Duration 1:4:33

भाेजपुरकाे ट्याम्केमा हवाईजहाज दुर्घटना परि म सङ्गै गएका साथि मरे तर म चाहिँ बाँच्न सफल भए

614 watched
0
31
Published 2021/03/14

सरकारले खर्च गरेर मात्र बाँचियाे। झन्डै मलाई पनि मृतक कै सङ्ख्यामा राखिएकाे थियाे रे😢 महेन्द्र राजाकाे जन्म दिन मनाउँन जाँदा दुर्घटनामा परे| म बेहाेस नैे थिए,दुुर्घटना भएकाे भाेलिपल्ट मात्र पत्ता लगाएर हाम्राे उद्दार भएकाे रहेछ 2041 साल माघ 8 गतेकाे दिन सङ्खुवासभाकाे तुम्लिङटार एयरपाेर्टबाट काठमान्डाैँ राजाकाे जन्मदिन मनाउन जाँदै गर्दा उडान भरेकाे 5 मिनेट भित्रैमा उक्त जहाज भाेजपुरकाे ट्याम्केमा दुर्घटना ग्रस्त भएकाे थियाे। यश भिडियाेमा उक्त जहाज दुर्घटनाबाट पनि सकुसल बाँच्न सफल ब्याक्तिसङ्गकाे मिठाे कुराकानी राखेकाे छु। कृपया सबैले कस्ताे लाग्याे लाईक कमेन्ट गरि हेरिदिनुहाेला साथै भिडियाेलाई धेरै समक्ष शेयर गरि साथ दिनुहाेला। अनि हाम्राे च्यानललाई subscribe गर्न छुटाउनुभएकाे छ भने गर्नुहाेला। अनि घन्टि दबाउन पनि नछुटाउनुहाेला। #सुपरहिट_नेपाली_टिभि #Rabin_karki #padamkumarShrestha पदम कुमार श्रेष्ठ padam kumar stha superhot nepali tv padam kumar shrestha interview #कृपया_हाम्राे_च्यानललाई _subscribe_गर्नुहाेला। हाम्राे फेसबुक पेजकाेे लिङ्क यहाँ तल छ लाईक गरि जाेडिनु हाेला हैे। https://www.facebook.com/Superhit-nepali-tv-521640498307987/ साथै हामीसङ्ग केही कुरा गर्नु परे सिधै कल गर्न सक्नुहुने छ। 9810442624 सबैले लाईक शेयर सब्स्क्राईब गरि साथ दिनु हाेला है। धन्यबाद अनि तपाईकाे ठाउँमा केही घटना या प्रसङ्ग भए हामीलाई भन्न सक्नुहुनेछ।

Category

Show more

Comments - 6