Duration 8:28

नेपाललाई खुसिको खवर, चिनले गर्दैछ यत्रो सहयोग, यदि पेट्रोलियम पदार्थ निस्किए एकाएक धनि हुन्छ नेपाल ।

157 878 watched
0
5.7 K
Published 2021/09/24

नेपाललाई खुसिको खवर, चिनले गर्दैछ यत्रो सहयोग, यदि पेट्रोलियम पदार्थ निस्किए एकाएक धनि हुन्छ नेपाल ।

Category

Show more

Comments - 631
  • @
    @vishalbhardwaj89منذ 3 سنوات Nepal should start a university for youth skills there is lot of potential in nepal as it's slowly opening to world . skill is very important fo id="hidden2" class="buttons">r foreign investors to invest in nepal .so government should prioritize the youth skills . ....وسعت
  • @
    @binodpant8185منذ 3 سنوات चिनले गर्न लागेको सहयोग एकदमै राम्रो छ यो काम सफल होस । दार्चुला 18
  • @
    @beduupretionlinekhabar6424منذ 3 سنوات के गर्नु नेपाल र नेपालि धनिनि हुंने होईन दलाल र हत्यरा भ्रष्टहरू धनि हुन्छन 9
  • @
    @motivationalnepalispeaker1005منذ 3 سنوات चनले नेपालकाे बिकाशकाे लागि गर्न लागेकाे काम धेरै राम्राे छ नेपालमा भऐका खानिहरुलाई पहिचान गरेर निकाल्नु आवश्यकता पनि हाे नेपालमा भऐका खनिज पर्दाथहरु निकालेर नेपाललाई आत्म निर्भर बनाउनुपर्छ त्यसकाे दागि भारत बाहेक अरु देशसँग संम्झाैता गरेर छिटाे भन्दा छिटाे खनिज पदार्थ निकालेर नेपाली युवाहरुलाई स्वदेशमै काम दिन जरुरि देखिन्छ जय नेपाल ....وسعت
  • @
    @bijeshofficial1666منذ 3 سنوات चिनियाँ सहयोग लाई समचारमा मात्र नभएर यो सफल कार्य मा पणिणत होस आसामा मात्र सिमित नहोस हजुर आफ्नै देश्मा भए धेरै राम्रो हुने थ्यो धन्यवाद 4
  • @
    @KumarSingh-ot8mkمنذ 3 سنوات अतयानतै उपयोगी सिद्ध शुभ कामनाएं बधाई हो
  • @
    @laxmiserpaili2229منذ 3 سنوات यो त एकदमै खुसीको कुरा हो म मुम्बई देखि हेर्दैछु
  • @
    @vimnarayanshresthaالعام الماضي नेपाल मै पेट्रोल र ग्याँस को उत्खनन गरेर छिट्टै उत्पादन गरोस् नेपाल सरकार ले किन कि बिदेशी को भर पर्नु न परोस छिट्टै यो काम गरोस् देश को कायापलट र बिकाशको पाटो फेरोस
  • @
    @arjunthapa8131منذ 3 سنوات चिनिया सहयोग अत्यन्तै स्वागत योग्य छ पुर्ण सफल होस कामना गर्दछु ! सिन्धुपाल्चोक 25
  • @
    @pujaro3840منذ 3 سنوات उहाँ हाम्रो नेपाल को राजा सिरिपाच बिरेन्द्र बिर्क्र्म साहादेब हो राजाको नाम,थेगना काथमन्दौ सामाकोसी रनिबारी न
    नाम पुजा रोका जये नेपाल
    1
  • @
    @khushnandanroy4953منذ 3 سنوات I am from janakpur Nepal and china is the best friend 1
  • @
    @joingbesherpa7200منذ 3 سنوات I'm watching from Doha Qatar. thanks for your valuable information to us. 3
  • @
    @JAYA-KHIMDUNG-RAIمنذ 3 سنوات नाम:जय खिमदुङ राई।
    स्थाई:बसोबास धरान।
    हाल:जापान।
    उत्तर: स्व: वीरेन्द्र वीर विक्रम शाह।
    4
  • @
    @padamthakulla9187منذ 3 سنوات चीनको येति ठुलो सहयोगमा कुनै स्वार्थ त लुकेको छैन यो कुरा नेपाली नेता हरुले बुझ नु पर्छु
  • @
    @guruadhikari5305منذ 3 سنوات Thanks china gov.plz help neplese gov.more than more! jhapa
  • @
    @dhanrai2764منذ 3 سنوات Thank you so much
    china
    jai (" many of' em,,)
    china
  • @
