Duration 2:31

Romantic ghazal of Prakat Pangeni प्रकट पंगेनीको नयाँ रोमान्टिक गजल को आँउदैछ आज

67 292 watched
0
1.3 K
Published 2017/02/11

Romantic Ghazal of Prakat Pangeni : साँझमा दियो बाली राख्यौ को आउँदै छ आज हातका औंला चाली राख्यौ को आउँदै छ आज हिजो अस्ति उप्किएका घरका छेउकुना बिहान देखि टाली राख्यौ को आउँदै छ आज एउटा फूल भगवानलाई टिपे भै हाल्थ्यो त सिंङ्गै फूलको डाली राख्यौ को आउँदै छ आज अगरबत्ती जलाएर तुलसीको मठमा छेउमा पुजा थाली राख्यौ को आउँदै छ आज बिहान देखि सजिएर श्रीङ्गार पटार गरि शिरको सिउँदो खाली राख्यौ को आउँदै छ आज

Category

Show more

Comments - 45