लोक सेवा आयोग तथा अन्य प्रतिस्पर्धी परिक्षाको तयारी गरी बस्ने हजुरहरुलाई अध्ययनमा सहयोग होस भन्ने उद्येश्यका साथ नदी र नदीको उदगमस्थल सम्झन सहयोग होस भनी रचनात्मक ढँगले हजुरहरु सामु भिडियो प्रस्तुत गरेका छौँ । यसबाट प्रशस्त लाभ लिनुहुनेछ भन्ने आशा गरेका छौँ ।
We have presented the video to you in a constructive manner to help you prepare for the Public Service Commission and other competitive examinations and to help you remember the source of the river and the river. We hope you enjoy the extension.