Duration 27:2

कुनै राष्ट्रिय कलाकार भन्दा कम छैनीन, ओखलढुङ्गाकी संगीता सुनुवार, हेरेर प्रतीकृया दिनुहोला । HD

501 938 watched
0
8.1 K
Published 2019/11/17

All rights of this video is with Indreni.com यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । #Indreni #SunuwariCulture #OkhaldhungaYattra "Please iframe embedding is allowed" Live Program By Indreni Unit 🙏🏼 Download our Apps 👇🏼 ➥ Music Nepal App – http://bit.ly/appmusicnp (FOR NTC USERS ONLY) ➥ Geet App –http://bit.ly/appgeet (FOR NCELL USERS ONLY) ➥ Movie N Masti – http://bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL) ➥ Nepal On Demand –http://bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

Category

Show more

Comments - 460
  • @
    @laxmiraj808منذ 5 سنوات कति मिठो स्वर,कति सभ्य,कति हसिलो आमालाई सुदूरपश्चिमको दार्चुलाबाट आमालाई कोटी कोटी नमन गर्दै सुस्वास्थ्य र दिर्घायूको कामना गर्दछु !तपाईको कलालाई हृदयदेखिनै सलाम गर्दछु 3
  • @
    @hemantbasant7922منذ 5 سنوات अाहै कति मिठाे स्वर अामा काे कति रामृाे भेस भुसा सलाम छ अामा लाई 1
  • @
    @munapandey6151منذ 5 سنوات इ बुढी आमाको दोहोरी र dans मनपराउने जति हाजिर गरौ त कति छौ 136
  • @
    @honestjungkarki8686منذ 5 سنوات ओखढुंगा हुनुमा गर्व छ साथै इन्द्रेणी कृष्ण कँडेल जी लाई पनि बधाइ छ 2
  • @
    @SuRyA-cx9fxمنذ 5 سنوات हाम्री चेलि दमदार रामेछाप लिखुतामाकोशि १ दुरागाऊँ कि चेलि ओखल्ढुङ्गाकी बुहारी प्रतभाशाली साह्रै रमाइली पुख्ली खुसी लाग्यो कृष्ण कडेलले इन्द्रेणी कार्यक्रम मार्फत रामेछाप ओखलढुङ्गाको सुनुवार संस्कृति परम्परा रितिस्थितीलाई जस्तालो तस्तै टिपेर पस्कनु भएकोमा धेरै धन्यबाद ! ....وسعت 22
  • @
    @user-ci5yh6nf9mمنذ 5 سنوات आमाको प्रतिभाको सम्मान गर्नु पर्छ पुराना गित र ऋती थिति सुन्दा आनन्द लाग्यो आमाको गित र संस्कारको नमन गर्दछु 16
  • @
    @indrasunuwarrai4470منذ 3 سنوات म,पनि,अाेखल,ढुङ्गा काे,सुनुवार,हु,दिदिकाे,सुनुवार,जातिकाे,परतिभा,झलकाउनु,भयकाे,लागि,धेरै धेरै ,धनयबाद,र,indreniकाे,कृष्ण,कडेल,sir,लाई,धनयबाद,सबै टिमलाई बधाई छ
  • @
    @pramodpalchamling5565منذ 5 سنوات आहा कती रमाईलो “आमा” कला गला ले भरी एको रहेछ । सुख को दिन बिटोस “सुभकामन “ बधाई छ ! मेरी “आमा” 12
  • @
    @NarendraKNalboمنذ 5 سنوات साह्रै खुशी लाग्यो। आफ्नो भाषा, भेषभूषा, कला संस्कृतिको जगेर्ना गर्नुहुने आमालाई ७ समुद्र पारिबाट मेरो पनि सलाम छ।
  • @
    @bhagirathkafle545منذ 5 سنوات कति रमाइलो प्रतिभासाली हुनुदो रहेछ आमा त!
