 سنوات Im so hopeful of listening to electricity minister positive response , im so thankful. 60
  • @
    @minpachabhaiya4887منذ 4 سنوات Thank you Ravi ji for Kulman Ghising updated from Minister Mr Pun. 7
  • @
    @rabilamichhaneofficial1563منذ 4 سنوات आजको कार्यक्रम कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला !! मेरो अफिसियल च्यानललाई पनि subscribe गर्नुहोला !! 81
  • @
    @sngbsubedi9473منذ 4 سنوات रबि दाइ लगायत सिधाकुरा प्रति सदैब विशेष सम्मान प्रकट गर्दछु
  • @
    @tnacharya9717منذ 4 سنوات हिजाे अाज त नेपाली हुँ भन्न पनि गर्व लाग्न छाडिसक्याे । कठै मेराे देशकाे नेतृत्व । 66
  • @
    @Growupdude163منذ 4 سنوات कुलमान नै आवश्यक छ, भन्नेहरु यता हाजीर गरौॅ!
    .
    .
    .
    . 27
  • @
    @manjulamichhane2889منذ 4 سنوات Hats off Rabi for in starting speech. We solute you and Kulman sir. 6
  • @
    @tamrup6500منذ 4 سنوات प्रश्न गर्ने तरिकानै अति उत्कृष्ट हुन्छ रबिसरको, सलाम छ रबिसरलाई।
  • @
    @chandrabaksile305منذ 4 سنوات रबी ज्यु बर्तमान पुन संग राम्रो प्रस्न गर्नु भयो खुशी लाग्यो 10
  • @
    @prempariyar5647منذ 4 سنوات सिधा कुरा जनता सङ्ग कार्यक्रम हेर्नको लागि कुरेर बस्ने म मात्र होकि अरु पनि हुनुहुन्छ ✋✋ 60
  • @
    @dambarpaudel4939منذ 4 سنوات brsaman is great, i have both hope and believe, he will support to kulman. 5
  • @
    @abisekmagar8959منذ 4 سنوات रबि सर हजुर को यो बुलुन्द आवाज ले धेरैको जीवन मा परिबर्तन आको छ दुखी को बोली खोल्ने तपाईं लाई सलाम छ सर
  • @
    @taeyeontamang6578منذ 4 سنوات रबि प्रधानमन्त्री नभये सम्मा जन्दले सुखपाउ दैना
  • @
    @shivrajoli9498منذ 4 سنوات Rabi sir proud of you & your whole team continually support kulman sir i would like to thank to also barsaman pun sir give respectful answer but still id="hidden3" class="buttons"> whole country waiting to kulman sir back same position we need kulman sir jay nepal jai kulman sir ....وسعت 2
  • @
    @lamabhim1110منذ 4 سنوات धेरै राम्रो छ रवि दाइ जसरी भएता पनि कुलमान नै पुन: नियुक्त्त हुनुपर्छ।
  • @
    @samratpoudel1992منذ 4 سنوات कुलमान घिसिङ को लागि भिड हेरम त।
    129
  • @
    @favouritesongs2135منذ 4 سنوات साह्रै दमदार लाग्छ रबि जि को कार्यक्रम अझ सुरुको पाँच मिनेट त धमाकेदार
  • @
    @gyanendrakarki5926منذ 4 سنوات After the arrival of the king in the country, Ravi Lamichane should be made the Prime Minister in the country as soon as possible. 13
  • @
    @khilprasadpandey4052منذ 4 سنوات मान्य उर्जा मन्त्री ज्यु को विचार पश्चात् कुलमान जि को नियुक्ति हुने दरिलो सम्भावना देखियो।धन्यवाद रवि दाइ लगायत न्युज २४ टेलिभिजन परिवार प्रती।
  • @
    @karansinghgoyala6695منذ 4 سنوات A very grand salute to you Rabi jee!!!
    What a straight and real question was asked by you that has carried all of the Nepalese concern!
    Thank you again and proud of you!!!
