Duration 59:10

ओलीले पार्टी फुटाए- गजुरेल, प्रचण्ड थाङ्नोमा-आचार्य | AP CENTER | PM OLI | AP1HD

115 159 watched
0
1.1 K
Published 2020/04/21

Presenter: Tikaram Yatri Guest: Puranjan Acharya, राजनीतिक विश्लेषक Haribol Gajurel, नेता, नेकपा Corona Update! ►Total Cases in Nepal: 31 ►Total Recovering: 27 ►Total Recovered: 4 News Update! ►अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरीत – राप्रपा ►महामारीविरुद्ध एकजुट हुनुपर्ने बेला अध्यादेश ल्याउनु – बेमौसमी बाजा ►अधिनायकवादको बाटोमा प्रधानमन्त्री-साझा पार्टी ►निरंकुश र व्यक्तिवादी सोच हावी हुदाको परिणाम ►कोरोना संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या,१ लाख ७० हजार नाघ्यो ►२४ लाख ८२ हजार भन्दा बढी संक्रमित,६ लाख ५२ हजार भन्दा बढी उपचार पछि घर फर्किए । ►अमेरिकामा मात्रै ४२ हजार भन्दा बढीको मृत्यु,सात लाख ८४ हजार संक्रमित । ►भारतमा एकै दिन ४७ जनाको मृत्यु र १३ सय ३६ नयाँ बिरामी ►संक्रमितको संख्या १८ हजार नाघ्यो । ►तीन हजार दुई सय ५२ जना उपचारपछि घर फर्किए । ►कोरोनाविरुद्ध खोप उत्पादन र वितरण चुनौतीपूर्ण – संयुक्त राष्ट्रसंघ ►हाल विश्वका दुई दर्जनभन्दा बढी कम्पनी खोप उत्पादनमा सक्रिय ►त्यसमध्ये तीन वटा खोप परीक्षणको चरणमा Subscribe and Press the Bell Icon to get all the News Updates. ►/c/ap1hdofficial Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►YouTube: /ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ►Instagram: https://www.instagram.com/ap1hdtv/ ► Facebook: https://www.facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2020 AP1HD™ #apcenter #PmOli #NepalGovernment #Covid19 #ap1hdlive #StayHappy #StayHome #StaySafe #AP1HD #AnnapurnaMediaNetwork

Category

Show more

Comments - 152