    सम्पुर्ण इन्द्रेणी टिम लाई ससम्मान का साथ बधाइ तथा शुभकामना
    1
  • @
    @JpsSnrمنذ 5 سنوات ओखलढुंगा पोकली झार्नुको आमा समुहको अध्यक्ष संगिता सुनुवार दिज्यु लाई मुरी मुरी धन्यवाद छ किन कि सुनुवारहरुको रिती रिवाज भेष भेषा कलचर बारे देश बिदेश मा बस्ने सुनुवार समुदाय लाई इन्द्रेणी टिम लाई यसरी प्रचार प्रसारण गरेर बिश्व ब्यापी बनाई दिनु भएको मा कृष्ण कडेल दाजुको टिम लाई विशेष मन देखि नमन व्यक्त गर्दछु हाल म कुबेत देखि! ....وسعت 11
  • @
    @kalpanasfamily1855منذ 5 سنوات असाध्यै मिठो गित सानो बेलामा सुन्ने गर्थ्यो सुनुवार दिदिबहिनी हरुले मज्जाले गाउनु हुन्छ मन पर्यो ।
  • @
    @krishnabhattarai2522منذ 5 سنوات कति रमाईलो. गर्नु भो.उहाँ आमाले.उहाँ लाई दर्शन. साथै. धेरै धेरै धन्यवाद छ..कति फूर्तिलो.हुनुहुदोरहेछ.सम्पूर्ण जनलाई नमस्कार छ. 6
  • @
    @lilpachyutamugurung2638منذ 5 سنوات I am inspired by the interview of grandmother she is great 3
  • @
    @premierworld6275منذ 5 سنوات एउटा सिङ्गो सँस्कृतिको खानी नै हुनुहुदो रहेछ मुखिनी बज्यै । उहाँलाई धेरै धेरै सम्मान छ । जति मजा मुखिनी बज्यैका कुरा र गीत सुन्दा आयो त्यत्तिकै नमज्जा बिचको एक दुइ मिनेटको राजनीतिक भाषा सुन्दा लाग्यो । 9
  • @
    @narbahadurgharti609منذ 2 سنوات हाम्रो मौलिक कला र बाजा भनेको त गाउघरमै लुकेर बसेको छ र बाहिर ल्याउने काम इन्द्रेणीले बाकेह कुनै पनि संस्थाले गर्न सकेको छैन यि सुनारनी दिदी भेनाज्युहरुको जोडि साह्रै राम्रो र रमाइलो लाग्यो
  • @
    @bbcsherpa8161منذ 5 سنوات आह कति मनोरञ्जनात्मक दृश्यलाई प्रस्तुत गरिदिनु भो। मेरो प्यारो ओखलढुंगा ..2
    सारै खुशि कृष्ण कडेल दाजै आज पुर्बी भुभाग मा पनि प्रत्यक्ष पुगेर सबै रमाइलो बाताबरण देखाइदिनु भएकोमा ❤️
    2
  • @
    @jiwansunuwar4969منذ 5 سنوات Sarai ramro lagyo, hard working families all the best and thanks indreni team. 4
  • @
    @golketabhuwanchenal3397منذ 5 سنوات अन्टिलाइ धेरै धेरै धन्यबाद पुराना कुराहरु गरिदिनु भयो हजुरको आयु 100 बर्स होस । 6
  • @
    @jyotidhakal7973منذ 5 سنوات कति राम्रो प्रतिभा भएको दिदी,हजुरलाइ नमन!
  • @
    @chetkumarmagarkumar5927منذ 5 سنوات सर्बपर्थम आमलाई ढोग
    आमा जस्तै अरूआमा जन्मियोस ताकि यस्ता कला लोप भयर नजायोस।
    6
  • @
    @kanxa881منذ 5 سنوات वाह क्या गज्जब क्या यस्तै लुकेको प्रतिभा देखाउनु हुने कृष्ण सरलाई सधै नमन 1
  • @
    @gopalgautam5480منذ 5 سنوات सुनुवार काका काकी,कृष्ण जी सबैलाई अभिबादन छ।सारै रमाईली काकी। 27
  • @
    @durgakc7608منذ 5 سنوات Yakdamai ramailo aama malai chahi man paryo hai talented ✊✊✊
  • @
    @harirai4823منذ 4 سنوات अामाकाे कलालाई सलाम ,कृष्ण कंडेल सर लाई धन्यवाद ।अामा लाई ईन्द्रेणीमा देखाउदा अत्ति राम्रो छ।
  • @
    @incomebooster4728منذ 5 سنوات Wow she is full of talent hidden gem she knows everything 2
  • @
    @mailylama9032منذ 5 سنوات Wow there’s no word to saying sister you’re super great singer
  • @
    @yubarajsharma5469منذ 5 سنوات आमा को उत्कृष्ट गायिकी !! नमन गरे आमा
    इन्द्रेणी मार्फत परदेश बाट पनि आफ्नो जन्म थलो हेर्न पाइयो !! सलाम छ इन्द्रेणी टिमलाइ !! जय इन्द्रेणी !! इन्द्रेणी को जय होस् !!
