Duration 7:18

भारतको बचाउ गर्दै Sarita Giri: ३६ हेक्टर जग्गा चाइनाले कब्जा गरेको छ, के सेनाको पोस्ट त्यहा बनाइनेछ

46 watched
0
0
Published 2020/06/07

#saritagiri #sarita_giri मा० सरिता गिरी, विनियोजन विधेयकमाथिको छलफल वहाँ भन्नुहुन्छ यो बजेट संघियता बिरोधि छ । कोरोन को लागि १० अर्ब खर्च कहाँ भयो ? स्थानिय तह मा त गएको छैन । स्वास्थ मन्त्रालय मा धेरै सरुवा गरिएको छ । त्यो किन गरिदै छ ? ठुलो ठुलो पधादिकरि हरु को सरुवा भको छ । धेरै कुरा लुकाएर गरेको हो जुन जनता लाई थाहा दिनु नपर्ने गरेर एस्तो भाईराखेको छ ? यो बारेमा सरकार जानकारी गराओस । बंकर बाट ब्यारेक मा लैजाने ? कहाँ लैजाने दक्षिण तिर कि उत्तर तिर ? चाइना तिर ३६ हेक्टर जग्गा चाइना ले कब्जा गरेको छ , के सेना को पोस्ट त्यहा बनाइनेछ ? एअर बेस बनाउने कुरा छ सेना को लागि के निज्गढ मा बनाउने हो ? निजगढ मा अन्तरराष्ट्रिय बिमान्स्थल बनाउने भनेर जसरी प्रचार भएको छ त्यो सत्य हैन , निजगढ लाई सेना को बेस बनाउने तयारी भको छ । त्यसै ले निजगढ फास्ट ट्र्याक को जिम्मा सेना लाई दिएको हो । Sarita Giri is a parliamentarian from the Samajbadi Party Nepal [People’s Socialist Party of Nepal]. Sarita Giri has strongly opposed the Nepal government’s decision that promises to publish a new map that incorporates the entire areas of Nepal which were swallowed by the South Asian hooligan-Republic of India at different intervals of time in the past. video source: parliament.gov.np nepal samsad, sarita giri sansad, sarita giri controversy, sarita giri parliament latest speech, House of Representatives nepal, प्रतिनिधिसभा बैठक, सरिता गिरी, समाजवादी पार्टी, नेपाल, भारत, samajbadi party nepal, peoples socialist party of nepal, socialist party of nepal, samsad, pratinidhi sabha nepal, sarita giri speech, sarita giri parliament speech, sarita giri latest speech, sarita giri politician, sarita giri, sarita giri on parliament

Category

Show more

Comments - 1