@thenanducreation54254 years agoप्रविन को शुभचिन्तक जती यता हाजिर गरम है guys👇️👇️comment ma like garnus prabin bedwal ko laagi.. 82
@
@SubashBaral19964 years agoThank You So Much From My Heart मेरो जीवन नै गीत संगीत मा समर्पण गरेको छु र बाचुन्जेल गरिनै रहनेछु । शुभ प्रभात अनि नमस्कार । आज फेरि यहाँहरुसँग अमूल्य भोटका लागि हार्दिक अनुरोध गर्दैछु । नेपाल आइडल-३ को फाइनलसम्मको यात्रामा जसरी साथ दिनुभयो त्यसैगरी फेरि एकपटक भोट प्रदान गरेर महत्वपूर्ण सहयोग गरिदिनुहुन हृदयदेखि नै अनुरोध गर्दछु । आजसम्मको यात्रामा यहाँहरुले गर्नुभएको साथ र भोटबाट म जति ऋणी भएको छु, त्यो सबै गीत-संगितबाट नै यहाँहरुलाई खुशी बनाउने मेरो प्रयत्न रहिरनेछ । मलाई विश्वास छ यहाँहरुले मलाई भोट अवश्य गरिदिनुहुनेछ । मलाई भोट गर्ने तरिका : नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI09 टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ वा 16667709 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ। यसैगरि भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 मा कतारमा (Oredoo) प्रयोगकर्ताले 92300 मा मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 मा SMS गरि Vote गर्न सक्नुहुनेछ। For Online Voting Download Respect and Rise or Esewa app. धन्यवाद । ...129
@
@ramapoudyal86634 years agoतिन जना नै राम्रो हो भोट प्रविनलाई दिनुपर्यो ल है 49
@
@bahun_774 years agoयो vdo हेरे पछी फेरी झन prabin लाई भोट हाल्न मन लागेको छ । Winner : prabin First runner-up :sajja 42
@
@user-ky9lh5qv1p4 years agoमेरो तर्फ बाट भोट सबै प्रबिन बेडवाल भाईलाई 31
@
@narayanbasyal41424 years agoराम्रो मान्छे को अनुसासन कति राम्रो पर्बिन I proud of u i think u r a winner nepal idol 40
@
@laxmigartaula76884 years agoप्रवीण तिमी कलाकार हो कलाकार all the best 👍🏻 23
@
@frail1raj4 years agoSajja should win the Nepal and only female rockstar.🤘🤘 48
@
@rajutamata36644 years agoसज्जा बहिनी को die-heart fan हरु आउनुस त हेरौं कति हुनु हुन्छ। 4
@
@parshuramrai89944 years agoमेरो देखाईमा चै तिनै जना उस्ताउस्तै छन तर अलिक कडा चै प्रबिन जस्तो पनि लाग्छ है बाकी सबैलाई शुभकामना छ 18
@
@yukashmagar37094 years agoप्रबिन को शुभचिन्तक हरु यता आमत अब मात्र 2 दिन बाकि छ सल्लाह गर्नु पर्यो क्या❤️💝❣️ 3
@
@BhawaniGnawali4 years agoMy vote for Sajja Chaulagain (first ladies Nepal idol vanne pani hune ki kaso?) 57
@
@rajutamata36644 years agoकिरण भुजेल को die heart fan हरु आउनुस त हेरौं कति हुनु हुन्छ। 3
@
@rajutamata36644 years agoप्रबिन वेदवाल को die heart fan हरु आउनुस त हेरौ कति हुनु हुन्छ। 3
@
@bncxettri69274 years agoPrabin Amazing onely one wunery ho bujeau voot garau sathiwo 11
@
@shasirai88074 years agoPlz vot for prabin Lai garum sathi haru 😘😘 12
@
@paruthapa3484 years agoWow kiran prabin ani sajja lai safaltako suvakamana. kiran ❤❤❤ 5
@
@sudanaryal66504 years agoएक नारी सबै मा भारी सज्जा चौलागाई लाई भोट गरौं होइ अनि नेपाल आइडल मा पहिलो नारि बिजेता बानाऊ
@
@ramsharandulal8274 years agoयो पाली केटीलाई Idol स्थान दिन अनुरोध गर्दछु जनतामा , सबैलाई सम्मान गर्दै सबैजाना आफ्नो बिधाका हिसाबले दाबेरहो हो तर सज्जालाई भोट गरौ बिजए बनाउँ। please more vote for SAJJA.