    31
  • @
    @aadisunuwarvlogمنذ 5 سنوات यसरी सुनुवार (मुखिया) किरात जातिको सङ्कृतिलाई पनि इन्द्रेनिमा मौका दिनु भएकोमा हजुर इन्द्रेनी समुहलाई धेरै धन्यवाद 8
  • @
    @syangtanrajbuddha2704منذ 5 سنوات अाधुनिक युग मा जे जस्ताे गीत दाेहाेरी आए पनि उ. बेला चलेकाे फेमस भनेकै यस्तै सेलाे गाना हाे।।
    हाम्रो कल्चर लाई जाेगाई राख्नु हाम्रो कर्तव्य हाे।।
    धेरै धेरै धन्यबाद इन्द्रेणी टिमलाई ।।।।
  • @
    @ratnabahadurkumai1773منذ 5 سنوات आमा को कला लाई मान्नु पर्छ धेरै लाग्यो आमा बिचार पनी अतिनै राम्रो रहेछ। ईन्द्रेनी मा फेरि पनि देखन पाउ 6
  • @
    @mrromiyo4098منذ 5 سنوات अति रमाइलो लाग्यो आमा को कुरा सुनेर खुसी लाग्यो 11
  • @
    @wanemkanxa1588منذ 5 سنوات नमस्कार संगिता सुनार आमा आवाजमा मिठास गितमा उस्तै अति उतम 1
  • @
    @pricessgurung1893منذ 5 سنوات अति कला भएको आमा रहेछ. मलाई खुसी लगियो 66
  • @
    @user-ns9lx5sv7oمنذ 5 سنوات कति तगडा आमा अशिक्षित भए पनि ज्ञान गुनको कमि छैन जे भए पनि आर्गानिक खाना खाएको ज्यान हो । 20
  • @
    @tarand100منذ 5 سنوات ओह हो l हरेक टुक्का मा कति गहिरो इतिहांश, माया प्रिती, पितृ, अनि पुर्खा हरु लाइ सम्मान अनि दुख सुख का सब्द का कथाहरु l इनी बहादुर आमा र सम्पूर्ण इन्द्रनि परवार लाइ नमस्कार l 5
  • @
    @gomabhandari5993منذ 5 سنوات मेरो प्यारो ओखलढुंगा जन्म घर भए पनि 20 वर्ष भयो जान न पाको इन्द्रेणी ले आज देखाइदिनु भयो खुसी लाग्यो राम्रो लाग्छ आफू जन्मेको जिल्ला हजुरहरू पनि को को हुनुहुन्छ मेरो प्यारो ओखलढुंगा को 55
  • @
    @user-zq6ud6ve4fمنذ 5 سنوات सारै ,मिठाे अावजकाे धनी हुनुहुदाे रहेछ । 3
  • @
    @kausilasunuwar8761منذ 5 سنوات अफ़नो परमार जिगउनू भएको मा दीदी लाई सलाम छ । सथा मा इणिनी कायकर्म समाजिक संजाल लाई पनि धन्यबाद । 1
  • @
    @bishnumoktan3913منذ 5 سنوات सारै रमैलाे रैछ बजैइ सलाम छ बजैइ हजुर लाई 4
  • @
    @kabitabk5429منذ 5 سنوات कती धेरै कला भाको आम हजुर को लामो आयुको कामना गर्दछु 9
  • @
    @puspasunuwar9363منذ 5 سنوات ईन्देणी टिमलाई धेरै धेरै धन्यवाद हाम्रो भाषा लाई नि महतो दिनु भएको मा खुसि लागे यो अटी धेरै रमाइलो हुनुहुदो रैछ 29
  • @
    @bhimakc9563منذ 5 سنوات अाहा अामा कति पर्तिभा चकि कति राम्रि अामा नम्स्ते 4
  • @
    @amitkiratiمنذ 5 سنوات कला र संस्कृति आमा संग भाबी पिडीले लिरहनु पर्छ ।सलाम छ आमालाई 3
  • @
    @kumarbudhathoki3601منذ 5 سنوات गाउ भनेको गाउनै हो कति हरियालि अनि आमा को प्रतिभा लाई मानै पछ 9
  • @
    @dipakpaudelnepalمنذ 4 سنوات सङ्गिता सुनुवार भाउजुको यस्तो ओर्गानिक भाका र बच्छे बाजा सहित ईन्द्रेणिमा ल्याउनुहोला कृष्ण सर । 1
  • @
    @user-ux9cs2rl4mمنذ 5 سنوات बास्तबमा एकता ममता माया स्नेह गाँउमै मिल्छ हरियालि झर झर झरना लेख बेसि उकालि ओरालि हरियो डाडा देउरालि ।।
    सन्सारको जुन देशमा पनि छैन तर के गर्नु देशको अबस्था ले आज मरुभुमिको बालुवा को मितेरि हुन बाध्या
    6
  • @
    @sonudahal1850منذ 5 سنوات मेरो प्यारो ओखलढुंगा Wow nice aamaa ko geet
  • @
    @basantaregmicid5119منذ 4 سنوات Ramro xa video Good job all Jay nepal ♥❤ 1
  • @
    @okdboy464منذ 5 سنوات आजि ल्यामुङ दे स्योक्सी , शेर्पा तामङ राई सुनुवार सबै कल्चर देखाउनु भयो दिदी ले धन्नेबाद मेरो ओखलढुंगे दिदी लाई️ 6
  • @
    @pritamrai2006منذ 5 سنوات Sarai ramro song bajuko sathai organic dance pani.ani bajuko xori ki ko ho u pani. 2
  • @
    @ramailo6884منذ 4 سنوات यस्ताे ज्वारिलाइ समरक्षण गराै अामालाइ धन्यबाद ।
  • @
    @raeemanushi5321منذ 5 سنوات आमा कति फुर्तिलो त्यती सानो ठाउमा पनि मज्जाले घुमिघुमी नाच्नुभयोमेरो प्यारो ओखल्ढुङ्गा❤️ 8
  • @
    @gyanbahadurthapa9789منذ 5 سنوات निकै राम्रो लेउनु भयछ यो त ।राम्रो लाग्यो
  • @
    @birendragharti8315منذ 5 سنوات ईन्द्र्नी लाई माया गर्ने हरु एटा हाजिर हुनुस ल 55
  • @
    @kamalprakashkhanal5383منذ 5 سنوات गाउ घर को याद आयो गाउ घर संजियका भरी यता हाजिरी गरम त 35
  • @
    @dalbahadurlamkade32منذ 4 سنوات सलाम छ आमा हजुर लाई हजुर को कला अति मार्मिक छ
  • @
    @bhagawatidahal982منذ 5 سنوات Proud to be okhaldhungeli..
