Duration 3:26

New nepali gajal

337 watched
0
68
Published 2020/06/25

गजल - सयपत्री थुलुङ मुटुभरि छ तिम्रो याद खै कसरी थोर सम्झियौ दुखाएर मेरो दिल संसारकै कमजोर सम्झियौ नसम्झिनु थियो सम्झियौ छुट दिए तिमीलाई झुटो आरोप औल्याउदै मनमुटु चोर सम्झियौ रगत सबैको रातो भए जातमा के छ समाज? दुई मुटुको प्रेमलाई कसरी फोहोर सम्झियौ मेरो पनि चाहाना थियो देउरालीमा मुस्कुराउने म भन्दा ठूलो तिम्रो विरासत बागडोर सम्झियौ यी नयनले कसरी हेर्न सक्छु प्रियसी तिमीलाई तिमीले समाजकै आँखाले गोताखोर सम्झियौ

Category

Show more

Comments - 61