Kantipur Samachar | कान्तिपुर समाचार, ०७ पौष २०७७
आजको मुख्य समाचार -
* माधव नेपाललाई पार्टी अध्यक्ष बनाउने दाहाल-नेपाल खेमाको निर्णय / ओलीलाई अध्यक्षबाट हटाइयो / ४ सय ४१ मध्ये ३ सय १५ केन्दीय सदस्य दाहाल-नेपाल समूहमा ।
* केन्द्रीय समिति झण्डै दोब्वर थपेर ११ सय ९९ सदस्यीय बनाउने ओली खेमाको निर्णय / समूहको प्रवक्तामा ज्ञवाली ।
* नेकपाको वैधानिकतामा ओली र दाहाल दुवै पक्षको दावी / सूर्य चिन्हमा दुवैको आँखा / विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालतसम्म पुग्न सक्ने ।
* आर्थिक गतिविधि बढ्न थालेपछि लगानी विस्तार हुन थाल्यो / एक महिनामै ८२ अर्ब रुपैयाँ ऋण प्रवाह / बैंकहरुसँग अझै १ खर्ब ७ अर्ब लगानीयोग्य रकम ।
* त्रिभुवन आर्मी एएफसी लाइसेन्स पाउने नेपालकै पहिलो क्लब / एएफसीका प्रतियोगिता खेल्न बाटो खुल्यो ।
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurtelevisionnetwork/
Twitter: https://twitter.com/ourktv
Instagram: https://www.instagram.com/kantipurtelevision
@pritushمنذ 4 سنواتBest part of news visually , while all saying Prachanda/Nepal had many people , Prachanda “find a party palace with the biggest mirror in it or put some more mirrors in the hall”
@
@srijanaluitel6198منذ 3 سنواتKati mitho news best shree hjr very good
@
@ambarbaruwalchhetri6036منذ 4 سنواتदेशमा उन्नति र प्रगति काे खबर नभय पछि अरु के गरुन देश लुटेर खायकाे डायट पाचन गर्न पर्याेनि जय सचेत नेपाली जयजनता ।
@
@sanjayakattel9857منذ 4 سنواتगुडमाेनिङ प्रणाम नमसकार धन्यबाद ऐहि गर्न चाहान्थे माधब र प्रचन्डले
@
@dolrajpandey3699منذ 4 سنواتनेपाल को यो दुर्गती की जिम्मेदारी यिनै नेता नै हुन,अब जनता ले बुझ्नु पर्छ।नेपाल मा कम्यूनिस्ट व्यवस्था फेल भयो यहाँ नेता सर्वहारा नही की देश लुट पार्टीभएको छँ।जनता ले यि नेता लाई कारवाही हुन पर्छ।
@
@utsabbhujel7073منذ 4 سنواتAli latest news update garanu paryo sir
@
@tenjinglama2157منذ 4 سنواتNeed news about new corona update and travel to Nepal
@
@jitbahadurthapajitbahadurt2285منذ 4 سنواتAbha comnist ko patta saf hunxa congres ko jasto
@
@yamsingjai9225منذ 4 سنواتJe hos budako lageko bani ukhan tukka ajhai ni haldaixa
@
@punyapaudelمنذ 4 سنواتtapaaiiharule jaaneko tyahi maatrai ta ho.