    @prabhuacharya261منذ 2 سنوات बिराट नगर नेपाल बाट हेर्दैछु भिडियो राम्रो लागो
  • @
    @gurungraj6084منذ 3 سنوات म कतार बाट हेर्दैछु यदि नेपालमा पेट्रोलियम पदार्थ पत्ता लागेमा नेपाली हरु पनि त्यहा कामदारको श्रम लगानी आफ्नै देशको जनता हरु लगानी गर्नु पर्छ बकाइदा साथले एग्रीमेन्ट हरेर
  • @
    @bhuwanbasnet8917منذ 2 سنوات नेताहरुलाई पाल्नै पुग्दैन जे गरे पनि यो व्यवस्था रहुन्जेल केही उपलब्धि हुँदैन
  • @
    @bhimsengajurel979منذ 3 سنوات धादिङ धु,न,पा,चारबाट अबनेपालमापनि पेटाेलउतपादन हुनेभयेत धनेबात 1
  • @
    @raibijayofficialمنذ 3 سنوات छ नि हाम्रो जस्तो सुन्दर र धनी देश काहा न खोजेर पत राम्रो गर्नेलाई गर्नु दिदैन
  • @
    @sommayashrestha9762منذ 3 سنوات Good Nepal sarkar ab petrol ra mattitel utkhanan garnu paro
  • @
    @dillihukpa2814منذ 3 سنوات छिमेकि देश भनेको त यस्तो पो हुनु पर्छ सफलता होस यो सहयोग 1
  • @
    @umeshthapa8548منذ 3 سنوات very good job china need help Nepal soon china ..No Mcc go back america reject Mcc rastra ghati Mcc Rp immediately
  • @
    @ansamrai495منذ 3 سنوات Hamini chaahanxam hamro desh ko aarthik sthiti ko bikash ra samriddhi!
  • @
    @moonastha6494منذ 3 سنوات Shree 5birendar bir bikam shahdeb
    Muna shahi
    From: chitawan
    1
  • @
    @jagatramtharu2279منذ 3 سنوات Jagat Ram Tharu
    Barbardiya-3, Bardiya Nepal
    Ans> Late King: His Majesty Birendra Bir Bikram Shah
    4
  • @
    @funtv98580منذ 3 سنوات नरस्मान होईन ,नाबिस्थान श्रीस्थान र पादुका हो है सर।
    दैलेख मा म छु यो खानी को सदुपयोग भएमा नेपाल ले एक बर्षमा बिश्वको धनी भन्छ।।।।
    1
  • @
    @princenoor9573منذ 3 سنوات पृथ्वीनारायण काे नाति महेन्द्र काे छाेरा स्वर्गीय राजा King वीरेन्द्र तनहँु नेपाल काे राज 1
  • @
    @supreshkc4281منذ 3 سنوات Raja birendra saha and bansa binash sangai rajsangth kharej vayo Nepal ma jay prithibi narayan saha jay Nepal
  • @
    @srrohitkhadkaمنذ 3 سنوات Brindra brakam shaa good like you aayajana
  • @
    @divendrakarki7346منذ 3 سنوات अब इलेक्ट्रोनिक गाडी बाइक आउनी बेलामा बल्ल पेट्रोल खोज्दै छ 2030 सम्म पुरै पेट्रोल गाडी हटाउनी र इलोक्ट्रोनिक गाडीहरु लेउनी भनेको छ के को पेट्रोल अब बिजुली निकाल्न तिर लाग्दा हुन्छ 2
  • @
    @omkhatri4546منذ 3 سنوات नमस्कार हजुर म चाइ कतार को दोहा बाट हेर्दै छु
  • @
    @tupihero5352منذ 3 سنوات Shree 5 great king Birendra bir bikram Shah 10 king of
    By Subodh Narayan Shah Puri
    From Kathmandu Dandapawa
    1
  • @
    @loverai2015منذ 3 سنوات लव कु. राई
    सागुरीगढि गा.पा.वार्ड न.१०
    धनकुटा
    स्वर्गिय श्री ५ माहाराज धिराज बिरेन्द्र वीर बिक्रम शाहादेव।
  • @
    @lalbaburaut7387منذ 3 سنوات Hamro Piyaro Raja Birendra birbikram sahadev ho
  • @
    @dambershingthapa324منذ 3 سنوات News vanyaa yesto po good news vaninxa khusiko kura birodh kasaile nagaross bikash nirantar hoss
  • @
    @ParasDulal-bs8psقبل 3 أشهر येा सरकारले यस्ता यस्ता चाईने र अावश्यक पर्ने कामहरु थालेर गरे जनतालाईपनि केही राहत मिल्दा सासअाउथियेाहाेलानि ।