    Mero pyaro okhaldhunga❤️❤️❤️❤️❤️❤️❤️
    1
  • @
    @coronavid1932منذ 5 سنوات "मेरो प्यारो ओखलढुंगा" कविता पढेका थिउ उथिबेला लाग्थ्यो त्यो ठाउँ कस्तो छ हेर्न पाइयो।यो ठाउँ त organic रहेछ।सलाम कृष्ण सर।जय इन्द्रेणी । 3
  • @
    @santkumarrana9650منذ 5 سنوات Dheri ramro Aama ko prastuti man paryo malai 3
  • @
    @mandirapoudel714منذ 5 سنوات दिदिले मिठाे गाउनु भाे. अनि मेराे नि माइती दुरागाउँ है. 18
  • @
    @ashoksunuwar6827منذ 5 سنوات Shankar Sunuwar ani Sangeeta Sunuwar ma mero sa-aadhar pranam .tapai haruko uddhamshil bata ma derai prabhawit chhu.ajah pani pragati ko kamana gardhachhu. 1
  • @
    @rashmita5612منذ 4 سنوات Namaskar krishna sir hajurle Aamalai indrenima lyaunus na hajur kati ramro purano shaskriti jhalakaunu bhako chha khusi lagyo Aamako pratibhalai salam chha
  • @
    @sasankharsyam93منذ 5 سنوات जस्ले जे भने पनि गाउँ को रितिरिवाज बोलिचाली ब्याहार नि रमाइलो अनि सार्है रमाइलो आमा।। 2
  • @
    @mayathapa9091منذ 5 سنوات हे भगवान दिदी त खतरा गितपनि जस्तो पनि जान्नुभएकाे नाच्न पनि जानेकाे केही मा पनि कंमनभएकाे दिदी लाई धेरै धेरै लाखौंलाख बधाई साथै शुभकामना ️
  • @
    @gurungsharmila6623منذ 5 سنوات Aama ko partiva dekhera hamro man pani kati khusi vayo.
  • @
    @driverchanal1295منذ 5 سنوات Aama lai indrenee MA leunu paryo vanne jaty Ata 13
  • @
    @chhiringbhulun6728منذ 5 سنوات Indreni sow ma leunu paro uha lai ni yesta yestai geet sunna ko lagi 4
  • @
    @MegaParajuliمنذ 5 سنوات आमालाइ नमस्ते
    धेरै प्रतिभावान लाग्यो
  • @
    @dornagiri9071منذ 5 سنوات अाहा अामा काे कलार काम लाई सलाम छ मेराे 1
  • @
    @sikkmesp.t.sherpa6137منذ 5 سنوات Hello good morning indreni all Teams and dearest my sweet heart Miss M.M. Really i miss you M.M . wow amazing original lok dohori and this is old is gold . Thank you so much Mr Krishna sir and I am watching from Sikkim . 3
  • @
    @dilipdarai894منذ 5 سنوات धेरै रमाइली आमा हुनु हुदो रहेछ धेरै रमाईलो लाग्यो 2
  • @
    @onlinevlogsbhojpur8035منذ 5 سنوات अबो अामा लाई एक चोटि काठमाडौं मा नै ल्याउनु होला सर अामा ले अनि को को लाई हेर्ने मन छ अामा लाई काठमाडौंमा कमेन्ट गर्नु होला सबै मित्रहरूले 5
  • @
    @m.brairai5020منذ 4 سنوات Ati mitho lagyo kohl din bhetna man lagyo m m.b.rai solu