@
@besttiktokvideos34494 years agoPrabin vai is always nepal idol mero bichar ma 4
@
@bncxettri69274 years agoPrabin Amazing voice voot garau pleag satiw o 5
@
@jeevanbantawa4 years agoतीन जना नै राम्रो हुनुहुन्छ,एक भोट चै प्रबिनलाई दिनुहोस है? 20
@
@Tomorrow13144 years agoVot prbin lai sadhai best of luck 🙏🙏🙏🇳🇵🇳🇵
@
@bharatadhikari74844 years agoparbin is a amazing singer please vot for parbin 2
@
@babinrai59134 years agoCmt matra aaune ho sajja & perbin ko name tara vote bhane my(heart) kiran ko badi aaux 👍🙏👍💛💛💚💙💙❤️ 15
@
@maunata86694 years agoLove to all three star....vote to Pravin bedwal. .. 3
@
@gopalxitttri71064 years agoParbin bedwa nepali idol secession 3 winner 🏆 👏 6
@
@Rushnakhadka83264 years agoBest of luck parbin da and other you all👌👌👌👌👍️👍️👏👏❤️❤️❤️😍😍😍 1
@
@kebalrai18004 years agoल है येस्पालिको नेपाल आइडल चाहिँ हामि सबै मिलेर सज्जालाइ बनाउनु प्रछ है 4
@
@vijayatamang21174 years agoSajja लास्टै कमेडी रैछ yarrr damiiii लाग्यो I 💚💚 you 💚💚💚💚💚💚💚🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🥰 7
@
@bhimrawal46904 years agoयिनिहरूमा जाे अाईडल भए पनि मेराे कुनै गुनासाे छैन , तर अहिलेसम्म काे प्रस्तुतिले भन्ने कुरा हाे । बाकि जाे भए पनि अाईडल , हार्दिक बधाई छ। तर मेराे भाेट तिनैलाई बराबर छ।
@
@geetraee4294 years agoSajjako performace herda goose bummppppppsssss❤️🤩🔥🔥
@
@sanubantawarai55684 years agoSajja prabi ra kiran lai badhai chha nepal idol ko final samma ko yatra ma
@
@shankarvlogs24 years agoMaile 4 id bata votgardai xu hjr haru ni garnu hola parbin lai best of luck all
@
@shankarvlogs24 years agoMaile 4 id bata votgardai xu hjr haru ni garnu hola parbin lai best of luck
@
@laxmigartaula76884 years agoसबै जनालाई all the best भन्न चाहान्छु 👍🏻👍🏻 1
@
@jassupunmagar58424 years agoसबैजना उतिकै राम्रो हुनुहुन्छ सबैलाई अग्रिम शुभकामना सफलताको 💜💜💜💜💜💜 1
@
@KrishnaReule4 years agoPrabin mero lagi idol kina ki usko soch pani man paryo. Sajja ali aafai hunu parxa vanne type ko ali thik lagena 1
@
@Beboyt19934 years agoLove पर्ला है पर्ला..♥️सज्जाले जित्छ होला शायद 🤔 10
@
@thakuriyt59live584 years agoसम्पुर्ण दादा दिदी आमा बुबामा मेरो नमस्कार हजुरहरुलाई मैले गीत गाएको मन पर्छ भने like comment share अनि channel subscribe गर्दिनु होला धन्यवाद 🙏❤️ ...
@
@gitalumbu55634 years agoPrabin g ko volne tarikaharu pni yakdam thik lago yakdam mature vayara kura garne alik humble vayara kura garne voice tw dammi xa nai tei vayara ahasamma aaunu vaxa so I wish Prabin for winner God bless you
@
@easygoinglife25884 years agoMalai ta prabin ko jocks sunne man chha🤣🤣🤣🤣🤣 10
@
@bidurthapa55074 years agoमाक्स चाइ लाउ है सोर का धनी हरु मैले respect गर्ने भनेको गित गाउने लाई मात्र हो हिरो हिरोनिलाइ हैन गाइज b safe ❤️❤️❤️❤️❤️जोस्ले जितेनी हामी सबै नेपाली हो
@
@subedi1704 years ago3 जाना ले माक्स किन नलागाएको सानू गल्ति ले जिन्दगी अन्दकार हुन सक्छ अब देखि मिडिया ले इन्टरभियु लिदा बिना माक्स नलिनु होला 3 jana lai best of luck 14
@
@dineshmgr54234 years agoसबै लाई शुभकामना छ ल जस्ले जिते पनि म सबै को ठुलो फ्यान हो ल
@
@gehendrabam99894 years agoCommnt मा prabin भन्ने बढी देखियो comment मात्रै कि भोट पनु गर्नुभाछ?😍🤣 2
@
@SDPOnlineTv4 years ago👈किरन जी को धेरै राम्रो छ कला प्रस्तुती छ है भन्ने यता हाजीर गरउ मेरो फोटोलाई थिचेर Subscribe गरिदिनु होला धन्यवाद। 👇 37
@
@rawalsangita38604 years agoPlease perbin laie gitaunu parxa love you berbin dada
@