    1
  • @
    @madhavkarki1280منذ 4 سنوات 100 सहि भनु भयो रबि सर हजुर्ले कुलमान घिशिङ्ग सर्लाई छिटो भन्दा छिटो नियुत्ती गर्नु प्रछ जन्ता एक भयर अब ! जय रबि सर जय
  • @
    @user-rx8xk3mn9nمنذ 4 سنوات पख नालायक सरकार अब आउनी चुनाव मा भोट माग्न आयेमा ढुङ्गा मुढा ले स्वागत गर्न पर्छ भन्ने जति ले तल को बटन लाई टुच्च थिची दिनु होला
    ️️️
    157
  • @
    @karishmathapamagar3102منذ 4 سنوات Rabi dai hjrko expression just u r also national hero of nepal
  • @
    @avinashbhandari3161منذ 4 سنوات In any case, the government should re-appoint Kulman 64
  • @
    @aditeyakathi1468منذ 4 سنوات हामी हाम्रो सपोट कुलमान घिसिङ र रबि लामिछाने लाई
  • @
    @maheshgurung1963منذ 4 سنوات Kulman ji is the only option for our brighter future of Nepal electric. 8
  • @
    @dhanbhadorshahi3227منذ 4 سنوات सत्य तथ्य समाचार शिदाकुरा जन्ता संग
    जय हो रबी सर
  • @
    @bishalgamer7768منذ 4 سنوات उर्जा मन्त्री बर्षा मान पुन को कुरा सुन्दा त केही आशाबादी भैयो है कुल मान सर को पुन नियुक्ति सम्बन्धि मा 107
  • @
    @karkikedar447منذ 4 سنوات पाचँ मिनेट को बोली सत्य बोल्नु भएकोमा ताली रबि दाजु हजुर लाई ❤️❤️❤️❤️❤️❤️
  • @
    @phurpayounzan2995منذ 4 سنوات You are Real Hero Ravi Sir.Anyhow we want kulman Ghising
  • @
    @diliprajadhikari3105منذ 4 سنوات बर्षमान पुन ज्यु हजुर पनि धेरै सकारात्मक हुनुन्छ । हजुरलाइ सलाम छ । जसरी भएपनि कुलमान सरलाइ ल्याउ है । प्रधानमन्त्री ज्यु लाई पनि हामी सबै जनताको आग्रह छ । एकपटक उहालाई नै राख्नुपर्छ ।
  • @
    @santoshthapa1931منذ 4 سنوات कुलमान सरलाइ फेरि नियुक्ति गर्नै पर्छ जसरी भयनि 47
  • @
    @mptwaiba3875منذ 4 سنوات I am with Kulman Ghising .He is only one real hero of our country .Pride and proud of our country .We need Kulman Ghising again .I am thankful for your id="hidden6" class="buttons"> great support minister Bharshaman pun sir & most talented journalist Rabi sir ....وسعت
  • @
    @ArjunSingh-yk7szمنذ 4 سنوات Dashing presentation,Ravi sar You are billion in one,because of your selfishless media " सिधा कुरा जनतासंग " remain unchanged.
  • @
    @navarajadhikari5436منذ 4 سنوات कटारी अस्पतालको बिषय सुखद लाग्यो news24 नगर प्रमुख ज्यु र अस्पताल प्रशासन सबैलाई एकमुष्ट धन्यवाद
  • @
    @shresthajharana7523منذ 4 سنوات Rabi dai tw heal hero vaigyo yo team ko reporter ko voice pani ekdamai man paryo hou guys salute for all team
  • @
    @amritarai4352منذ 4 سنوات We want kulman sir. great job Robi Sir.
  • @
    @rakhilama5247منذ 4 سنوات देश र जनता को लागी कुलमान घिसिंग . जग जाहेर छ
  • @
    @bikeball9362منذ 4 سنوات We need Kulman sir again and again and again. Thanks to rabi sir
  • @
    @Psn7tmgمنذ 4 سنوات बर्षमान मन्त्री ज्यु ले बाेलेकाे कुरा पुराहुन्छ मन्त्रीज्यू धन्नेबाद यस्तै मन्त्रीज्यूहरू धेरै चाहिएकाे छ नेपालमा
  • @
    @samratpoudel1992منذ 4 سنوات कुलमान को पुन नियुक्ति हुनै पर्छ कुलमान घिसिङ को जय 17
  • @
    @bhagabatibhatta9216منذ 4 سنوات I don't have any words sir rabi talk about you. you are the hero of Nepal god bless you
  • @
    @songsoffical2422منذ 4 سنوات We all Nepalese are fan of Kulman sir and Rabi sir.We salute and respect them.