@
@tarachalise6174منذ 4 سنواتडाँकाहरूको झुण्ड, जनसरोकारको आवाज र चासो छैन, केवल कुर्सी चाहिएको छ सबैलाई। एक एक गरेर गोली हान्ने बेला भयो। कुनैपनि गतिला छैनन्। 1
@
@damarkarki9223منذ 4 سنواتPlz mention it sabai english language bujna sakdainan
@
@pprabinbhattaraiمنذ 4 سنواتराजनीतिक समाचार भन्दा अरु देशमा कुनै पनि समाचार बन्न सकेन् ? 3
@
@premkatwal8667منذ 4 سنواتबैधानिक दाहाल तिरको हुन्छ।बिधान अनुसार।तर यहाँ विधि बिधान संविधान नै को मान्छ र। 1
@
@govindaokheda4651منذ 4 سنواتसबै नेकपा का नेता हरू धेखौटी कुरा मात्र हुन काम का कुनै पनी नेकपा छैनन् कुर्ची का लागी मात्र लडाई भईराछ जस्तो लाग्छ देश को बिकास को र बेरोजगारी युबाहरु लाई रोजगार को कुरै छैन ईनी सबै धेखैटी नेकपा मात्र हुन
@
@sundarbasnet445منذ 4 سنواتur Narayan kajee sir Hami Lai parti ma anusassn hoina desh bikash ma anusasan chahine ho rw tyo kp oli Lai ramrai thaha xa .timi vrasta choor hou aaba jyaanmara parchanda sanga milnu bhayexa desh Lai nikash khoi . 1
@
@mayankachaudhary6393منذ 4 سنواتनेपालको राजनैतिक यस्तै हो। कुर्सिको लागि तानातान अनि जन्ता हेतेको हेरै। 2
@
@nepalimann9121منذ 4 سنواتAb sabai dekhiyou Congress , communist, Raja badi, khau badi etc , aba chai vote rabindra misra ko sakha party le matra bahumat lyaucha aaune chunaw ma. id="hidden5" class="buttons"> Congress le pani nasoche huncha bigad ma dekhekai ho sabai le . Oli ra prachanda deutai barabar chan tarajuma taulyo vane . ....وسعت
@
@milanlimbu2851منذ 4 سنواتNetaharule mero desh bigaryou. Aba janatale asal netritwo rojnu pr6
@
@bekarkokbk3020منذ 4 سنواتनिरबाचन आयोगमा गए आफैहाली मुलामी सरबोच् अदालत गए मेरै मन्छे ! हेरमत इनले के गर्छन भन्ै भासा बोलीरको छ यो के कार.. हो
@
@Beboyt1993منذ 4 سنواتmcc पक्ष र विपक्षमा नेकपा | लाजसरम पचेका दलालीहरु थुइक्का!
@
@sky00line25منذ 4 سنواتHahahaha.party place ma chain garay ra hunay vaya ta .ma Pani gara dinthay.party adkchhay mahaadibasen la garny ho ki part place lay.funny funny.
@
@yamsingjai9225منذ 4 سنواتOli le kasari desh ani janatalai dhatne xalne atinoi xudra kam garxa vannekura ajako kendriya sadasya haru 1000 Jana puraunu ho bahumat sadasya dekhaunako lagi
@
@damarkarki9223منذ 4 سنواتSorry hajur koi pani studio ma auda ra kaisali ra aafno bichar rakda fully nepali language ma aafno bichar rakhda ramro kina ki sabai la nepali bujxan
@
@buddhitamang525منذ 4 سنواتBhichara haru aba ra vane ko jasto pada paulani
@starpoudel7682منذ 4 سنواتThis news anchor once said, my best leader is KPOLI. ANd from then, I knew how’s she in political science.. but she cute. 1
@
@rakeshmaharjan9779منذ 4 سنواتकेपीको भासण उसको आफ्नै मान्छे पछाडि बस्नेले त सुन्दैन रैछ।सुतेर बस्छ।हामीले के सुन्नु? 2
@
@toyotabhai6037منذ 4 سنواتभस्टचारि हरु बेसम हरु 70 करोड कान्ड कहाँ हरायो 3
@
@jayaramshrestha3782منذ 4 سنواتTero tauko birodha gar india ko nokar dhoti
@
@aitarajiwairam3692منذ 4 سنواتकेपी ओलिले केन्द्रीय सदस्य थप्दैमा उहाँको समुहले बैधानिक पाउने छैन । 2
@
@chanpun7588منذ 4 سنواتSo called Dr. क़ानून बिद श्री ३ ओली तिर अलि बढ़ी आस्था ढल्केको बुझियो। 2
@
@karnachhetri5992منذ 4 سنواتसकियो सकियो नेपाल अब चोरै चोरले राजा फाले नेताले सुनको थालमा भात दिन्छ भनेर राजा फालेयो अब खाउ खुदो। 1
@
@manigurung4430منذ 4 سنواتआफु हारेपछि त के भन्नु र जतासुकै निकालोस भन्नु बाहेक हाहाहा ओली बा।
@
@bikramrpak8535منذ 4 سنوات1 year billbook renew free hunuparchha vutro ko parking sulka ayo vne ek mukkka hanchhu sale lai
@
@kzlbuzz816منذ 4 سنواتबाहुनको जात नै एस्तै हो! आफ्नो फाइदा बाहेक देश र जनताको कहिले सोच्ने भएन। अबको अर्को चुनाबमा यी बाहुनहरुलाई हटाउनतिर सबैजना एक जूत हुनु पर्यो!!
Related videos for Kantipur Samachar | कान्तिपुर समाचार, ०७ पौष २०७७:
english language bujna sakdainan
हेरमत इनले के गर्छन भन्ै भासा बोलीरको छ यो के कार.. हो