@shristiacharya46194 years agoSabai Jana ramro hunu hunxa but prabin da ko singing classical maatra ramro xa Tara sajja di le jasto geet Pani sajilai sanga gaaunu hunxa mero vote chaii sajja dii laii love u sajja dii💕💕💕best of luck
@
@nicenepal89804 years agowe like prabin bedwal and you 🇳🇵🇳🇵❤️❤️❤️❤️ plz म सङग नि साथी बन्नुस है
@
@bahun_774 years agoमेरो तर्फ बाट prabin लाइ 1000 ओटा भोट गरीसके अब तपाइको पालो । 17
@
@santoshlawati87094 years agoSathiharu sabeile prabin bro lai vote garera jitaunu parxa hoii. 2
@
@krishnamagar37894 years agoSajja baini ko aawaj man paryo malai. Bhai haruko aawaj pani ramro xa. Sajja ko boli sunda Anju panta ko jasto lagyo. 7
@
@nepalimusic51374 years agobest of luck ki ku bhu.-thapa
@
@phanindrasalyanbahunbaun4a2114 years agoKehi pakchhebaad navaya jit parbin ko nischit x 14
@
@anupthapa74264 years agoPrabin bedwal winner hunu par6 if nepali music industry le sumadhur geet sunnu chha in future ma vane
@
@RajKumar-fi7hi4 years agoparbin👏👏👏👏👏👏👏🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿😍😍😍😍😍😍 2
@
@puspakunwar51514 years agoPrbin भनेर कमेन्ट गर्ने मात्र होइन भोट पनि हालौ 3
@
@HAPPY-zs1ge4 years agoसज्जा लाइ धेरै भन्दा धेरै भोट ले जिताउ है 💕💕💕 यो पाली को नेपाल आइडल सज्जा है 💕💕✌✌✌
@
@N-M-THAKURI244 years ago3 parcen best wishes 💕💕 and ask of you NEP ideal.
@
@dawalama36644 years agoBest of luck bhai bahini 3 nai janalai love u❤️❤️❤️👍👍👍
@
@lovenepal12274 years agoसबै जना बराबर ।।तर स्टेज तताउन किरण सिपालु।।।। 15
@
@rabinkc11284 years agoAlikatapni ghamanda chhain Prabin vaisag ani mithas chha voicepni so Prabin lai vot garni parchha... 7
@
@beinyullfuyal20034 years agokiran lai maile 500 vote gareko xu hai 4
@
@rabinkc11284 years agoHunta m prabinlai chindin tra m unko voice & Discipline ko kadar garchhu so yo patak ydi unlai hamile vot diynau ani uni out vyvane hamile pachhutaunuchai parchha jasto lagchha!!! So prabinlai vot halnuparchha jasto lagchha Mlai.... ...3
@
@romeo28634 years agolook like a jentelman parbeen ur npl idol
@
@mikes14594 years agoSajja you are so natural, you are so lucky to have such a powerful voice. Wish you all the best.
@
@roshansingh55154 years agoKiran bhujel derai partibhasali kalakal hunuhunx 4
@
@sumuhangforever77514 years agoअरुको भन्दा 😍प्रबिन को बोल्ने शैली एकदमै राम्रो लाग्यो । चाहिने भन्दा ज्यदा बोलेको नि खासै राम्रो लाग्यो ।
Related videos for Nepal Idol का किरण,सज्जा र प्रविनको दोस्ती, फाइनल नजिकिदै गर्दा एकअर्काको तारिफ र कमजोरीको चर्चा:
मेरो जीवन नै गीत संगीत मा समर्पण गरेको छु र बाचुन्जेल गरिनै रहनेछु । शुभ प्रभात अनि नमस्कार । आज फेरि यहाँहरुसँग अमूल्य भोटका लागि हार्दिक अनुरोध गर्दैछु । नेपाल आइडल-३ को फाइनलसम्मको यात्रामा जसरी साथ दिनुभयो त्यसैगरी फेरि एकपटक भोट प्रदान गरेर महत्वपूर्ण सहयोग गरिदिनुहुन हृदयदेखि नै अनुरोध गर्दछु । आजसम्मको यात्रामा यहाँहरुले गर्नुभएको साथ र भोटबाट म जति ऋणी भएको छु, त्यो सबै गीत-संगितबाट नै यहाँहरुलाई खुशी बनाउने मेरो प्रयत्न रहिरनेछ । मलाई विश्वास छ यहाँहरुले मलाई भोट अवश्य गरिदिनुहुनेछ ।
मलाई भोट गर्ने तरिका : नेपाल भित्रको दर्शकले आफ्नो मोबाइलमा NI09 टाइप गरि 37000 मा पठाउन सक्नुहुनेछ वा 16667709 मा Dial गरि आफ्नो मत दिन सक्नुहुनेछ। यसैगरि भारतमा (Vodafone) प्रयोगकर्ताले 53010 मा कतारमा (Oredoo) प्रयोगकर्ताले 92300 मा मलेसियामा (All Tetecos) प्रयोगकर्ताले 33310 मा SMS गरि Vote गर्न सक्नुहुनेछ। For Online Voting Download Respect and Rise or Esewa app. धन्यवाद । ... 129
Winner : prabin
First runner-up :sajja 42
👇 37
चाहिने भन्दा ज्यदा बोलेको नि खासै राम्रो लाग्यो ।