  • @
    @mayarana6729منذ 4 سنوات कुलमान घिसिङ जिन्दावाद रबि सर जिन्दावाद ❤️❤️❤️❤️❤️❤️जय रबि सर् 1
  • @
    @prakashkshetriofficial3790منذ 4 سنوات अब हाम्रो प्रधानमंत्री हुनस र कुलमानलाई ऊर्जोमन्त्री बनाउनुस 3करोड नेपाली एती चाहान्छन 6
  • @
    @GangaAleGangaKoGharمنذ 4 سنوات भ्रस्ट र चोरको देशमा जनताका सपना अधुरा
    केही आशा बोकेको, हेरौं सबैले सिधाकुरा
    80
  • @
    @prashantpaudel3644منذ 4 سنوات Grand salute to our respected Rabi sir
  • @
    @ganeshbahadur2794منذ 4 سنوات Kulmaan Ghising is great man of Nepal.He should Eleact again. . . . . ! 20
  • @
    @chandrathapa-cc9nbمنذ 4 سنوات मन मस्तिष्ककै कुरा बोली दिनु हुन्छ रबि सर .अन्तर हृदय देखि नै धन्यबाद
  • @
    @Bidhan876منذ 4 سنوات Ravi Sir: Namaskar. Yes, u are 100% TRUE. WE ALL NEPALESE PEOPLE ARE WITH KULMAN GHISING. WE ALL NEPALESE PEOPLE NEED REAPPOINTMENT AS EXECUTIVE DIRECTOR id="hidden7" class="buttons"> OF NEPAL ELECTRICITY AUTHORITY AGAIN. HE IS THE ONLY ONE SUPER STAR SON OF NEPAL RIGHT NOW. ....وسعت 2
  • @
    @ratnamanchansishresthashre8848منذ 4 سنوات कुलमान सर यहि लयाउनु पर्छ या मन्त्री उहाँको बिस्यो हो जुन बिस्यो उहीँ राखेको राम्रो 1
  • @
    @milansingh1771منذ 4 سنوات भविष्य मा रवि दाइ जस्तो,,
    काम गर्नै युवाहरु जति ,,
    यता आउनुहोस,,
    43
  • @
    @avengdilliraj2279منذ 4 سنوات Now we will wait n see. Hoping for the best after hearing Mr. Minister. Finger crossed
  • @
    @udimpraiمنذ 4 سنوات Thank you Mr Minister.hope to see Kulman ji again.
  • @
    @kalpanakhadka5585منذ 4 سنوات आहा देश स्वर्ग भयो
    अब मर्न मात्र बाकी छ ❤️❤️❤️
    दाजु
    कुलमान चाहिन्छ देश को लागि
    2
  • @
    @deepakbhandari4227منذ 4 سنوات Listened positive.Welcome Kulman sir.
  • @
    @bhawanisharma8718منذ 4 سنوات सबी सर लाई बधाई छ तपाई आमि गरीप्प जन्ता भगवन हुनुहुन छ रबि सर
  • @
    @rajonlinetvnepal5026منذ 4 سنوات कुलमान घिसिङ नै नियुक्ति हुनु पर्छ भन्ने हरुले एता हाजिर गरम र अरु सप चोर हुन 18
  • @
    @kishorgahatraj4357منذ 4 سنوات Grand salute To Rabi Sir.. Barsaman pun seems positive.. I hope he will make it happen..
  • @
    @shineethakuri4967منذ 4 سنوات Kulman ghising is the hero of nepal we always support you
  • @
    @mohanpandey744منذ 4 سنوات नेपाली आमाका सच्चा छोरा छन् भने रबि र कुलमाननै छन् आगामी दिनमापनी ईश्वरले सत् बुद्दी दिउन
  • @
    @shivadolakhali6386منذ 4 سنوات जोड तोडले लागि पर्नु भको छ,रबि सर कुलमान घिसिङ पुन नियुक्ति गर्नु पर्छ भनेर,,waw रबि सर,कुलमान भन्दा अर्को मान्छे को काम छैन भनेर नै आम जन्ता लागि परेको छ खुसी लाग्छ,, 2
  • @
    @khadkaurdabahadur9641منذ 4 سنوات कुलामान घिसिङ लाई पुन निउक्ती गर्नुपर्छ 32
  • @
    @binodacharya2248منذ 4 سنوات we need anyhow kulman ghising. as a managing director of electricity he is the one who lead smoothly and giving good services to the public. please everyone keep support for kulman ghising.✊
  • @
    @buddhusagar1020منذ 4 سنوات सिधा कुरा जनतासँग मलेसियाबाट हेर्नहरु यता दर्शन गराै
  • @
    @chandug3121منذ 4 سنوات Nice to listen such lovely words to nepal sarkar ka neta haru lai
  • @
    @motibasnet3703منذ 4 سنوات सक्दो सपोर्ट गरिदिनु होला रबिसर कुलमान सर को पुननियुक्ती को लागि हामी नेपाली लाई कुलमान सर को खाचो छ धन्यवाद !
  • @
    @pushpashrestha969منذ 4 سنوات really Mr. Rabi ji your speech is Awesome and Brilliant 2
  • @
    @CenterOnlineTVمنذ 4 سنوات कुलमान घिसिङ
    अन्य कोही आए ️️️️️
    6
  • @
    @happyworld3377منذ 4 سنوات We need kulman sir because he is light of Nepal. 4
  • @
    @parkdhong561منذ 4 سنوات उर्जा मन्त्री को कुरा सुन्दा आत्तिनु पर्दैन जस्तो लाग्यो चाहिन्छ चाहिन्छ कुलमान चाहिन्छ 28
  • @
    @chhabipandeyprakash9841منذ 4 سنوات starting speech 1000000% right.big salute ravi daju.
  • @
    @minauprety9199منذ 4 سنوات रवि दाई हजुरलाई मान्नै पर्छ। उर्जा मन्त्रीको भनाईले केही आशा पलाएको छ ।हेरौं ओली सरकारको निर्णय